Author: Kathmandu Khabar

काठमाडौं । आजदेखि आइसिसी लिग–२ को त्रिदेशीय सिरिज सुरू हुँदैछ । सन् २०२७ को विश्वकपको छनोट प्रतियोगिताको रुपमा रहेको लिग–२ को पहिलो त्रिकोणात्मक सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्ड्सले खेल्दैछन् । आजको उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र नामिबिया भिड्दै छ । खेल बिहान सवा ९ बजे सुरू हुनेछ । नेपालको टिममा रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी, सूर्य तामाङ, देव खनाल र अनिलकुमार साह छन् ।यस्तै, नेपालले फागुन ५ मा नेदरल्यान्ड्ससँग नेपालले खेल्नेछ । यस्तै, फागुन ९ मा नामिबिया र फागुन…

Read More

काठमाडौं ।  वरिष्ठ चरा चित्रकार तथा चराविज्ञ कलाकार हेम पौडेलको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। अल्जाइमर, मुटु तथा मिर्गौला रोगले पीडित पौडेलको माघ १७ गते गङ्गालाल अस्पतालमा उपचारको क्रममा निधन भएको थियो। १५ औं पुण्य तिथि पारेर बुधबार नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र कपन बानेश्वर राष्ट्रिय साहित्यिक साप्ताहिकको आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको हो। अग्रज कलाकार के के कर्माचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न श्रद्धाञ्जली सभा कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, उपकुलपति लालकाजी लामा, साहित्यकार प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. रमेश शुभेच्छुले कलाकार पौडेलको जीवन र व्यक्तित्व एवम् सिर्जनात्मकताको विषयमा धारणा राखेका थिए । उनको विषयमा उनका सहपाठी अग्रज कलाकार…

Read More

काठमाडौं । सत्ता गठबन्धनमा धमिरा लागेको चर्चा चलिरहेको छ । बिबिध खाले विषयले वर्तमान सत्ता गठबन्धन फागुन महिनासम्मका लागि मात्र मेहमान बन्न सक्ने भनेर आँकलन गरिन थालेको बेला कारणहरूकोखोजी पनि हुन थालेको छ । सत्ता गठबन्धनका खटपटका बारेमा  औपचारिक रूपमा प्रधानमन्त्री प्रचण्डले संसदीय दलको बैठकमै संकेत गरेका छन् । माओवादी केन्द्रीय कमिटीको बैठकमा कांग्रेससँगको सहकार्य सहज नभएको स्वयम् प्रचण्ड तथा बाँकी कतिपय नेताले खुलेर बोलेका छन् । केन्द्रीय नेताहरूलाई प्रचण्डले किन त्यसो भने भन्ने कुरामा चाहिँ धेरैको आशंका छ । पछिल्ला दिनमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्डबीच अविश्वास बढ्न थालेको छ । त्यसको संकेत कांग्रेसका नेता मात्र होइन, माओवादी नेताहरूले…

Read More

काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाममा रहेको चौतारा अस्पताल गुणस्तर सुधारका लागि न्यूनतम मापदण्डमा ९२ अंक प्राप्त गरी नेपालकै उकृष्ट हुन सफल भएको छ। बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले अस्पतालको अनुगमन पश्चात ९२ अंक दिएसँगै नेपालकै प्रथम हुन सफल भएको हो। न्यूनतम सेवा मापदण्डमा सुशासनमा २० प्रतिशत, क्लिनिकल सेवा प्रवाहमा ६० प्रतिशत र अस्पताल सर्पोट सर्भिसमा २० प्रतिशत गरी कुल १ सय प्रतिशतमध्ये ९२ प्रतिशत अंक ल्याई चौतारा अस्पताल १५ शय्या वर्गको अस्पतालमा पहिलो भएको हो। निर्देशनालले २०८० फागुन १ र २ गते अस्पतालमा न्यूनतम सेवा मापदण्डको अनुगमन गरेको थियो। अनुगमन पछि समिक्षा कार्यक्रममा विभिन्न सूचाङ्को आधारमा अनुगमन गरिएको र १००…

Read More

विगतका वर्षमा जस्तो भेलेन्टाइन डे मनाउन पर्यटकीय नगरी सौराहा आउने पर्यटक यो वर्ष देखिएनन् । यहाँ जारी खाना महोत्सबमा दिउँसो चहलपहल भए पनि बासबस्ने पर्यटक भने कम छन् । नारायणगढ-मुग्लिन सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म बन्द भइ काम भइरहेको छ । मुग्लिनदेखि काठमाडौँसम्म काम भइरहेकाले अस्तव्यस्त नै छ । त्यस्तै मुग्लिन पोखरा र नारायणगढ-बुटवल सडकको अवस्था पनि उस्तै छ । सडकको अवस्था र आर्थिक मन्दिका कारण पर्यटक नआएको घिमिरेको भनाइ छ । क्षेत्रीय होटल सङ्घका निवर्तमान अध्यक्ष दीपक भट्टराई सौराहामा गरिएको मेला महोत्सबको प्रभाव होटलहरुमा पर्न नसकेको बताउँछन् । प्रणय दिवसमा निकै कम पर्यटक सौराहा आएको उनको भनाइ छ…

Read More

काठमाडौंलाई आफ्ना मागहरू सुनाउन पूर्वबाट पैदल यात्रा गरी आएका मिटरब्याज पीडितहरू र स्थानीयबासीबीच मकवानपुरमा झडप भएको छ। माघ १५ गते काकडभिट्टाबाट हिँडेका मिटरब्याज पीडितहरूको समूह मंगलबार साँझ मकवानपुरको मनहरी आइपुगेको थियो। साँझ सडक किनारमा बसेर खानाको तयारी गर्दै गरेको करिब दुई सय जनाको समूह र स्थानीयबासीबीच झडप गरेको सिराहाको गोलबजारकी पुनमकुमारी महतोले बताइन्। झडपमा परी घाइते भएका १७ जनाको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइतेमध्ये १६ जना मिटरब्याज पीडित हुन्। एक जना स्थानीय पनि घाइते भएका छन्। मिटरब्याज तथा ठगीविरूद्ध किसान मजदुर संघर्ष समितिका केन्द्रीय सदस्य विशाल क्षेत्रीका अनुसार मनहरी पुग्नै लागेको पैदलयात्रीको समूह नजिकै एक युवक सवार…

Read More

मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने १०६ वर्ष पुरानो चुरियामाई सुरूङमार्गको मर्मतसम्भारको काम सकिएको छ। नेपालकै पहिलो मानव निर्मित मानिने यो सुरूङ बागमती प्रदेशको राजधानी हेटौंडा उप-महानगरपालिका १५ स्थित चुरियामाई क्षेत्रमा छ। लामो समयदेखि प्रयोगमा नआउँदा यो सुरूङ मार्ग जीणर् बनेको थियो। इतिहास बोकेको यो सुरूङ क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रदेशले मर्मतको योजना बनाएको थियो। सुरूमा २० मिटर सुरूङ भासिएको अनुमान गरिएको थियो। तर मर्मतका क्रममा ४० मिटर भासिएको पाइएको उनले बताए। सुरूआतमा सुरूङको कुल १९८ मिटर मर्मत गर्नुपर्ने अनुमान थियो। तर काम गर्दै जाँदा मर्मतसम्भार गर्नुपर्ने सुरूङको लम्बाई बढेको निर्देशनालयले जनाएको छ। राणाकालमा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर राणाको पालामा बारा र मकवानपुर…

Read More

काठमाडौं । रवि लामिछाने अर्थात् वर्तमान राजनीतिमा सर्वाधिक विवादका पर्याय । पत्रकारिताबाट एकाएक राजनीतितिर आएर ठूलै तरंग ल्याउन सफल भएका रवि लामिछाने यतिखेर सहकारी ठगी प्रकरणमा मुछिएका छन् । भाग्यले साथ पाउँदै आएका भनिने उनी पूर्वगृहमन्त्रीमात्र नभै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति पनि हुन् । उनै रवि लामिछाने अब सम्पत्ति शुद्धिकरणमा पनि तानिएका छन् । सम्पत्ति शुद्धिकरण विभागले रविको सम्पत्ति खोजबिन शुरु गरिसकेको छ । विशेषगरेर ग्यालेक्सी टेलिभिजनको शेयर किनबेचका क्रममा तथा अन्य बिभिन्न विषयमा रविद्वारा भएका आर्थिक कारोबार प्रति विभागले गहिरिएर चासोका साथ छानविन गरिरहेको छ । विभागले नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक,नेपाल इन्भेष्टमेन्ट मेगा बैंक,…

Read More

नेदरल्यान्ड्सका पूर्वप्रधानमन्त्री ड्राइस भान एग्ट र उनकी श्रीमती युजीनको कानूनी इच्छा मृत्युबाट निधन भएको छ । लामो समयदेखि बिरामी रहेका दुवै जनाले चिकित्सकको सहयोगमा इच्छा मृत्यु रोजेका हुन् । उनीहरुलाई नजिकैको चिहानमा गाडिएको छ । उनीहरुले अन्तिम क्षणसम्म एकअर्काको हात समातेर साथ दिएको घटनाले यतिखेर नेदरल्याण्डमा शोकको अवस्था छ ।नेदरल्यान्ड्समा सन् २००० मा इच्छा मृत्युलाई कानुनी मान्यता दिइएको थियो। यसअन्तर्गत  ‘निको नहुने रोगबाट पीडित वा स्वास्थ्यमा सुधारको सम्भावना नभएको’ व्यक्तिले इच्छा मृत्युका लागि अनुरोध गर्न सक्नेछन् । मिडिया रिपोर्टका अनुसार ६८ वर्षसँगै बसेपछि एग्ट र युजीनले आफ्नो मृत्युको समय र दिन आफैं तय गरेका थिए ।  एग्गेटलाई सन् २०१९ मा…

Read More

काठमाडौं । नेपालको तराई भू-परिधि (बागमतीदेखि महाकालीसम्मको भूभागमा अवस्थित वन क्षेत्र) ‘पुनःस्थापनाको उत्कृष्ट नमूना’को विश्व सूचीमा समावेश भएको छ ।‘पारिस्थितिकीय प्रणाली पुनःस्थापनाको संयुक्त राष्ट्रसङ्घीय दशक’ले आज नेपालको तराई भू-परिधिलगायत विश्वका चर्चित वन तथा जैविक विविधता संरक्षणसम्बन्धी सात क्षेत्रलाई सो सूचीमा समावेश गरेको हो । नेपालको तराई भू-परिधिसहित ‘मनग्रोभ रिजेनेरेसन इन श्रीलङ्का, अफ्रिकन फार्मर ट्रान्सफरमिङ फुड सिष्टम (माली, सेनेगल, तान्जानिया, युगाण्डा र केन्या), रिग्रिनिङ अफ्रिका (इथियोपिया, घाना, केन्या, माली, नाइजर, रुवाण्डा, सेनेगल सोमालिया), ‘रेन्टोरिङ मेडिटेरेनियन फरेष्ट’ (लेवनान, मोरक्को, ट्युनिसिमभ र टर्की), अक्सिअन अन्डिना (अर्जेन्टिना, बोलिभिया, पेरु, इक्वैडर र चिली), पाकिस्तानको लिभिङ इन्डुस पनि विश्व सूचीमा समावेश भएका छन् । वन तथा…

Read More

काठमाडौँ ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कणर्ाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहि सुदुरपश्चिम प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कणर्ाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने कोशी र मधेस प्रदेश लगायत बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा…

Read More

काठमाडौं । आज  माघ शुक्ल पञ्चमी । अर्थात् विद्याकी अधिष्ठात्री देवी सरस्वतीको आराधना गर्ने दिन। विद्या आर्जन गर्नेहरूले बुधबार देवी सरस्वतीको उपासना गर्दैछन्। यो दिनलाई श्रीपञ्चमी वा वसन्तपञ्चमी पनि भनिन्छ। यो दिन बालबालिकालाई अक्षरारम्भ वा विद्यारम्भ गराउने चलन पनि छ। देवीभागवत महापुराणको नवम स्कन्ध चतुर्थ अध्यायमा माघ शुक्ल पञ्चमीमा गरिने सरस्वती पूजाबारे उल्लेख छ। अमरकोषमा देवी सरस्वतीलाई ब्राह्मी, भारती, भाषा गीः वाक्, वाणी आदि नामले चिनाइएको छ। शारदा, श्री आदि नामले पनि यिनी परिचित छिन्। पुराणमा सरस्वतीको उत्पत्तिबारे विभिन्न कथा आउँछ। सृष्टिकर्ता ब्रह्माजीले आफ्नो शरीरलाई आधा गरी सरस्वतीको उत्पत्ति गरेको प्रसङ्ग प्रख्यात छ। यस्तै मुखबाट उत्पत्ति भएको अर्को प्रसङ्गअनुसार सरस्वतीलाई…

Read More

ललितपुर महानगरले स्वास्थ्य बीमा कार्यक्रम मार्फत मंगलबारबाट स्वास्थ्य सेवा सुरु गरेको छ ।  महानगरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) को संचालन र व्यवस्थापनमा स्वास्थ्य सेवा सुरु गरेको हो । स्वास्थ्य सेवा पुल्चोकमा रहेको यल स्वास्थ्य सेवा केन्द्रबाट लिन सकिन्छ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले  स्वास्थ्य बीमा महानगरले नगरबासीलाई दिएको उपहार भएको बताए । केन्द्रको उद्घाटन गर्दै उनले नेपालकै उत्कृष्ट अस्पताल र मुलुककै जेठो नगरपालिकाबीचको समझदारी तथा सहकार्यबाट महानगरबासीले उत्कृष्ट सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे । ‘पाटन अस्पतालसँगको सहकार्यले कोभिडको समयमा उत्कृष्ट काम गर्न सक्यौँ, अब मुलुकै लागि उदाहरणीय बन्ने गरी स्वास्थ बीमामार्फत उपचार सेवाको काम अगाडि बढेको…

Read More

काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अधर्मी र आपराधिक मनोवृत्ति भएको व्यक्तिको रूपमा टिप्पणी गरेका छन्। मंगलवार एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय सदस्य ईश्वरनारायण श्रेष्ठलाई एमालेमा प्रवेश गराउँदै उनले यस्तो टिप्पणी गरेका हुन्। उनले आफ्नो पार्टीको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउँदा पनि कुनै लाजशरम नभएको भन्दै नेपाललाई अधर्मी र आपराधिक मनोवृत्ति भएको व्यक्तिको रूपमा टिप्पणी गरे। उनले नेता नेपालमाथि मान्छेलाई अल्मल्याइरहेको‚ भ्रम छरेर मानिसलाई झुक्याइरहेको आरोप लगाएका छन्। नेता नेपालले जनतालाई फ्रि भिसा, फ्रि टिकट दिने भनेर भ्रम दिएर झुक्याएको आरोप उनले लगाए। अध्यक्ष ओलीले तत्कालीन महाकाली सन्धीको विरोधमा पार्टी…

Read More

काठमाडौं । बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रशिद्ध शक्तिपीठ हो । यहाँ छिमेकी मुलुक भारतबाट पनि हजारौँ दर्शनार्थी आउने गर्दछन् । हिन्दू धर्ममा कालिका भगवतीको महत्वूणर् स्थान छ । बागलुङ नगरपालिका वडा नं. २ मा रहेको यो मन्दिरको पूर्व र दक्षिणमा काठेखोला, पश्चिममा बागलुङ बजार र उत्तरतिर पवित्र कालिगण्डकी नदीको मनोरम दृश्य देखिने देख्न सकिन्छ । मन्दिरको वरिपरि साल, सल्लो, चिलाउने र काईयोका ठूला ठूला रुखहरुले घेरिएको दृश्य देख्न पाइन्छ । शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजा आराधना गर्ने विश्वास गरिन्छ । कालिका भगवतीप्रति विश्वास राखेर पूजा पाठ गर्नाले उनी प्रसन्न हुन्छिन् र फल प्राप्ति हुन्छ भन्ने किंवदन्ती रहँदै आएको…

Read More

काठमाडौं ।  नेपाली कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ख प्रदेश कमिटिले स्थानीयस्तरका नेता तथा पार्टी कमिटिका पदाधिकारीका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । पछिल्ला समय नियमितरुपमा कार्यक्रम गरिरहेको प्रदेश ‘ख’ कमिटिले फागुन ५ गते शनिवार विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । वडा कार्यसमिति तथा पदाधिकारीका साथै भातृ संस्थाका पदाधिकारीलाइ दिइने प्रशिक्षण कार्यक्रममा महामन्त्री गगन थापा उपस्थित रहने बताइएको छ । पार्टी सहमहासचिव बद्रि पाण्डे, कृष्ण रिजाललगायतका केन्द्रिय नेतृत्वद्वारा दिइने प्रशिक्षण कार्यक्रममा प्रदेश कमिटिका तर्फबाट विसुकुमार केसी तथा क्षेत्रीय कमिटिका तर्फबाट क्षेत्रीय सचिव दामोदर भट्टराइले प्रशिक्षण कार्यक्रममा आफ्नो प्रस्तुति दिने बताइएको छ । रामप्रसाद लुँइटेल नेतृत्वको क्षेत्र नं ४…

Read More

काठमाडौं । ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक महत्वले भरिएको उमा महेश्वर मन्दिर कीर्तिपुरमा सबैभन्दा अग्लो स्थानमा अवस्थित रहेको छ । उमा महेश्वरलाई शंकर पार्वतीको रुपमा पनि पुजने गरिन्छ । यो मन्दिर समुद्रि सतहबाट करिब १४१८ मिटरको उचाइमा अवस्थित रहेको छ । वि.सं. १६५५मा राजा सिद्धिनरसिंह मल्लले भगवान शिव र पार्वतीको आराधनाका लागि यो मन्दिर बनाउन लगाएका थिए भन्ने मान्यता रहेको पाइन्छ । अग्लो स्थानमा अवस्थित यो मन्दिर प्राङणबाट काठमाडौ वरिपरिका सुन्दर दृष्य अवलोकन गर्न सकिनुको साथै उत्तर तर्फबाट चो यु, गौरिशंकर, लाङटाङ र गणेश हिमालको दृश्यावलोकन पनि गर्न सकिन्छ । प्यागोडा शैलीमा निर्मित यो मन्दिर तीन तल्ले रहेको छ । काठका ढोकाहरू,…

Read More

काठमाडौँ- वैदिक गुरुकुलमा अध्ययन गर्ने वटुक (छात्र) को व्रतबन्ध गरेको हुनुपर्छ। सन्ध्योपासनालगायतका निष्ठामा बसेको र कम्तीमा कक्षा पाँच उत्तीर्ण गरेका विद्यार्थी गुरुकुल प्रवेशका न्यूनतम मापदण्ड हुन्। अझ नेपालमा सञ्चालन भएका अधिकांश गुरुकुलमा ब्राह्मण समुदायका बालकहरूलाई मात्रै भर्ना लिइन्छ। देवघाटमा सञ्चालित गार्गीकन्या गुरुकुल कन्याहरूका लागि सञ्चालन गरिएको हो। यहाँ बालिकाहरू अध्ययन गर्छन्। जुनसुकै जातीय समुदायका बालिकाहरू गुरुकुलमा भर्ना हुन पाउँछन्। अनि उनीहरूले निःशुल्क रूपमा आवासीय सुविधासहित पढ्न पाउँछन्। त्यसैले यसलाई समावेशी कन्या गुरुकुल नामकरण गरिएको छ। गुरुकुल व्यवस्थित बनाउन गठित महायज्ञ आयोजक समितिका महासचिव रामप्रसाद वस्तीका अनुसार यो नेपालको पहिलो समावेशी गुरुकुल हो। उनले भने, ‘गुरुकुलमा भर्ना हुन यही जातीय समुदायको हुनुपर्छ…

Read More

काठमाडौं ।  नेपालमा २० प्रतिशतभन्दा बढी जनसंख्या अझै पनि गरिबीको रेखामुनि रहेको पाइएको छ। राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार काठमाडौंमा सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/०८०) नेपालमा अझै पनि २०. २७ प्रतिशत मानिसहरु गरिबीको रेखामुनि रहेको उल्लेख गरिएको हो। करिब १२ वर्षपछि प्रतिघर परिवारले उपभोग्य वस्तुमा गर्ने खर्चको आधारमा सो तथ्यांक सार्वजनिक गरिएको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता डा. हेमराज रेग्मीले बताए।  उनका अनुसार मानिसहरुको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, साधनमाथिको पहुँच, मनोरञ्जनबाट वञ्चित हुनेहरु अझै पनि २० प्रतिशतभन्दा बढी पाइएको छ। प्रदेशगत रुपमा भने सबै भन्दा कम गरिबी गण्डकी प्रदेश रहेको छ भने सबैभन्दा बढी गरिबी सुदूरपश्चिम प्रदेशमा रहेको पनि…

Read More

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको नागरिक बचाउ अभियानमा पूर्वराजा ज्ञानेन्द्र शाह सहभागी नहुने भएका छन् ।अभियानको वार्षिकोत्सवका अवसरमा मंगलबार काठमाडौँमा अभिनन्दन गर्ने भन्दै अभियानले निम्तो दिएको भए पनि पूर्वराजा शाह त्यसमा सहभागी नहुने भएका हुन् । प्रसाईंले आफ्नो अभियानको वार्षिकोत्सव समारोह काठमाडौँको भृकुटीमण्डपमा गर्दै छन् । कार्यक्रममा सबै राजनीतिक दलका नेता तथा स्वतन्त्र व्यक्तित्वहरूलाई पनि बोलाइएको छ । त्यही कार्यक्रममा पूर्वराजा शाहलाई अभिनन्दन गर्न अभियानको उपत्यका समितिले विभिन्न तयारी गरेको थियो । शाहकै हातबाट द्वीप प्रज्ज्वलन गर्ने कार्यक्रम थियो । अभिनन्दनका लागि ताम्रपत्रसमेत तयार गरिसकिएको थियो । तर, पूर्वराजा शाह भने प्रसाईंको अभियानको पूर्वसन्ध्यामा आइतबार नै चितवनतिर लागेका…

Read More

काठमाडौं ।  नेपालमा सञ्चालित गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) को बजेट मन्त्रालयकोभ न्दा ठूलो हुने गरेको महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्री सुरेन्द्रराज आचार्यले बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा मन्त्री आचार्यले सो कुरा बताएका हुन् । सांसदलहरूले एनजीओ आईएनजीओप्रति बहश छलफल गरेको सो कार्यक्रममा ग समाज कल्याण परिषद्का पदाधिकारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र सचिव बैठकमा उपस्थित थिए । सांसदहरू एनजीओ तथा आईएनजीओमाथि उनीहरुले गम्भीर आरोप लगाएका छन् ।समाजकल्याण परिषद्को अध्यक्ष महिला बालबालिका तथा ज्येष्ठ नगारिक मन्त्री रहने व्यवस्था छ ।  । बैठकमा सांसदहरूजस्तै मन्त्री आचार्य पनि एनजीओ/आईएनजीओको कामप्रति सन्तुष्ट…

Read More

पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सुध्रिए मिठाई बाँड्ने घोषणा गरेका छन्  ।  पार्टीको मधेश प्रदेश समितिको बैठकलाई आज सम्बोधन गर्दै उहाँले आफ्ना पूर्वसहकर्मीसमेत रहेका ओलीलाई व्यंग गर्दै त्यस्तो बताएका हुन् । अध्यक्ष नेपालले ओली सुध्रिने कुनै सम्भावना नरहेको पनि दाबी गरे ।  अहंकारवादी र सर्वसत्तावादी चिन्तन हावी भएका कारण आफू एमालेबाट अलग हुनुपरेको उनको भनाइ थियो । नेपाले भने, ‘ओलीमा अहिले पनि अहंकारवादी चिन्तन भरिएको छ, सुध्रिने कुनै सम्भावना छैन । ओली सुध्रिए भने म मिठाई बाँड्छु ।’ एकीकृत समाजवादी स्थापना गर्दा आफूलाई छाडेर ओलीतिर लाग्नेहरूको अहिले बिजोग भएको पनि नेपालले…

Read More

काठमाडौँ- प्रहरीले काठमाडौँको विजय चोकस्थित सिराहा-धनुषा गेष्ट हाउसमा प्रमिला दमाईको हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार पत्रकार सम्मेलन गर्दै प्रमिला दमाईको हत्या गरेको अभियोगमा दोलखा बैतेश्वर घर भइ काठमाडौँ बस्ने कुमार श्रेष्ठलाई पक्राउ गरेको जनाएको हो । गत शनिबार होटलमा एक महिला मृत फेला परेको भन्ने जानकारी प्राप्त भएपछि प्रहरी वृत्त गौशाला र जिल्ला परिसर काठमाडौँको संयुक्त टोलीले अनुसन्धान गरेको थियो ।मृतक प्रमिला दमाई होटलमा एक पुरुषसँग बस्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धान गर्दै जाँदा होटलमा संगै बस्ने व्यक्ति कुमार श्रेष्ठ रहेको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्रबहादुर खत्रीले बताए ।…

Read More

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसबाट आफूहरुले धोका पाएको बताएका छन् ।कोसी प्रदेशको चुनावी परिणामलाई संकेत गर्दै उनले भने, “कांग्रेसबाट धोका भयो, गठबन्धनमा समीक्षा हुन्छ । हामी इमान्दार भयौँ । गठबन्धनबाट जहिले नै धोका भइरहेको छ ।” उनले अहिले सरकारको राम्रो कामको प्रभाव परेको बताउँदै माओवादीले जनयुद्ध दिवस मनाएरै छाड्ने बताए  । केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो बताएको स्रोतले जानकारी दियो । “अदालतको सम्मान गर्छौं, भोलि जनयुद्ध दिवस पनि मनाउछौँ,” उनले भने ।

Read More

काठमाडौं । क्यानडाविरुद्धको तीन एकदिवसीय सिरिज नेपालले क्लिनस्वीप गरेको छ ।त्रिवि क्रिकेट मैदानमा भएको अन्तिम एकदिवसीय खेल नेपालले सोमबार ९ विकेटले जितेसँगै नेपालले क्लिनस्वीप गरेको हो । नेपालको विजयमा अनिल साह र भीम सार्कीको किर्तिमानी शतकको प्रमुख भूमिका रहेको थियो । यसअघि भएको पहिलो एकदिवसीय खेल नेपालले ७ रनले र दोस्रो खेल ४ विकेटले जितेको थियो ।

Read More

काठमाडौं ।  वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको ६ महिना (पुस मसान्त)सम्म ९६ अर्ब २४ करोड ब्याज आम्दानी गरेका छन्। सञ्चालनमा रहेका २० वाणिज्य बैंकले पुस मसान्तसम्म सो ब्याज आम्दानी गरेका हुन्। गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरूले ८२ अर्ब ३८ करोड रुपैयाँ ब्याज आम्दानी गरेका थिए।बैंकहरूको प्रमुख आम्दानीको स्रोत नै ब्याज आम्दानी हो। जुन, गत वर्षको सोही अवधिको तुलनामा १३ अर्ब ८६ करोड बढी हो। गत वर्षको सोही अवधिको तुलनामा बैंकहरुको ब्याज आम्दानी बढे पनि नाफा भने घटेको छ। चालू आवको ६ महिना अर्थात पुस मसान्तसम्म वाणिज्य बैंकहरुले २८ अर्ब ७३ करोड नाफा गरेका छन्। गत वर्ष सोही अवधिमा वाणिज्य बैंकहरुले ३३ अर्ब…

Read More

काठमाडौं । पश्चिमी वायु बुधबारबाट केही सक्रिय हुने भएको छ । पश्चिमी वायु सक्रिय हुँदा वर्षाको सम्भावना रहनेछ । बुधबार वाग्मतीसहित पाँचवटा प्रदेशमा वर्षाको सम्भावना छ ।  “बुधबार देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कणर्ाली प्रदेशको पहाडी भू-भागका एकदुई स्थानमा हल्का वर्षा हुनेछ । यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज देशका केही भू-भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको छ । बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । काठमाडौंमा आज बिहान पौने ६ बजेको…

Read More

भारत । भारतमा पछिल्लो समय विभिन्न सेलिब्रेटीहरुमा राजनैतिक लहर चलेको छ । भलै केही मात्र राजनीतिमा स्थापित हुन सके भने केहीले छोटो समयको रहरमात्र पूरा गरे ।  यहीबीच दक्षिण भारतीय चलचित्रका चर्चित अभिनेता विजय थलपतिले पनि राजनीतिक यात्राको शुभारम्भ गरेका छन् । उनले ’तमिझगा वेत्री कडगम’ नामक एउटा पार्टी नै गठन गरेर नयाँ राजनीतिक यात्राको घोषणा गरेका हुन् । विजयले तामिल र तेलूगु समुदायलाई विशेष प्राथमिकतामा राखेर नयाँ पार्टी बनाएको दैनिक भाष्करले लेखेको छ । अहिले भारतमा रहेका ठूला राजनीतिक दलहरु आम आदमी पार्टी, बहुजन समाज पार्टी, भारतीय जनता पार्टी, कम्युनिष्ट पार्टी अफ इन्डिया, इन्डियन नेश्नल कंग्रेस र नेश्नल पिपुल्स…

Read More

काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय सिरिज क्लिन स्वीप गर्ने दाउसहित नेपाल आज मैदानमा उत्रिँदै छ ।सिरिजको अन्तिम खेल त्रिवि क्रिकेट मैदानमा बिहान सवा ९ बजेबाट सुरु हुनेछ । पहिलो खेलमा नेपाल ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकालेको नेपाल आज पनि जितसहित क्लिन स्पिवको लक्ष्यका साथ खेल्ने छ । क्यानडा भने सान्त्वना जितको खोजीमा रहेको छ । नेपालबाट आज तीव्र गतिका बलर हेमन्त धामी डेब्यु हुने सम्भावना रहेको छ । नेपालले बिहीबारदेखि आईसीसी विश्वकप लिग-२ मा नेदरल्यान्ड्स र नामिबियासँग खेल्दैछ ।

Read More

काठमाडौं । शीर्षकबाटै सबैलाई रमाइलो लाग्न पनि सक्छ । तर नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारणको झोला वा सुटकेसबाट विभिन्न सामान हराउने गरेको विषय भने अनौठो हैन ।  बेलाबेलामा चर्चामा आउने गरेकै विषय हो । सोही क्रममा विमानस्थलबाट एक जना सांसदको चकलेट हराएपछि सो विषय प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा उठेको छ । । नेपाली कांग्रेसकी समानुपातिक सांसद सरिता प्रसाईंले आफ्नो सुटकेस फुटाएर चकलेट चोरी भएको बताएकी छन् । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै विमानस्थलमा आफ्नो सुटकेसबाट चकलेट चोरिएको उनले बताएकी हुन् । बैठकमा उपस्थित गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सम्बोधन गर्दै उनले भनिन्, ’संसारको कुन एयरपोर्टमा यात्रुको सुटकेस फुटाइन्छ ? तर नेपालको एयरपोर्टमा…

Read More