Date
शनि, साउन १२, २०८१
Sat, July 27, 2024

हाम्रो बारेमा

काठमाडौं खबर नेसनल मिडिया प्रा.लि.को प्रस्तुति हो । काठमाडौँ खबरका लागि आजभोलि हाम्रा समाजमा समाचार भनिने सबै विषय समाचार हैनन् । हामी समाचारमाध्यमका भीडहरूको एउटा गुमनाम स्वरूपमात्र बनेर जीविकोपार्जनको माध्यम बन्न चाहँदैनौ । यसले सभ्यता, सम्पदा, संस्कृति, धर्म-आध्यात्मको लाइनबाट समाचारलाई हेर्छ । हाम्रा आवाज अनि समाचारहरू आदर्श, मूल्य र मान्यता बोक्दै “सूचनालाई नै समाचार” भन्ने भीडप्रति कटाक्ष गर्नसमेत लालयित हुनेछन् ।

हामी कुनै राजनीतिक दल वा दलीय संकीणर्तामा आवद्ध छैनौँ तर राम्रा कुरामा हामी जसका पनि पक्षपाती हुनेछौँ । तथाथित संचारमाध्यमका जवाफदेहीता तथा निर्देशनप्रति भन्दा पनि  समाचारको वस्तुनिष्ठ प्रस्तुति र सबैखाले विचारको साझा मञ्च  बन्न चाहन्छौँ ।

 

नेसनल मिडिया प्रा.लि.को

काठमाडौँ खबर डिजिटल पत्रिकाका लागि