२९ जेष्ठ २०८२, बिहीबार

सहरी विकास मन्त्रालयमा काँग्रेसको डेलिगेसन : कपनको बक्स कल्भर्ट योजनालाई निरन्तरता दिने निर्णय

काठमाडौं खबर       १३ जेष्ठ २०८२

काठमाडौं । कपनमा रहेको बक्स कल्भर्ट योजनालाई निरन्तरता दिन सो क्षेत्रका काँग्रेस प्रतिनिधिहरूले माग गरेका छन् । मंगलबार सहरी विकास मन्त्रालयमा डेलिगेसन गएका कपन क्षेत्रका काँग्रेस प्रतिनिधिहरूले यस्तो माग गरेका हुन् । मंगलबार बागमती प्रदेश लेखा समितिका पूर्व सभापति समेत रहेका काँग्रेस नेता न्हुँच्छेनारायण श्रेष्ठको नेतृत्वको टोलीले शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटेर सो माग

कामपा ७ को सहयोगमा दुई दिने प्राथमिक उपचारसम्बन्धी तालिम

काठमाडौं खबर       १२ जेष्ठ २०८२

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को सहयोगमा दुई दिने प्राथमिक उपचारसम्बन्धी तालिम आयोजना गरिएको छ । योगदान राष्ट्रका लागि नामक संस्थाको आयोजनामा भएको सो कार्यक्रममा प्राथमिक उपचार को विषयमा आधारभूत जानकारी प्रदान गरिएको छ । आइतबारबाट सुरु भएको तालिम सोमबार सम्पन्न हुने आयोजक संस्थाले जनाएको छ। कार्यक्रमको उद्घाटन कामपा वडा नम्बर ७ का

आफ्ना निकटस्थ लिएर चीन उडिन् विद्या भण्डारी, आगामी महाधिवेशनमा आफ्नो पक्षमा माहोल जुटाउने प्रयास

काठमाडौं खबर       ११ जेष्ठ २०८२

काठमाडाैँ । राष्ट्रपतिमा दुई कार्यकाल सम्पन्न भएपछि पुनः राजनीतिमा फर्किन लागेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना निकटस्तहरू लिएर चीन भ्रमणमा गएकी छन्। नेकपा एमालेको आसन्न महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिन तयार भएकी उनी अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि चीन भ्रमणमा गएको बुझिएको छ। नेकपा एमालेको १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भण्डारी शनिबार

विकास/पूर्वाधार

थप समाचार

सहर/ किंबदन्ति/दृष्य सामग्री

अर्थतन्त्र/बैंक/शेयरबजार

शिक्षा/स्वास्थ्य/खेलकुद

कला-साहित्य/ सिनेमा-रंगमञ्च