Author: Kathmandu Khabar

कुनै पनि कामदारलाई तलबको अतिरिक्त कुनै विशेष काम गरेबापत दिइने अतिरिक्त सुविधा भत्ता हो । यो भत्ता विभिन्न शीर्षकमा दिने गरिएको छ । जसका लागि मल्लकालदेखि नै बजेट छुट्याउने गरिएको थियो । सरकारी जागिरेदेखि राजासम्मलाई वार्षिक रूपमा बेतन ठेकिन्थ्यो । ठेकिएको बेतनलाई निजामती थमौती ९सिटरोल०मा जनाइन्थ्यो । तलबसँगै ‘थ’ वा ‘खा’ लेख्ने चलन हुन्थ्यो । हरेक वर्ष पजनी हुन्थ्यो र त्यस दिन आगामी वर्षका लागि थमौती वा खारेजी वा बढुवा वा सरुवामा पर्थे । तलबले बाँच्न पुग्दैन थियो । सबै जागिरेका खेती थियो । तलबले त फर्मायसी पूरा गर्नका लागि मात्र पुग्थ्यो । महाराज खुसी भएमा सरकारी जागिरेलाई थप नगद…

Read More

काठमाडौं । जग्गा हडपेको आरोप लागेको कपनको पुलहारी गुम्बाबाट निस्किएको ढलले स्थानीयमा दुर्गन्ध फैलिएको छ । बुढानीलकण्ठ नगरपालिकाको वडा नं ११ मा हरेको सो गुम्बाबाट वर्षौंदेखि निस्किएको फोहोर पानी र ढलका कारण स्थानीयमा समस्या थपिएको हो । सो दुर्गन्धका कारण स्थानीयवासी र नियमित मर्निङवाकमा निस्कनेहरु समेत समस्यामा परेको भन्दै स्थानीयवासी र क्लबले समेत पटकपटक वडामा लिखित र मौखिक गुनासो समेत गर्दा पनि न त गुम्बाले यसबारे ढल व्यवस्थापनमा चासो दिएको छ न त वडाले नै समस्या समाधानमा पहल गरेको स्थानीयको गुनासो छ । यो दुर्गन्धले स्थानीयमा गम्भीर स्वास्थ्य समस्या पर्नेतिर पनि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। ढल व्यवस्थापन गरेर सहजै…

Read More

बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमट्टेलले सीमान्तकृत समुदाय चेपाङको सम्मान हुने व्यवस्था गणतन्त्रले ल्याएको बताएका छन् । राक्सिाराङ गाउँपालिकाको १५औँ हिउँदे अधिवेशनलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री जम्कट्टेलले अहिले जनताको पक्षमा बोल्ने र लड्ने व्यवस्था गणतन्त्रकै कारण सम्भव भएको समेत उल्लेख गरे। प्रदेश सरकारकाले चेपाङ, चिउरी र चमेरो संरक्षण कार्यक्रमको कार्यविधि पास गरेर अगाडि बढाएको भन्दै उनले माघभित्र चेपाङ संरक्षण क्षेत्र घोषणा गर्ने तयारीमा रहेको बताए । मुख्यमन्त्री जमकट्टेलले प्रदेशका ८५ वटा पालिकामा पकेट क्षेत्र घोषणा गरेर प्रदेश सरकार अगाडि बढेको बताउँदै चिउरी, चेपाङ र चमेरो कार्यक्रममा पालिकालाई सहकार्य गर्न आग्रह गरे । हरेक क्षेत्रमा मिलेर काम गर्न सके सपना साकार…

Read More

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले मन्दिर क्षेत्रमा ९० वटा पक्की सटर निर्माण गर्न लागेको छ । १४ करोड लागतमा २२ महिनामा निर्माण सम्पन्न गर्ने गरी कोषले गत असोजमा धर्म एस निर्माण सेवा कम्पनीलाई ठेक्का लगाइसकेको छ । ती संरचना भाडामा लगाउने कोषको योजना छ । पशुपतिनाथ मन्दिरको पश्चिममा रहेको गौशालातर्फको खाली जग्गामा पक्की संरचना निर्माण गरिन लागेको हो । कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार निर्माण गर्न लागिएका सबै संरचना भाडामा लगाउने प्रयोजनका हुन् । एउटा संरचनाको मासिक २५–३० हजार रुपैयाँ भाडा उठाउने कोषको लक्ष्य छ । ‘अहिले भएका टहरा निकै कम भए, टहरा भाडामा लिन नपाउनेहरूले असन्तुष्टि जनाए, त्यसैले थप संरचना निर्माण गर्न लागिएको हो,’ उनले…

Read More

काठमाडौँ — पछिल्लो समय छिमेकी मुलुक भारत र चीनसहित विश्वका विभिन्न देशमा देखिएको कोभिड-१९ को सब-भेरियन्ट जेएन.१ नेपालमा पनि देखिएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा पहिलो पटक जेएन.१ को संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार ७ वटा नमुनामा जेएन.१ पुष्टि भएको छ । देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट १६ वटा नमुना संकलन गरी आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जिनोम सिक्वेन्सिङ गरेको थियो । मन्त्रायलले कोभिड-१९ को सब-भेरियन्टको बढ्दो संक्रमणलाई ध्यान दिँदै सीमा नाकाका हेल्थ डेस्कहरूलाई आवश्यक स्क्रिनिङ गराउन अनुरोधसमेत गरेको छ । त्यस्तै स्वास्थ्य कार्यालयहरूलाई पनि मन्त्रालयले आवश्यक स्क्रिनिङ र निगरानीका…

Read More

काठमाडौँ ।  आगामी ११ माघमा १९ सिटका लागि हुने राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन दलहरूले सोमवार उम्मेदवारी मनोनयन गराएका छन्। प्रमुख तथा पुराना भनिएका सत्तारुढ गठबन्धनका दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले साझा उम्मेदवारी दिएका छन् भने नेकपा एमाले एक्लैले सबै ठाउँमा उम्मेदवार खडा गरेको छ। यस पटकको राष्ट्रियसभा निर्वाचनमा पुराना भनिएका यी दलहरूले पुरानालाई मात्र नभई नयाँ अनुहारलाई पनि अघि सारेका छन्, जसले पुराना दलहरू सुध्रन खोजेको संकेत गरेको छ।२०७९ वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा शक्तिशाली भनिएका यिनै दलका उम्मेदवारलाई पाखा लगाउँदै काठमाडौं, धरान, धनगढीलगायतका पालिकामा स्वतन्त्र युवा निर्वाचित भएका थिए भने प्रदेश र संघमा पनि…

Read More

जाजरकोट । बाह्रै महिना सेताम्ये हुने हिमालमा कालापत्थर देखिन थालेको छ भने फागुन चैतमा फुल्ने लालीगुराँस पुसमै फुलेको छ । केही वर्षयतादेखि मङ्सिर–पुसमै लालीगुराँस फुल्न थालेको हो । केही वर्षअघिसम्म हिउँदमै लालीगुराँस फुलेको कहिल्यै थाह नपाएको भेरी नगरपालिका–२ तिमिलेका ९२ वर्षीय कर्णबहादुर वलीले बताए । उनले केही वर्षयतादेखि हिमालमा हिउँ पनि देखिन छोडेको जानकारी दिए। लालीगुराँस फुल्ने भेरी नगरपालिकाका तिमिले, डिँगा, राङ्सी, मछाइना, कुशेका पाँचकाटीया, समाइला, नलगाडको लहाँ, करुवा, डाँडागाउँ, बारेकोटका रामीडाँडालगायत गाउँमा प्रशस्तमात्रामा लालीगुराँस फुल्ने गरेका छन् । सबै लालीगुराँस नफुले पनि फाट्टफुट्टरुपमा लालीगुराँस फुलेको देख्न सकिने भेरी नगरपालिका–४ का ७७ वर्षीय खम्बजङ्ग शाहले बताए । पहिला यस्तो हुदैन्थ्यो,…

Read More

काठमाडौं । राष्ट्रियसभा सदस्यको रिक्त १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनको आज उम्मेदवारी मनोनयनपत्र दर्ता हुँदैछ ।सातै प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ । उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि आयोगका तर्फबाट गरिनुपर्ने सम्पूर्ण तयारी र कार्य जिम्मेवारी पूरा गरिएको निर्वाचन आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी दिए । यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता छन् । कानुनी व्यवस्थाअनुरुप प्रदेशसभा सदस्य पाँच सय ४९ र पालिका प्रमुख र उपप्रमुख गरी जम्मा २०४७ जनाको मतदाता नामावलीमा स्वीकृत भएको…

Read More

नेपाल मण्डल एक साँस्कृतिक भूमि मात्र नभएर एक विशुद्ध आध्यात्मिक भूमि पनि हो। यहाँ अनेकौं धर्मको प्रभाव रहेता पनि बौद्ध र शैव/शाक्त परम्पराका सँस्कृतिहरु बढी हावी छन् । बौद्ध परम्परा अन्तर्गत साधनाको विषय रहेको र विशेषतः गुह्य राखी अरु सर्वसाधनहरुलाई भन्न नहुने भनेर लिने गरिने आगं द्य हरुका मुर्तिहरु समेत चोरी भई , यससँग सम्बन्धित अमूर्त परम्पराहरुको समेत निरन्तरता कायम नभएर आजकालका युवापिंधिहरु यस सम्बन्धि बेखबर भई हाम्रो अमूल्य निधि गुमाउनुपर्ने अवस्था आएको हुदा यस सम्बन्धि चर्चा गर्नुपर्ने आवश्यकता ठानेर यहाँ संक्षिप्तमा केही कुराहरु राख्न चाहन्छौं । विशुद्ध बौद्ध दर्शनको सुत्र या आगमलाई उत्तेजना र शक्ति रुपान्तरको माध्यमबाट ( तान्त्रिक…

Read More

एक समय भगवान बुद्ध भद्दिय जातिय बनमा बिहार गर्नुहुन्थ्यो । तब मेण्डक नाति उग्गह जहाँ भगवान हुनुहुन्थ्यो, त्यहाँ गए । नजिकै गएर भगवानलाई नमस्कार गरि एक छेउमा बसे । एक छेउमा बसेका मेण्डक नाति उग्गहले भगवानसग यस्तो भने:-“भन्ते ! अन्य तीन जनाको साथमा तपाईं भोलिका लागी मेरो निमन्त्रणा स्वीकार गर्नुहोस् ।” “भगवानले मौन बसेर स्वीकार गर्नुभयो ।” तब मेण्डक नाति उग्गह भगवानको स्वीकृति जानी, आसनबाट उठि, भगवानलाई नमस्कार गरि, प्रदक्षिणा गरि, उठेर गए । त्यस रात बितेपछि, पूर्वाह्न समयमा चिवर धारण गरेर-पात्र बोकि, जहाँ मेण्डक नाति उग्गहको घर थियो, त्यहाँ जानुभयो । त्यहाँ ओछयाइएको आसनमा बस्नुभयो । तब मेण्डक नाति…

Read More

काठमाडौँ- हजारौँ वर्षदेखि परम्परागत चाडपर्व तथा संस्कृतिका कारण नेवारी समाजमा थरिथरिका परिकार पकाइने तथा त्यसरी बनाइएका परिकार देवीदेवतालाई चढाइने र विभिन्न भोज तथा दैनिक खानपानमा प्रयोग गरिँदै आएको छ । नेवार समुदायको छुट्टै मौलिक पहिचानका रूपमा विकास हुँदै आएका ती परिकार आजभोलि बजारमा बिक्रीका लागि राख्ने, ‘फूड फेष्टिबल’ प्रदर्शनमा राख्ने तथा रेष्टुराँ एवं चमेना गृहमा पनि पाइन थालेपछि यसमा अन्य समुदायको आकर्षण बढ्न थालेको हो । सयौँ थरी खाद्य परिकारका धनी नेवार समुदायको योमह्री, चटाँमरी, सन्याखुना, तःखा, बारा, कचिला, व्छय्ला आदि खाद्य परिकार विभिन्न फुड फेष्टिबल, चाडपर्व तथा चमेना गृह आदि ठाउँमा देख्न पाइन्छ । सयौँ वर्षदेखि योमह्री पुन्हीका दिन…

Read More

भक्तपुरको टौमढी टोलमा अवस्थित न्यातापोल मन्दिर इ.सं १७०८ (ने.सं ८२८) मा कलाप्रेमी राजा भूपतिन्द्र मल्लले निर्माण गर्न लगाएका हुन्। काठमाडाै उपत्यकामा भएका छाने शैलीका मन्दिरहरुमध्ये यो मन्दिर पनि एक हो । यो मन्दिर ‘सिद्धिलक्ष्मी’ भनिने तान्त्रिक देवीको मन्दिर हो र यीनलाई ‘भैरवी’ पनि भनिन्छ तर मन्दिरभित्र देवी अदृष्यरुपमा रहेको मान्यता छ । लोकोक्तिअनुसार यस मन्दिर नजिकै रहेको भैरव मन्दिरको भैरवले धेरै दुःख दिएका हुनाले भैरवले समेत मान्नु पर्ने सिद्धिलक्ष्मीको यो मन्दिर बनाइएको हो । पाँचतल्ले जगमाथि निर्माण गरिएको यस भवनको जग बनाउनका लागि राजा भूपतिन्द्र मल्लले तीनवटा इँटा आफै बोकेर ल्याएको हुनाले यस कामबाट प्रभावित भएर प्रजाहरु समेतले यस मन्दिरको निर्माणमा…

Read More

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाएको छ ।टुंगो लगाइएको नामप्रति  गगन थापाको लिखित असहमति पेश गरेका छन् । टुंगो लगाएको नाममा संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ जना रहेका छन् । गए राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरेको हो । कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौलाले टिकट पाएका छन् । मधेशमा आनन्द प्रसाद ढुंगानाले टिकट पाएका छन् । उनी केन्द्रीय सदस्य र पार्टीको अनुशासन समितिको संयोजक हुन् । वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् । विष्णु देवी…

Read More

जनैपूर्णिमाको दिनलाई रक्षाबन्धनको रुपमा मान्ने गरिन्छ । त्यो बन्धनको पनि बन्धन बाँधेर एउटा कानुन वि.सं. १९९० को दशकमा नेपालमा बनेको भेटिएको छ । जसले जनै कसले लगाउने, जबर्जस्ती जनै निकाल्नेलाई कारबाही हुने जस्ता व्यवस्था गरिएको थियो । संवत् १९९२ सालमा बनाइएको नियमअनुसार जनै लगाउन पाउने नपाउने, जनै निकाल्न पाउने नपाउने जस्ता विधि बाँधिएको थियो । सो कानुनको ११ नं नियम अनुसार जनै नपाउने जातले जनै लिने दिने दिलाउनेलाई जनही ६० रुपैयाँ दण्ड गर्नू, बेमार्गको दीक्षामन्त्र जानीजानी दिनेलाई ५० रुपैयाँ दण्ड गर्ने व्यवस्था उल्लेख छ । त्यस्तै, बेहक्मा जनै झिक्ने र झिक्न लगाउनेलाई १०० रुपैयाँ दण्ड गर्नू र बेहक्मा झिकाइमाग्नको जात…

Read More

यो वर्ष हालसम्मै धेरै धान उत्पादन भएको छ। कृषि तथा पशुपंक्षी मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८०/८१ मा हालसम्मै धेरै धान फलेको हो। मन्त्रालयको तथ्यांकअनुसार यो वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको छ। यसअघि सबभन्दा धेरै धान फलेको आर्थिक वर्ष २०७७/७८ मा थियो। सो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान उत्पादन भएको थियो। यो वर्ष धान रोपाइँ गरिएको क्षेत्रफल कम छ। कुल धानबाली लगाइएको क्षेत्रफल गत वर्षको तुलनामा ०.६१ प्रतिशत अर्थात ८ हजार ८ सय हेक्टर कम हो। तर उत्पादकत्व बढेकाले धेरै धान फलेको मन्त्रालयका वरिष्ठ तथ्यांक अधिकृत रामकृष्ण रेग्मीले बताए। उनका अनुसार अघिल्लो वर्षको तुलनामा यसपालि उत्पादकत्व ४.९७ प्रतिशतले…

Read More

राजाराम फुयाल उपत्यकाका वरिपरि पहरेदार जस्ता बनेर बसेका महाभारत र शिवपुरी पर्वत शृखला हेर्ने रहर र उत्सुकता पुरा गर्न यसपटक हामीले लाकुरी भन्ज्यांगलाई गेट वे बनाउने निधो गर्यौ । जहाबाट एकैपटक दुवै पहाडको रसास्वादन गर्न सकिन्छ । ककनीदेखि झुलेसम्मको पुरै शिवपुरीलाई निहाल्ने सहि बिन्दु पनि लाकुरी नै हो भने महाभारत खण्डको फुलचोकी चन्द्रागिरी खण्डलाई निहाल्ने बिन्दु पनि यहि हो । भनिन्छ, मानिसको जिन्दगी सुख र दुखको संगम हो । मानिसहरू दुखबाट टाढा भाग्न विभिन्न गतिविधिे गर्छन । त्यस्तै गतिविधिमा पदयात्रा पनि पर्छ । पदयात्रा गर्ने एउटा ठाउ हो लाकुरी भन्ज्याङ । लाकुरी भन्ज्याङ तीन जिल्ला ललितपुर, भक्तपुर र काभ्रेले छोएको…

Read More

काठमाडौं । हाल सबै विभाग गरी ३ सय ५२ वटा शैय्याबाट वाल उपचार सेवा दिइरहेको कान्ति बाल अस्पतालले केही वर्षभित्रै सञ्चालनमा आउने गरी १ हजार शैय्या सहितको राष्ट्रिय स्वास्थ्य अध्ययन संस्थान स्थापना गर्ने तयारी गरिएको छ। तत्कालीन सरकारले २०५२ सालमा गरेको निर्णय सहित योजना अघि बढाएको कान्ति वाल अस्पतालका निर्देशक डा. पंकज रायले बताएका हुन्। उनले आइतबार अस्पतालको ६२ औ स्थापना दिवसको अवसरमा यस्तो जानकारी दिएका हुन्। २०५२ सालमा सरकारको निर्णय अनुसार बालरोग विशेषज्ञ मणिन्द्र रञ्जन बरालको संयोजकत्वमा वाल स्वास्थ्य अध्ययन संस्थान सभाव्यता अध्ययन कार्यदल गठन गरेको थियो। सरकारको २०७७÷०७८ को नीति योजनाले पनि यो अस्पताललाई बालरोग सम्बन्धी उच्च शिक्षा…

Read More

काठमाडौँ- राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौलाको नाममा सहमति भएको छ । उम्मेदवार चयन गर्न पार्टी कार्यालय सानेपामा बसेको संसदीय बोर्डको बैठकमा सिटौलाको नाममा सहमति भएको हो । बैठकमा सहभागी एक नेताले भने, ’सिटौलाजीको नाममा सहमति भएको छ अन्यबारे छलफल जारी छ । सिटौला टिकट लिएर विराटनगरका लागि प्रस्थान गरिसकेका छन् ।’ कांग्रेसको डा शेखर कोइराला पक्षले गत साल भएको निर्वाचनमा पराजितलाई राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार नबनाउने भने पनि सिटौलाको नाममा भने सहमति गरेको स्रोतले बतायो । राष्ट्रिय सभा निर्वाचनमा कांग्रेसले  सत्ता गठबन्धनमा भागबन्डा लगाउँदा १० सिट पाएको छ ।  संसदीय बोर्डको बैठकपछि आजै बस्ने कार्यसम्पादनको बैठकले अन्य…

Read More

काठमाडौं । करिब १०० वर्ष पहिले नेपाल आउने युरोपियनहरूलाई सरकारी सुविधा दिने गरिएको पाइएको छ । सरकारी निम्ता मान्न आएका युरोपियनहरूलाई सरकारले खानाको राम्रो बन्दोबस्त गर्ने गरेको भेटिएको हो । एक लालमोहरका अनुसार विक्रम सम्वत् १९८९ सालमा सरकारी निम्तामा आएका युरोपियनलाई प्रतिजवान दिनको दुई छाकका लागि कम्पनी ४ रुपैयाँ ८ आना सरकारी खर्च हुने गरेको भेटिएको हो । दैनिक खाना ( दुई छाक)को सूची अनुसार प्रत्येक दिन दुई पाऊरोटी र दुई वटा कुखुरा काट्ने गरिएको छ । त्यस्तै, दैनिक ८ वटा कुखुराको अण्डा, छ सेर दूध, दुई सीसी सोडा, २ आनाको फलफूल र छ आनाको मासु पनि दिने गरिएको छ…

Read More

बहादुर भवन (सुरुमा चार बुर्जा दरबार भनेर चिनिन्थ्यो) नेपालको राजधानी काठमाडौंमा रहेको राणा दरबार हो। केशर महलको उत्तरमा जमलको पश्चिममा अवस्थित दरबार परिसरलाई आँगन, बगैंचा र भवनहरूको प्रभावशाली र विशाल श्रृंखलामा समाहित गरिएको थियो। सुरुमा दरबार वीरशमशेर जबराले बनाएका थिए र विसं १९६२ मा आगलागीबाट ध्वस्त भएपछि रुद्र शमशेर जबराले पुनः निर्माण गरेका थिए। चारबुर्जा दरबार वीरशमशेर जबराले १८० रोपनी जग्गामा निजी आवासको रूपमा निर्माण गरेका थिए । निर्माणलगत्तै वीरशमशेरले यो सम्पत्ति आफ्ना तेश्रो छोरा रुद्रशमशेर जबरालाई हस्तान्तरण गरेका थिए, जो विसं १९५९ मा वीरशमशेर जबराको मृत्युपछि दरबारमा सरेका थिए । सन् १९६२ मा चारबर्ग दरबारमा आगलागी हुँदा नराम्ररी क्षति…

Read More

काठमाडौं । आजका लागि निर्धारित सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक विशेष कारणले आइतबार हुने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठक आइतबार सोही समय र स्थानमा हुने बताए। मुख्यसचिव पौडेलले राष्ट्रियसभाको निर्वाचनका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको जानकारी दिए । उनले बैठकमा सहभागी हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई अनुरोध गरेका छन् ।

Read More

काठमाडौं । विज्ञापनमा राखिएको एउटा बुँदालाई लिएर सर्वत्र विरोध भएपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया रोकिएको छ । पूर्वपदाधिकारीले मात्रै उपकुलपतिका लागि आवेदन दिन पाउनेगरी यसअघि गरिएको सूचना तीन दिन पनि नपुग्दै रद्द गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले सो प्रतिबन्ध खारेज गर्न निर्देशन दिएपछि नयाँ सूचना जारी गर्दै उपकुलपतिको लागि गरिएको सूचना रद्द भएको बताइएको छ । पदाधिकारीबाट उपकुलपति नियुक्त गरी फेरि भागबन्डा गर्न थालियो भन्दै विरोध भएपछि कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्था गर्न निर्देशन दिएका थिए । त्यसपछि समितिले शनिबार निर्णय गरेर यसअघिको सूचना रद्द गरेको जानकारी दिएको हो ।

Read More

काठमाडौं । गाइँचा प्याखँ नेपालको सांस्कृतिक राजधानी भक्तपुरमा देखाइने महत्वपूणर् नाच हो ।  यो प्याखँ ९ नाच ० हरेक बर्ष गाईजात्रामा टोल टोलमा प्रर्दशन गरिन्छ । गोलो आकारमा बसेर प्रत्येक नाँच्ने कलाकारले एउटा एउटा लौरो बोकेर संगीतको तालमा भुइँमा ट्वाक ट्वाक टेक्ने गरिन्छ। गीतको तालमा बिस्तारै गोलो घुम्नु पर्छ र घुम्दै गर्दा बीच बीचमा फरक्क फर्की अर्को तर्फ घुम्ने गरिन्छ। पुरुषहरुको नाच भएतापनि पछिलो समय केटीहरु पनि यस नान्चमा भाग लिन थालेका छन्। हरेक नाँच्ने कलाकारले दौरा ,सुरुवाल ,इष्टकोट ,नेपाली टोपी लगाएर नान्च्द्छ। मुखमा सेतो कपडाको मुकुट(मुखुण्डो) बनाएको हुन्छ । सेतो कपडाको टुक्रालाई आँखा, मुख, नाक पर्नेतिर प्वाल पारेर टाउकोको पछाडि…

Read More

काठमाडौं । शिवपुरीको फेदैमा रहेर पनि बुढानीलकण्ठ तथा टोखालगायतका नगरपालिकाका कतिपय स्थान खानेपानीको चरम हाहाकारमा रहेको छ । शिवपुरी जंगलबाट बग्ने खोला, खोल्सी तथा जरूवाहरूका पानीलाई व्यवस्थित गरेर यस भेकलाइ खानेपानीको दीर्घकालीन व्यवस्था गर्ने तयारी गरिरहेको सांसद गगन थापाले जनाएका छन् । सांसद थापाले बुढानीलकण्ठको कपनमा आयोजित कार्यक्रममा अर्थमन्त्रालयले यो विषयमा चासो देखाएकोले बुढानीलकण्ठले खानेपानीको दीर्घकालीन बाटो पाउने आधार तय गर्न सक्ने बताएका छन् । बुढानीलकण्ठको कपनमा खानेपानी उत्पादन तथा वितरणमा पछिल्ला २ दशकदेखि सक्रिय कपन जोराधारा खानेपानी संरक्षण संस्थाको अधिवेशनलाइ सम्बोधन गर्दै सांसद थापाले सो कुरा बताएका हुन् । बुढानीलकण्ठ तथा टोखा भेकले दीर्घकालीनरूपमा खानेपानीको समस्या समाधान गर्न सक्ने…

Read More

काठमाण्डौ – अमेरिकाको ओरेगन राज्यमा उडिरहेको एक विमानको झ्याल खसेपछि आकस्मिक अवतरण गरेको छ । पोर्टल्याण्डबाट ओरेगन हुँदै ओन्टारियोका लागि उडेको अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ विमानको उड्दा उड्दै झ्याल खसेको हो । उडेको ३५ मिनेटमै विमानलाई पोर्टल्याण्डमा आकस्मिक अवतरण गराइएको र यात्रु तथा चालक दलका १ सय ७७ जना सकुशल रहेका बीबीसीले जनाएको छ । झ्याल नै खसेपछि विमानभित्र खैलाबैला मच्चिएको थियो, भने हावाको चापका कारण विमानलाई नियन्त्रणमा राख्न चालक दलका सदस्यलाई हम्मे हम्मे परेको थियो । यो घटनापछि अलास्का एअरलाइन्सले बोइङ ७३७ म्याक्स ९ सिरिजका सबै ६५ वटा विमानलाई निरीक्षण गर्न अस्थायी रूपमा ग्राउन्डेड गरिएको जनाएको छ…

Read More

कोत पर्व नेपालको इतिहासमा दोश्रो ठूलो हत्याकाण्ड हो। रानीको बिश्वासपात्र गगनसिंहको हत्यारा पत्ता लगाउन भेला भएका भारदारहरू बीच विवाद हुँदा मच्चिएको यो काण्डले तत्कालिन नेपालको अस्थिर राजनीतिलाई १०४ वर्षे राणा शासनतिर सुम्पेको थियो। गगनसिंहको हत्यारा पत्ता लगाउने सिलसिलामा सर्वप्रथम अभिमान सिंह बस्नेत मारिएपछि स्थिति चर्किदै हात हालाहाल तथा गोली हानाहान हुँदा अभिमानका साथसाथै त्यतिखेर नेपालका प्रधानमन्त्री फत्तेजङ्ग शाह, दलभञ्जन पाँडे, वीरकेशर पाँडे लगायतका ३१ जनाको हत्या भएको कोतको परिसरमा रगतको खोला बग्यो। यश घटनामा ११ चौतारिया, ६ पांडे ,३ थापा र ११ अन्य क्षेत्रीय भारादारकोहत्या भएक्क थियो। काजी दलभञ्जन पाँडे नेपाली काजी एवम् भारदार हुन् । उनी पाँडे वंशका अन्तिम…

Read More

– धन शमशेर ज.ब.रा ऐतिहसिक प्रमाणबाट पुष्ट हुन नसके तापनि हाम्रो यहाँ तुलजा विषयका किंवदन्तीहरू चलेर आएका छन् । ‘देवमाला’ मा यस विषयमा यस्तो लेखिएको छ- “अघि सत्ययुगमा दिव्य एक हजार वर्ष इन्द्रले श्रीसदाशिवको उपासना गर्दा, भगवान् आशुतोष प्रसन्न भै तुलजा भवानीको सुनमा अंकित भएको यन्त्र, मन्त्र र पद्धति (हस्तलिखित वंशावलीमा वज्र अर्थात हीरामा अंकित भएको भन्ने छ) इन्द्रलाई दिनुभयो । इन्द्रले पनि सो यन्त्र अमरावतीमा ल्याई भव्य मन्दिर बनाई यिनलाई विराजमान गराई आफ्नो इष्टदेवता मानी आराधना गरिरहेका थिए । पछि रावणको छोरा मेघनाथ स्वर्गमा आई इन्द्रसित लड्न थाल्यो र त्यहाँ तुलजा भवानी हुनुहुन्छ भन्ने कुरा बुझेकोले रोज नरबलि दिनेछु…

Read More

पहिलो शीतयुद्धको चरम विन्दुको अवधिमा दक्षिण एसियाको भूराजनीतिको चरित्रलाई परन्तुसम्म प्रभावित गरिरहने तीन महत्वपूर्ण घटना भएका थिए। पहिलो, विश्व इतिहासको प्रस्थान विन्दुको रूपमा अमेरिकी राष्ट्रपति रिचार्ड निक्सनको चीन भ्रमण । दोस्रो, पाकिस्तानको विभाजन तथा स्वतन्त्र बंगलादेशको जन्म र तेस्रो सिक्किमको भारतमा भएको विलय। बंगलादेशको जन्म र सिक्किमको विलयपछि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले दक्षिण एसियाको लागि नयाँ रणनीतिक इतिहास मात्र होइन, भारतको दीर्घकालीन सामरिक हितअनुरूप क्षेत्रमा नयाँ रणनीतिक भूगोलसमेत रचना गरिन् । उपरोक्त दुवै घटना भारतको चीन र अमेरिकामाथिको ऐतिहासिक रणनीतिक विजयको शक्तिशाली परिचय थियो। सिक्किमको भारतमा भएको विलयपछि अप्रिल १६, १९७४ मा अमेरिकी विदेश मन्त्रालयमा विदेशमन्त्री डा. हेनरी किसिन्जर र…

Read More

भक्तपुरका विभिन्न नृत्यहरुमध्ये ‘खःप्याखँ’ पनि एक हो। मल्लकालमा काठमाडौं उपत्यकामा नाचहरूका साथै विभिन्न कथालाई समेटिएका नृत्यनाटिकाहरू पनि प्रस्तुत गरेको पाइन्छ । यसप्रकार काठमाडौं उपत्यकामा धेरै पारम्परिक नृत्यनाटिका छन्। मल्लकालमा प्रताप मल्ल लगायत अन्य राजाहरु आफै नाच्ने र नाटक खेल्ने गर्थे । पहिला रामकथा, कृष्णचरित, बुद्धको जीवनी प्रज्ञापारमितामा आधारित नृत्य र नृत्यनाटिका हालसम्म प्रचलित छन् । खःप्याखंँ पनि त्यसैको एउटा उपहार हो जसले आज पनि भक्तपुरको कला संस्कृति जोगाउन र सुन्दरता प्रदान गर्न सफल छ । खः प्याखँ १२ वर्षको एकचोटी मात्र देखाइन्छ भनी समय तोके तापनि यसको खास समयावधि तोकेको छैन । कलाकारहरुको मनसुवा र औगातले भ्याएमा प्रत्येक वर्ष नाटक…

Read More

मुगु खत्याड गाउँपालिका- १० रिगा गाउँकी २१ वर्षीया मानदेवी उपाध्ययाले गत ०७९ साउनमा सोरू गाउँपालिका-६ जिमा गाउँ भागीविवाह गरिन् ।  खत्याड गाउँपालिका- १० रिगा गाउँबाट मुगु जिल्लाकै सोरु गाउँपालिका- ६ जिमा गाउँ पुग्न मुगु जिल्लाबाट दूरी लामो पर्ने भन्दै बाजुरा जिल्लाको धुलाचौर हुँदै हुम्ला-बाजुराको सीमा रहेको कवाडी पुल तरेर मुगुको सोरूको जिमा जानुपर्ने थियो। हुम्ला-बाजुरा सीमामा रहेको कवाडी पुल पार गरेपछि कवाडा देवता (बाहान)लाई कालो बोकाको बलि दिन्छन् भन्ने जानकार नभएको मानदेवीले बताइन् । उनका अनुसार विवाह गरेको एक वर्ष भयो। ज्यानलाई बिसन्चो भइरहने, सपनामा पटक-पटक कहिले मान्छे, कहिले जनावरको देख्दा डर लाग्ने गरेपछि धामीझाँक्रीलाई सरन (हेराउन) पुगिन्। धामीझाँक्रीले…

Read More