काठमाडौं । पछिल्लो समय हैजाको समस्या बढीरहेको छ । बाढी पहिरोका कारण हुने पानीजन्य अशुद्धताले बढाउने हैजा विशेषगरेर ललितपुर क्षेत्रमा देखिएको छ । ललितपुरको गोदावरी क्षेत्रबाट पहिलोपटक हैजा पुष्टि भएकोमा यो मात्रा दिनप्रतिदिन बढ्दै गएको छ । स्वास्थ्य विभाग टेकुले दिएको जानकारीअनुसार देशभरका कुल संक्रमितमध्ये दुईतिहाइभन्दा धेरै संख्या ललितपुरमा भेटिएको छ । यस मामलामा अहिलेसम्म काठमाडौं भने सुरक्षित देखिएको छ । विभागले देशभर ५० जनामा हैजा सङ्क्रमण भएको र त्योमध्ये ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेको जानकारी दिएको छ। विभागका अनुसार काठमाडौँमा दुई, प्युठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण भएको छ । यसरी संक्रमण ललितपुर केन्द्रित भएपछि स्वास्थ्य सेवा…
Author: Kathmandu Khabar
काठमाडौं । किम्ची रेस्टुरेन्टको बोतलमा किरा भेटिएको एक साता पनि नबित्दै फेरि अर्को जारको पानी खान अयोग्य देखिएको छ । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न स्थानबाट पाँच कम्पनीको जार परीक्षण गर्दा एउटामा दिसाजन्य पदार्थ भेटिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । काठमाडौं महानगरपालिकाले पठाएको नमुनामाथि मंगलबार काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ल्याबले पठाएको रिपोर्टमा एक्वा त्रिदेव कम्पनीको जारको पानीमा दिसाजन्य पदार्थको मात्रा ३०० भन्दा धेरै भेटिएको हो । यसघि महानगरले अनुगमन गरेर फुटेको, कुच्चिएको, फोहोर जार बेच्ने कम्पनीलाई कारबाही गरेको थियो । टी मिनरल वाटर एन्ड बेबरेज प्रालिले उत्पादन गरेको बोत्तलको पानीम किरा भेटिए पछि सो पानी बेच्ने अनामनगरको किम्ची रेस्टुरेन्ट एन्ड फास्ट…
काठमाडौं । रास्वपा सांसद मनीष झा नियमापत्ति जनाउने नियमबारे जानकारी नभई बोल्न खोज्दा संसदमा नै ट्रोल बनेका छन् । मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले सांसद दामोदर पौडेल बैरागीको भनाइमा नियमापत्ति जनाउने क्रममा सभामुखले कुन नियमबाट नियमापत्ति जनाएको भनेर सोध्दा झा अवाक् बने । जसले गर्दा उनको नियमापत्तिलाई सभामुखले स्वीकार नै गर्न सकेनन् । प्रतिनिधिसभाको नियम २६ मा नियमापत्तिको विषय छ । जहाँ ‘बैठकसमक्ष तत्काल विचाराधीन रहेको विषयमा कुनै सदस्यलाई नियमको कुनै व्यवस्था उल्लङ्घन भएको छ भन्ने लागेमा जुन नियम उल्लङ्घन भएको हो सो खुलाई नियमापत्ति उठाउन सकिनेछ ।’ भन्ने लेखिएको छ । सो नियमावलीमा नियमापत्ति उठाउने सांसदले त्यसको आधार…
काठमाडौं । मंगलबार सेयर कारोबार र नेप्से परिसूचक दुवैमा गिरावट आएको छ । यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकममा भने भारी गिरावट आएको छ । मंगलबार नेप्से परिसूचक आठ दशमलव १८ अङ्कले घटेर दुई हजार नौ सय २३ दशमलव ४६ विन्दुमा कायम भएको हो । तीन सय ३२ कम्पनीको रु पाँच करोड २७ लाख ६४ हजार आठ सय ३२ कित्ता सेयर दुई लाख ४१ हजार छ सय ६५ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब ५१ करोड ५० लाख १० हजार छ…
काठमाडौं । निर्वाचन आयोगले कीर्तिपुर नगरपालिकाको मेयरसहित विभिन्न ३४ पदका लागि आगामी मंसिरमा निर्वाचन गर्ने तयारी आयोगले गरेको हो । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर आयोगका पदाधिकारीहरूले मंसिरको तेस्रो साता निर्वाचन गर्नेबारे छलफल गरेका थिए । गत साउन पहिलो साता कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएपछि सो पालिकामा मेयरको पद खाली छ । यसबाहेक विभिन्न क्षेत्रमा ३४ पद खाली रहेको आयोगले जनाएको छ । सोमबारको भेटमा प्रधानमन्त्री ओलीले जाडो मौसमअगावै हुने गरी निर्वाचनको मिति तय गर्नुपर्ने बताएका थिए । उनले निर्वाचनमा मितव्ययीता अपनाउन आग्रह गरेको सचिवालयले जनाएको छ । आयोगले मिति घोषणाअघि सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि…
हमास नेता इस्माइल हनियाहको हत्याको बदला लिन इरान र यसका समर्थकहरूले यही बिहीबारभित्र इजरायलमा आक्रमण गर्न सक्ने रिपोर्टहरू गुप्तचर संस्थाले दिएका छन् । अमेरिकी मिडिया फक्स न्यूजले इजरायली गुप्तचर संस्थालाई हवाला दिँदै यो दाबी गरेपछि इजरायलदेखि अमेरिकासम्म हंगामा मच्चिएको छ । अमेरिकाले मध्यपूर्वमा तत्काल सैन्य तैनाथी बढाउन आदेश दिएको छ । यसैबीच इजरायली रक्षामन्त्रीले अमेरिकी रक्षामन्त्रीसँग पनि कुराकानी गरेका छन् । यस्तो अवस्थामा अमेरिकाले कुन हतियार तैनाथ गरेको छ, जान्नुहोस् । अमेरिकाले भन्यो– इजरायलको सुरक्षा गर्न तयार छौं अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले आफ्नो देश इजरायलको सुरक्षाका लागि सबै सम्भव कदम चाल्न प्रतिबद्ध रहेको बताएका छन् । उनले मध्यपूर्वमा अमेरिकी सेना…
काठमाडौं । काठमाडौंमा सोमबार रातभरि भारी वर्षा भएको छ । काठमाडौंको उत्तरपूर्वी भेगमा पर्ने टोखा बुढानीलकण्ठ, तारकेश्वर लगायतका क्षेत्रमा भारी वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज पनि देशभर साधारणतया बदली रहँदा आज बिहान केही प्रदेशमा वर्षा भइरहेको छ । काठमाडौंसहित बागमती प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज पनि उपत्यकाका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई…
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष १७ वटा अस्पतालले रिपोर्ट कार्ड बुझाएका छन् । अस्पतालहरुले काम तथा सेवाको विवरणसहितको रिपोर्ट कार्ड आज मन्त्रालयमा बुझाएको सो मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । मन्त्री प्रदीप पौडेलको नौ बुँदे निर्देशनपछि अस्पतालले रिपोर्ट कोर्ड बुझाएको बताए । उनका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कान्ति अस्पताललगायतले रिपोर्ट कार्ड बुझाएका हुन् । यस्तो छ विभिन्न अस्पतालले दिएको सुधारसहितको रिपोर्टकार्ड :
काठमाडौं । नेपाली काँग्रेसको जारी केन्द्रीय समिति बैठक १० दिनका लागि स्थगित भएको छ । साउन २३ गतेदेखि प्रारम्भ भएको बैठक भदौ ७ गते बिहान ११ बजेका लागि निर्धारण गरिएको पार्टी कार्यालयले जनाएको छ । काँग्रेस नेताहरूका अनुसार यो बीचमा जनैपूर्णिमासहितका विभिन्न चार्डपर्वहरू परेकाले बैठक स्थगित गरिएको बताइएको छ । जनैपूर्णिमा भदौ ३ गते मनाइँदैछ । बैठकमा विभिन्न ११ प्रस्तावित विषयमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्नेक्रम जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको बैठकमा सोमबार केन्द्रीय सदस्यहरू चित्रलेखा यादव, डा मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता परियार, प्रदीप पौडेल, सरिता प्रसाईं, रामजनम चौधरी, डा गोपाल दहित,…
पेरिस (एपी) – पेरिस ओलम्पिकमा सबैभन्दा धेरै स्वर्ण पदकको लागि चीन र संयुक्त राज्य अमेरिका बीचको प्रतिस्पर्धा ४०-४० को बराबरीमा समाप्त भएको छ । पेरिस ओलम्पिकको खेल सम्पन्न हुँदा स्वर्ण पदकमा दुई शक्तिशालीबीच बराबरीमा खेल सम्पन्न भएको हो । तर अन्य पदक तालिकामा भने चीनलाई अमेरिकाले जितेको छ । सबै पदकसहित हिसाब गर्दा अमेरिकाले कुल १२६ पदक जित्दा चीन ९१ मा सीमित भएको हो । टोकियो खेलकुदमा संयुक्त राज्य अमेरिकाले चीनलाई स्वर्ण पदकमा नै जितेको थियो । जसमा अमेरिकाको कुल ११३ पदक र ३९ स्वर्ण हुँदा चीनको ८९ पदक र ३८ स्वर्ण थियो । यो ओलम्पिकका पदक तालिकामा अमेरिका शीर्ष…
काठमाडौं । आज पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका पूर्वसभापति सुशील कोइरालाको ८५ औं जन्मजयन्ती । नेपालको संविधान २०७२ निर्माणको बेलामा ठूलो भूमिका खेलेका कोइरालालाई राज्यले जति दिनुपर्ने उति सम्मान दिन सकेन । उनको जन्मदिनमा नेपाली काँग्रेससहित केही निकायले फाट्टफुट्ट कार्यक्रम गर्नेबाहेक खासै ठूलो कार्यक्रम भएन । संविधानको सफल कार्यान्वयन भएर लोकतान्त्रिक पद्धतिलाई सवल र सुदृढ बनाउन सके नेता कोइरालाप्रति सच्चा श्रद्धाञ्जलि हुने सुशील कोइराला मेमोरियल फाउण्डेशनका अध्यक्ष एवं कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाले बताए । विसं १९९७ साउन २८ गते जन्मिएका सभापति कोइरालाका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाबाट प्रभावित भएर राजनीतिमा लागेका थिए । संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई मिलाएर कोइरालाको…
कीर्तिपुर । नयाँ सरकार आएपछि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको स्तरोन्नतिको काम अघि बढ्ने भएको छ । गत असारमा सरकारले मन्त्रिपरिषद्को पहिलो निर्णयको रूपमा नै ३०० दिनभित्र रंगशाला निर्माण गरिसक्ने बताएपछि आज सरोकारवाला पाँच निकायबीच बैठक बसेर यसको कामलाई द्रूत गतिमा अघि बढाउने सहमति भएको हो । छलफलमा आवश्यक नीतिगत र भौतिक काममा समन्वय गर्ने सहमति भएको छ । क्रिकेट मैदानमा प्यारापिट, रात्रिकालीन खेलका लागि फ्लडलाइट निर्माण गर्नेलगायत आवश्यक संरचना बनाउने निर्णयमा उल्लेख छ । सो निर्णयअनुसारका संरचना निर्माण गर्न त्रिवि, राखेप र शिक्षा, अर्थ तथा सहरी विकास मन्त्रालयबीच समन्वय गर्नुपर्ने भएकाले संयुक्त बैठक गरेर अघि बढेको बताइएको छ । रङ्गशालामा…
काठमाडौं । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा सुधारका लागि प्राथमिकता र कार्ययोजना सार्वजनिक गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रमा सुधारको योजना सार्वजनिक गरेका हुन् । मन्त्री पौडेलले स्वास्थ्य बीमा योजनालाई अझ परिष्कृत गर्दै यसलाई व्यवस्थित बनाउने योजना सुनाएका छन् । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले सुरु गरेको स्वास्थ्य बिमा योजनालाई प्रभावकारी र अझ व्यवस्थित बनाउने कुरा सो कार्ययोजनामा उल्लेख छ । उनले बीमाको दायरा बढाएर ५ लाख रुपैयाँ पुर्याउने प्रस्ताव गरेका छन् । स्वास्थ्य बीमामा सबै नागरिक नसमेटिएका, उपचार लिन जाँदा सास्ती ब्यहोर्नुपरेको उल्लेख गर्दै मन्त्री पौडेलले स्वास्थ्य बीमालाई परिमार्जन गर्ने बताएका हुन् । हाल स्वास्थ्य बीमामार्फत बीमितले…
काठमाडौं । अबको तीन दिनसम्म काठमाडौ उपत्यकासहित देशका विभिन्न स्थानमा पानी नै पानी पर्ने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाको तीन दिने मौसम बुलेटिन अनुसार काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको देखिएको छ । सोमबार दिउँसो र राति उपत्यकासहित बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । त्यस्तै, मंगलबार पनि दिउँसो र राति उपत्यकासहित बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । २४ घण्टाभित्र बागमती केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै, प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा…
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले समयमै महाधिवेशन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा नेता डा. शेखर कोइरालाले महाधिवेशन समयमै नहुने आशंका व्यक्त गरेपछि त्यसको जवाफमा देउवाले १५ औं महाधिवेशन नियमित समयमै हुने प्रतिबद्धता व्यक्त गरेका हुन् । बैठकमा कोइरालाले बोल्दाबोल्दै देउवाले रोकेर भने, ‘महाधिवेशन नियमित समयमै हुन्छ । सार्ने कुरै छैन । सबै एक भएर त्यसमा लागौं ।’ नियमित समयअनुसार महाधिवेशन हुँदा २०८२ को मंसिरमा १५ औं महाधिवेशन हुनुपर्दछ । नेता डा.कोइरालाले संघ र प्रदेशमा मन्त्री छनोटप्रति असन्तुष्टि जनाएका छन् । दुई ठूला दल (नेपाली कांग्रेस र नेकपा एमाले) सुशासनका लागि…
काठमाडौं । शेख हसिनाको बहिर्गमनपछि बंगलादेशको हिन्दुमाथि भएको हिंसा र अत्याचारको विरोधमा बेलायती संसद्बाहिर प्रदर्शन भएङ्को छ । प्रदर्शनमा विभिन्न मानव अधिकार सङ्गठनका कार्यकर्ता, बङ्गलादेशी डायस्पोराका सदस्यलगायत सहयोगीहरूले बंगलादेशमा हिन्दुहरूको संरक्षणको माग गरेका छन् । उनीहरूले बंगलादेशमा शान्ति र समानताको माग गरेका छन् । बङ्गलादेशका एकजना प्रदर्शनकारी उनादीले बङ्गलादेशी अल्पसङ्ख्यक हिन्दूमाथि भएको हिंसाप्रति चिन्ता व्यक्त गर्दै बहुसंख्यक जनसङ्ख्याले उनीहरूलाई अन्यायका विरुद्ध बोल्नबाट रोकेको बताए । “हाम्रो देश सन् १९७१ मा स्वतन्त्र भयो ताकि सबै समुदायहरू शान्तिपूर्वक बाँच्न सकून्। तर अहिले हामी बहुसङ्ख्यक समुदायले गरेको अत्याचारबाट पीडित छौं”, उनादीले भने । “जनताको मानसिकता परिवर्तन गर्नुपर्छ ताकि हामी शान्तिपूर्वक बाँच्न सकौँ ।…
काठमाडौं । सौर्यमासअनुसार साउनको अन्तिम सोमबार आज हो । तर चन्द्रमास अनुसार भने अन्तिम सोमबार आज नभएर जनैपूर्णिमाको दिन परेको छ । चन्द्रमास अनुसार यो सार श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमा भदौ तीन गते परेको छ । शास्त्रीय हिसाबले भन्ने हो भने आज नभएर अन्तिम सोमबार भदौ तीन गते परेको छ । आज नेपालमा अन्तिम सोमबारको रूपमा देशभरका विभिन्न शिवालयहरूमा घुइँचो लागेको छ । साउनको सबै सोमबार महत्वपूर्ण भए पनि पहिलो सोमबार र अन्तिम सोमबार झनै महत्वपूर्ण मानिन्छ । साउनमा अन्य दिन व्रत बस्न नसके पनि अन्तिम सोमबार ब्रत बस्दा सबै सोमबारको ब्रतको फल पाइन्छ भन्ने मान्यता रहेको छ ।…
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यले हिन्दु राज्य बनाउन माग गरेका छन् । आइतबार बैठकमा लिखित धारणा राख्दै उनले मुलुकलाई हिन्दुराज्य बनाउन कांग्रेसले नेतृत्व गर्नुपर्ने बताएका हुन् । उनले ९४ प्रतिशतभन्दा धेरै ॐकार परिवार रहेको नेपाललाई परापूर्व कालदेखि चलिआएको वैदिक सनातन हिन्दु राष्ट्र घोषणा गर्न जोडदार माग गरे । उनले यसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने आफ्नो धारणा रहेको पनि बताए । उनले परम्परागत धर्म संस्कृति संरक्षण र सम्बर्द्धनमा ठोस कदम नचालेमा देश अगाडि बढ्न नसक्ने धारणा पनि राखे ।
काठमाडौं । बंगालादेशी पूर्वप्रधानमन्त्री शेख हसिनाले बंगालको खाडीमा अमेरिकी सेना राख्न नदिएपछि आफूलाई सत्ताबाट हटाइएको आरोप लगाएका छन् । सत्ता छाडेर भारत गएपछि पहिलोपटक इकोनोमिक्स टाइम्सलाई अन्तर्वार्ता दिँदै उनले अमेरिकाले आफ्नो स्वार्थ पूरा गर्न आफूलाई सत्ताबाट हटाउने खेल खेलेको आरोप लगाएकी हुन् । उनले अमेरिकाले बंगालको खाडीको सेन्ट मार्टिन टापुमा आफूले अमेरिकालाई सेना राख्न नदिएको बताइन् । हसिनाले थप हिंसाबाट बच्नको लागि आफ्नो राजीनामालाई जायज रहेको बताउँदै बंगलादेशी नागरिकलाई कट्टरपन्थी हेरफेरको शिकार नगर्न आग्रह गरिन् । उनले बंगलादेशमा जारी हिंसा र नेतृत्वको हत्याप्रति दुःख व्यक्त गर्दै अवामी लिगप्रति आफ्नो प्रतिबद्धता र देशको भविष्यप्रति चिन्ता व्यक्त गरिन् । हसिनाले आफ्ना शब्दहरू…
काठमाडौं । सेयरबजारमा कारोबार रकमको नयाँ कीर्तिमान बनेको छ । साताको पहिलो कारोबार दिन आज २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार ५०९ रुपैयाँको सेयर किनबेच भएको हो। साताको पहिलो दिन नेप्से परिसूचक ९४ दशमलव ५३ अङ्कले बढेर दुई हजार आठ सय ६० दशमलव ९१ को विन्दुमा कायम भएको छ । यो तीन दशमलव ४१ प्रतिशतको वृद्धि हो । तीन सय ३० कम्पनीको छ करोड तीन लाख २१ हजार तीन सय २३ कित्ता शेयर दुई लाख ७५ हजार दुई सय सात पटक खरिद बिक्री हुँदा रु २५ अर्ब ७७ करोड ९४ लाख ५३ हजार पाँच सय नौ बराबरको कारोबार…
काठमाडौं । पूर्वमन्त्री एवं प्रदेशसभा सांसद बुद्धिकुमार राजभण्डारीसहित ११ जना जुवाखालबाट पक्राउ परेका छन् । शनिबार साँझ तास खेलिरहेको बेलामा काठमाडौं महानगरपालिका–८ स्थित गौरीघाटबाट पक्राउ परेका उनीहरूलाई प्रहरीले आइतबार सार्वजनिक गरेको हो । यसरी पक्राउ पर्नेमा कलाकारहरू समेत रहेका छन् । प्रहरीले दिएको नामावलीअनुसार भण्डारीसहित हास्य टेलिश्रृङ्खला सक्किगोनीमा इन्स्पेक्टरको भूमिका निर्वाह गरेका पुरुषोत्तम शर्मालाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई प्रहरी वृत्त, गौशालाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सांसद भण्डारीसहित उत्तम प्रसाद राई, बीर बहादुर राई, अनिष तामाङ, ठूला तामाङ, दीपक खड्का, पुरुषोत्तम शर्मा, भीम बहादुर साम्बाहाम्फे, रबी श्रेष्ठ, राजु महत र माधव थापा रहेका…
काठमाडौं । कपन संगीत सरोवरको २१६औं नियमित शास्त्रीय तथा भक्ति संगीत कार्यक्रम सम्पन्न भएको छ । शनिबार कपनको बंगलामुखी मन्दिर परिसरमा सरोवरको आफ्नै डबलीमा आयोजना गरिएको कार्यक्रममा शास्त्रीय गायनका ज्ञाता हेमराज पुनले प्रस्तुति प्रस्तुत गरेका थिए । विभिन्न दिग्गज व्यक्तित्वहरूको साथमा सो सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ। पुनलाई अनन्त प्रजापतिले तबलामा, यतिराज अधिकारीले बेलामा , इन्द्र मल्लले हार्मोनियममा र रुपक भट्टराईले तानपुरामा साथ दिएका थिए । यसैगरी मधुसुदन खनालले भजनहरू गाएका थिए । कार्यक्रममा विशेष श्रोताको रूपमा संघीय सांसद चित्रबहादुर के.सी., कम्युनिष्ट नेता मोहन विक्रम सिंह, जन गायक स्याम तमोट, बुढानीलकण्ड नगरपालिकाकी उपमेयर अनिता तामाङलगायत वामपन्थी नेताहरूको उपस्थित थियो। सरोवरले…
काठमाडौं । शनिबार राति र आइतबार बिहान काठमाडौंको बुढानीलकण्ठ क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार विष्णुमती, धोबीखोलामा जलसतह बढ्दो छ । सतर्कता तहमाथि पुग्न सक्ने अनुमान गरिएको छ । नदी तटीय क्षेत्रहरूमा रहनेहरू तथा नदी किनारको सडकबाट यात्रा गर्नेहरूले आइतबार बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
काठमाडौं । इरानले तेहरानमा हमास नेता इस्माइल हनियाहको हत्यामा इजरायललाई ‘कठोर सजाय’ दिन सर्वोच्च नेता अली खामेनीको आदेश कार्यान्वयन गर्ने तयारी गरेको छ, इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्सका उप कमाण्डरले भने। ‘इजरायललाई कठोर सजाय र शहीद इस्माइल हनियाको रगतको बदला लिने सम्बन्धमा सर्वोच्च नेताले आदेश जारी गरेका छन् । ती सबैभन्दा राम्रो तरिकाले लागू गरिनेछ,’ अली फदावीलाई इरानी मिडियाले शुक्रबार उद्धृत गरेको छ। इरानका राष्ट्रपति मसुद पेजेस्कियानको सपथ ग्रहण समारोहमा भाग लिएका हमासका राजनीतिक प्रमुख ६२ वर्षीय हानियाहको जुलाईमा इरानको राजधानी तेहरानमा हत्या भएको थियो । हमास र इरानले हानिएहको हत्याको लागि इजरायललाई दोष दिएका छन्, तर इजरायली सरकारले जिम्मेवारी पुष्टि…
काठमाडौं । आइतबार काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा भारी वर्षाको सम्भावना देखिएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने विभागले जनाएको छ । विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छभने उपत्यकासहित बागमती…
काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको वडा नं १२ मा उपभोक्तासँग मनपरी फोहोरको शुल्क उठाउँदै आएको आरजी नेपाल कम्पनीले उल्टै उपभोक्ताहरुलाई धम्की दिएको छ । शुक्रबार १२ नं वडाका वडाध्यक्षसँग बसेर अहिलेलाई फोहोर संकलन पुरानै अवस्थामा जुन कम्पनीले गरिरहेको छ सोही कम्पनीबाट गराउने र शुल्क २५० रुपैयाँभन्दा धेरै उठाउने नपाउने सहमति भएको थियो । तर सहमतिको भोलिपल्टै उपभोक्ताहरुलाई कम्पनीका प्रतिनिधिभन्दै आएका व्यक्तिहरुले उपभोक्ताहरुमाथि नै धाकधम्की दिएको स्थानीयहरुले आरोप लगाएका छन् । यसरी धम्की आएको उपभोक्ताहरुले गुनासो गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष भाइनारायण श्रेष्ठको अध्यक्षतामा बसेको पाँच दलीय संयन्त्रले सो कार्यको निन्दा गर्दै उपभोक्तामाथि हुने जुनसुकै असुरक्षाको जिम्मेवारी सो कम्पनीले लिनुपर्ने निर्णय…
काठमाडौं । मष्टो कुल देवता प्रतिष्ठानको नवौं साधारणसभा एवं पाँचौँ सम्पन्न भएको छ । शनिबार काठमाडौंको गोल्फुटारमा रहेको किङ क्याफे एण्ड बैंङ्क्विटमा आयोजित एक कार्यक्रमकाबीच प्रतिष्ठानको साधारणसभाको उद्घाटन सत्र सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा जगमान गुरुङले प्रतिष्ठानद्वारा प्रकाशित मष्टो इतिहास र संस्कृति नामक पुस्तकको विमोचन समेत गरेका थिए । कार्यक्रममा डा. गुरुङले खस सभ्यता र मष्टो संस्कृतिको खोज अनुसन्धान, संरक्षण र संवद्र्धन गर्नुपर्ने कुरामा जोड दिए । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष मोहनसिंह खड्काले प्रतिष्ठानले मस्टोको खोजी तथा अनुसन्धानका लागि सक्रिय रहेको भन्दै प्रतिष्ठान यस्तो अध्ययन अनुसन्धानमा निरन्तर सक्रिय रहँदै आएको जानकारी दिए ।…
काठमाडौं । जनैपूर्णिमा आउनै लाग्दा गोसाइँकुण्ड यात्राका लागि जानेहरूको भिड सुरु भएको छ । पैदल यात्रा गरी जानेहरू विभिन्न मार्ग हुँदै गोसाइँकुण्ड जानेहरूको चहलपहल सुरु भएको हो । गोसाइँकुण्ड जानेहरूलाई स्थानीय समिति एवं प्रहरीहरूले आउने पर्यटक एवं तीर्थयात्रीहरूलाई सचेत रहन एवं पैदलयात्राको कतिपय मापदण्ड पालना गर्न आग्रह गरेका छन् । गोसाइँकुण्डमा जाने यात्रीहरूमा लेक लाग्ने र अन्य समस्याहरू समेत देखिने भन्दै सचेत रहन आग्रह गरिएको हो । गोसाइकुण्ड जाँदा लौरीविनायकमाथि श्वासप्रश्वासमा बढी सास्या देखिने भएकाले चोलाङ्पाटीमा रहने स्वास्थ्य शिविरमा आवश्यक परामर्श लिन अनुरोध गरिएको चिकित्सकले बताएका छन् । गुल्कोजपानी प्रशस्त खाने, खालीपेट नराख्ने, अदुवा, कागती, पाचकलगायत वस्तुको सेवन गर्दै जाँदा…
काठमाडौं । पशुपतिको कोटी होमको व्यासासनमा कृष्ण दमाईंले प्रवचन दिएका छन् । मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा शुक्रबार आचार्य कृष्ण दमाइले प्रवचन दिए । संस्कृतमा आचार्य (स्नातकोत्तर) गरेका बैतडीका दमाइलाई महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजले आचार्य कृष्णलाई व्यासपीठमा राखी अभिनन्दन गरेका थिए । उनी कञ्चनपुरको शारदा विद्यापीठबाट संस्कृत विषयमा उत्तर माध्यमिक र शास्त्री उत्तीर्ण भएका थिए । उनी दलित समुदायका पहिलो आचार्य पनि हुनुहुन्छ । सोही समाचारले आफूलाई प्रेरणासमेत मिलेको आचार्य कृष्णले बताए । उनले प्रवचन दिने व्रmमको सुरुवातमा संस्कृत साहित्यलगायत अन्य कर्ममा समावेश गराउने आदरणीय गुरुहरूमा नमन गरेका थिए । उनले भनेका छन् ः…
कुनै पनि सामाजिक रुपमा विकसित भइसकेको समाज विनिमयको माध्यमको अभावमा चल्न सक्दैन । संसारमा मुद्रा उत्पत्तिको खास कारण आर्थिक व्यवहारका विभिन्न स्वरुपहरु नै हुन् । वैदिक कालभन्दा पुरानो मानिने सिन्धुघाटीको सभ्यतामा विभिन्न प्रकारका शील, छापहरुले मुद्रालाई नै संकेत गर्दछ । सिन्धुसभ्यतामा पशुपालन तथा कृषिको साथै धातुको प्रयोग र उत्पादनमा क्रमिकरुपमा विकास हुँदै पूर्णरुपले वाणिज्य व्यापार विस्तार साथै मौद्रिक अर्थव्यवस्थाको उदय भएको थियो । मोहन्जोदारो र त्यसको आसपासमा २००० भन्दा बढी संख्यामा छापहरु प्राप्त प्राप्त भएबाट उपर्युक्त कुराको पुष्टी हुन्छ । सिन्धुघाटी सभ्यताको उत्खनन्बाट प्राप्त शिल छापहरुमा विभिन्न प्रकृतिका पशुपंक्षी तथा मानवाकृति र प्राकृतिक दृश्य आदि अंकित भएको पाइन्छ । भारतमा…
