Author: Kathmandu Khabar

काठमाडौं । दोश्रो राष्ट्रिय बाल नाटक मेला २०८० शुक्रबारबाट सुरु भएको छ । नाटक मेलाको राष्ट्रिय नाचघरमा पूर्व वाणिज्यमन्त्री मीन विश्वकर्माले उद्घाटन गरे । फागुन २७ गतेसम्म हुने मेलामा देशभरका ११ वटा विद्यालयका नाटकहरु फाइनलमा पुगेका छन् । नाटक मेलाको उद्घाटन गर्दै पूर्वमन्त्री विश्वकर्माले समाज पनि पञ्चतत्वबाट नै बनेकोले समाज समान ढंगले विकसित हुन पाँच नीति आवश्यक हुने बताए । ‘राजनीतिक नीति, आर्थिक नीति, सामाजिक नीति, धार्मिक नीति र सांस्कृतिक नीति, यी सबै नीति एकसाथ चल्नु पर्दछ ।’ तर अहिले सबैतिर राजनीतिक नीति मात्र हावी भएको भन्दै उनले भने । सबैतिर राजनीति हावी भएकाले समाजको एकनासको विकास हुन नसकिरहेको उनको…

Read More

काठमाडौँ । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसरमा माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघले शनिबार काठमाण्डौको चाबहिल स्थित चलचित्र बिकास बोर्डमा आयोजित शुभकामना तथा बृहत साँस्कृतिक कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको प्रमुख आतिथ्यतामा उक्त गीत लोकार्पण गरिएको हो । सो राट्रिय गितलाई माझी समुदायका एक बौद्धिक व्यक्तित्व, लेखक तथा चलचित्र निर्देशक, माझी गित, सगिंत र साहित्यका पिता, माझी भाषा र इतिहासका ज्ञाता, सोम कुस्कुमाझीले लेखेका हुन भने माझी किंगले सुपरिचित दर्जनौ माझी तथा नेपाली गितमा स्वर तथा संगित भरिसकेका गायक एंव  नायक यमन माझीले…

Read More

काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आज र भोलि देशका धेरै ठाउँमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पञ्चिमी न्यूनचापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा आज सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही ठाउँमा तथा बाग्मती प्रदेशको पहाडी भेगका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यस्तै कोशी प्रदेशको पहाडी भेगका एक दुुई ठाउँमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । आज सुदूरपश्चिम प्रदेश, कणर्ाली प्रदेश, गण्डकी प्रदेश र बाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँ तथा कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई ठाउँमा हल्कादेखि मध्यम…

Read More

काठमाडौं । देशभरका स्थानीय तहले मनपरी दरबन्दी सिर्जना गरेर कर्मचारी भर्ना गर्न थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रोक्ने तयारीमा जुटेको छ । प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी सिर्जना व्यवस्थापनसम्बन्धी राष्ट्रिय मापदण्ड बनाउने निणर्य गरिएको हो । सामान्य प्रशासन मन्त्री अनिता देवीको अध्यक्षमा बसेको विषयगत समितिको शुक्रबारको बैठकले यसका लागि नेपाल सरकारसँग अनुरोध गर्ने निणर्य गरेको छ । स्थानीय तहहरुलाई आफू खुशी कर्मचारी दरबन्दी सिर्जना गर्न नदिने गरी राष्ट्रिय मापदण्ड बनाउनुपर्ने निष्कर्षमा मन्त्रालय पुगेको हो । प्रदेश र स्थानीय तहहरुले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एन्ड एम सर्भे) बनाई अनावश्यक जनशक्ति भर्ना गर्न खोजेको भन्दै संघीय…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले कस्ता प्रोजेक्टलाई नगर गौरव आयोजना भन्छ ? भनेर सोधखोज गर्यो भने आश्चर्यचकित कुरा हात पर्छ । त्यसैगरी यस नगरपालिकाले कस्ता कस्ता विषयलाई नगर गौरव बनाउन चाहदैन ? भन्ने विषय सोधखोज गर्यो भने पनि सबैलाई ताज्जुब लाग्न सक्छ । पहिले नगरपालिकाले ‘नगर गौरव योजना’ भनेका विषयतिर जाऔँ । बुढानीलकण्ठ नगरपालिकाले यस आर्थिक वर्षमा नगर गौरव आयोजना भनेर नगरपालिकाकै वार्षिक नगर विकास योजना २०८०/०८१  पुस्तका लेखेको ११ विषयमा एउटा विषय हो, ‘जिप फ्लायर’ राख्ने । देशैभर निजी क्षेत्रले बिजनेस गरिरहेको मध्यम लगानीको  जीप फ्लाएर बनाउने भनेर बुढानिलकण्ठ नगरपालिकाले जगहसाइँ नै गरेको छ । देशैभर दर्जनौँ जिप फ्लायर बनेका…

Read More

विश्वका एक अर्बभन्दा धेरै मानिसमा मोटोपनाको समस्या देखिएको छ । ’द लान्सिट जर्नल’ मा भर्खरै प्रकाशित एउटा शोधपत्रका अनुसार सन् २०२२ मा ८८ करोड वयस्क र १५ करोड ९० लाख बालबालिका गरी एक अर्ब तीन करोड ९० लाख मानिसमा मोटोपनाको समस्या देखिएको हो । सन् १९९० को तथ्याङ्कसँग तुलना गर्दा मोटोपना हुने समसया वयस्कमा दुई गुणा र बालबालिकामा चार गुणाले बढेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) सँगको समन्वयमा एक हजार पाँच सय अनुसन्धानकर्ताहरूले विश्वभरिका २२ करोड मानिसको तौल र उचाइ अध्ययन गरेर प्रतिवेदन बनाएका हुन् । वरिष्ठ अनुसन्धानकर्ता तथा बेलायतको ’इम्पेरिअल कलेज’ का प्राध्यापक मजिद इजाटीले मोटोपनामा अस्वस्थकर खानाको…

Read More

काठमाडौं । सांसद गगन थापाको कार्यालयले आगामी आर्थिक वर्षका लागि केन्द्र, प्रदेश, नगर र वडामा पठाउने विकास निर्माणका योजना तहगत संकलन गर्न कांग्रेस इकाई समितिलाई पत्र काटेको छ । फागुन १८ गते काटिएको पत्रका अनुसार क्षेत्र नं ४ अन्तर्गत बुढानीलकण्ठ नगरपालिकाका ८ वटा वडामा फागुन २० देखि २२ सम्म योजना संकलन गरिने छ । सांसद कार्यालयले इकाई सभापति र वडा कार्य समितिलाई सम्बोधन गरेर लेखेको पत्रमा सांसद कार्यालयबाट खटिई आउने प्रतिनिधि र प्रदेश माननीयको उपस्थितिमा योजना संकलन गरेर वडाको आधिकारिक लेटर हेडमा चैत्र ५ सम्ममा सांसद कार्यालयमा आइपुग्ने गरी पठाउन भनिएको छ । योजना संकलन कार्यतालिका अनुसार फागुन २० गते वडा…

Read More

काठमाडौँको टोखा नगरपालिकाको सहकार्यमा कलोथ एन्ड फुड बैंक नेपालको आयोजनामा शुक्रबार टोखा नगरपालिका कार्यालयमा आयोजना भएको कपडा बैंक शुभारम्भ कार्यक्रममा मन्तव्य राख्दै नायक राजेश हमाल । रासस

Read More

काठमाडौं । लगातार २ खेल हारेको नेपालले नेदरल्यान्ड्स र नामिबियासम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी-२० सिरिजको तेस्रो खेलमा बिजय हासिल गरेको छ । नेपालले नामिबियामाथि ३ रनको विजय हासिल गरेको हो । नेपालले नामिबियालाई जितका लागि एक सय ८१ रनको लक्ष्य दिएको थियो । नेपालको जीतमा करन केसीको अन्तिम ओभर महत्वपूर्ण भूमिका रह्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ८० रन बनायो । नेपालका लागि कुशल मल्लले अर्धशतकीय इनिङ्स खेलेका थिए । १८१ रन टार्गेट लिएर मैदानमा उत्रिएको नामिबियाले निर्धारित ओभरमा १६५ रन बनायो । नेपालका लागि करन केसी,…

Read More

काठमाडौं । बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडको १० रोपनी जग्गा सरकारको नाममा ल्याउने मालपोत कार्यालयको प्रक्रियाविरुद्ध व्यवसायी अरुण चौधरीले सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । चौधरी अध्यक्ष रहेको सीजी चाँदबाग रेसिडेन्सी प्रा.लि.ले सर्वोच्च अदालतमा निवेदन दिएको हो । सरकारले अघि बढाएको प्रक्रिया बदर गर्न माग गर्दै चाँदबाग रेसिडेन्सीको तर्फबाट अदालतमा निवेदन परेको महान्यायाधीवक्ताको कार्यालयले जनाएको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारलाई विपक्षी बनाएर दिइएको निवेदनमा माग भएबमोजिम अन्तरिम आदेश दिने वा नदिने भन्नेबारे आज न्यायाधीश आनन्दमोहन भट्टराई र टेकप्रसाद ढुंगानाको इजलासमा बहस गर्दैछन् । सीआईबीले सरकारी जग्गा हिनामिना प्रकरणमा १८ माघमा अरुण…

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले फुटपाथ व्यवसायीमाथि भएको ज्यादतीको चर्को विरोध गरेको छ । आज प्रतिनिधिसभा बैठकमा सो पार्टीका सासंद हरी ढकालले गीतमार्फत काठमाडौँ महानगरको कदमप्रति आपत्ति जनाएका हुन् । अस्ति साँझ सुन्धारमा भएको घटनाको सत्यतथ्य छानविन गर्न उनले मागसमेत गरे । महानगर प्रमुख बालेन्द्र (बालेन)साहकै गीतको सहारा लिएर सांसद ढकालले भने, ‘प्रकाश सपुतको गीत यो देश मेरो पनि हैन र भन्ने गीत सम्झन चाहन्छु । स्थानीय निकायको चुनावताका गरिबको चमेली बोलिदिने कोही छैन भन्ने गीत गुञ्जायमान भएको पनि सम्झन चाहन्छु, अस्ति राति काठमाडौँ महानगरपालिकाले फूटपाथ व्यवसायीमाथि गरेको ज्यादतीको निन्दा गर्न चाहन्छौँ । सरकारलाई उक्त घटनाको छानबिन गर्न ध्यानाकर्षण गराउन चाहन्छौँ…

Read More

हरिबहादुर थापा जनसङ्ख्या र जलस्रोतको उपलब्धताको अनुपातका आधारमा नेपाललाई जलस्रोतको धनी देश मानिएको हो । मुलुकका विभिन्न भाग भएर बग्ने छ हजारभन्दा बढी नदी, नाला तथा खोला विभिन्न प्रयोजनका लागि उपयोग भइरहेका छन् । भोलिका लागि योजना तर्जुमा भइरहेका खानेपानी, जलविद्युत्, सिँचाइ, यातायात, आमोदप्रमोदजन्य तथा अन्य कार्यका लागि पनि यिनै स्रोतहरूलाई प्रमुख रूपमा प्रस्ताव गरिएका छन् । मुलुकमा विद्यमान यी नदी प्रणाली केवल पानीलाई बगाउने प्राकृतिक खोँच वा प्रशासनिक एकाइका सिमाना मात्र नभएर जीव, प्रकृति अनि समग्र पर्यावरणीय प्रणालीको आधारभूत अङ्ग पनि हुन् । नदी प्रणालीलाई जोखिमयुक्त स्रोत मानी पानीको समुचित उपयोग, संरक्षण, व्यवस्थापन र विकास गर्ने उद्देश्यका साथ जलस्रोत…

Read More

काठमाडौं ।  वित्त आयोगमा नियुक्त भएका अयुक्तहरूको शैक्षिक योग्यता नपुगेकोले उनीहरूको नियुक्ति बदरको माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्य, दीपकराज जोशी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले राष्ट्रपतिको कार्यालय, नेपाल सरकार, मन्त्रीपरिषद्, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संवैधानिक परिषद्, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोग, सदस्यद्धय जुद्धबहादुर गुरुङ र विपिनराज निरौलालाई विपक्षी बनाइ रिट दर्ता गरेका हुन । सर्वोच्चमा दर्ता गरिएको उक्त रिटमा उत्प्रेषण परमादेश लगायत अन्य जो चाहिने उपयुक्त आदेश जारी गरी पाउँ भनी माग गरिएको छ । आयोगको वेबसाइटमा अपलोड गरिएको…

Read More

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा करिब दुई लाख करदाताले नियमित कर नतिर्ने गरेको पाइएको छ । कामपामा दर्ता भएका करदाता तीन लाख १२ हजार भए पनि दुई लाखले नियमित कर नतिर्ने बताइएको छ । लामो समयदेखि दर्ता प्रक्रियामा नै नआएर कर तिर्नका लागि आलटाल गरिरहेका करदातालाई नियमअनुसार समावेश गर्नका लागि कामपाले वडास्तरीय अनुगमन गरी नियमसंगतरूपमा ल्याउने तयारी गरेको कामपा राजस्व विभाग जनाएको छ । यसरी कर तिर्नका लागि आलटाल गर्नेमा सबैभन्दा धेरै बहाल करमा करिब एक लाख करदाता रहेको छन् । त्यस्तै व्यवसाय कर, मनोरञ्जन कर र विज्ञापन करमा एक लाखको हाराहारीमा रहेको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। उनका अनुसार…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माण इजाजतका लागि नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायोमेट्रिक लिन सुरु गरेको छ । मंगलबारदेखि सहरी व्यवस्थापन विभागको रजिस्ट्रेसन डेक्सबाट यो सेवा सुरु गरेको हो । विभागका स्ट्रक्चरल इन्जिनियर सन्तोष पाण्डेका अनुसार अहिले बुढी औँला र चोर औँलाको चिह्न लिइन्छ । यसलाई अद्यावधिक गरेर रेटिना र हस्ताक्षरसहितको बनाउने योजना छ । पाण्डेका अनुसार अहिले केन्द्रमा थालिएको सेवा सबै वडामा विस्तार गरिने छ । इविपिएस प्रणालीबाट आवेदन दिनुअघि इन्जिनियरले नक्सा बनाउँछन् । यससँग सम्बन्धित कागजात संकलन गरेर फाइल (बुकलेट) तयार हुन्छ । यो डकुमेन्ट अनलाइनबाट भवन निर्माण इजाजतका लागि पेस गरिन्छ । सामान्यतया, यो प्रक्रियाका लागि घरधनीले इन्जिनियर वा परामर्शदाताको सहयोग लिएको हुन्छ । यसरी पठाएको…

Read More

काठमाडौं । आजका दिनमा ‘सिद्धेश्वर महादेव मन्दिर’ कपनको फाँट क्षेत्रको ‘आइकोनिक प्लेस’ हो । ३० वर्ष पहिले तत्कालिन कपन गाविस वडा नं. ३ बेखमा पर्ने यो सार्वजनिक डाँडोबाट धोविखोलादेखि हाँडीगाउँ विशालनगरसम्मको फाँट दृष्यावलोकन गर्न सकिन्थ्यो । ५० को दशकको सुरूवातसँगै बस्ती विकास हुन थालेपछि यो सार्वजनिक जमिनमा सबैको आँखा पर्न थाल्यो । सार्वजनिक जग्गाको आसपासमा बस्तीहरू बस्न थाले । यसैक्रममा सार्वजनिक जग्गा बचाउनका लागि भन्दा पनि डाँडोमा एउटा मन्दिर बनाउने अभिप्रायले स्थानीय तथा तत्कालिन कपन गाविसको सक्रियतामा बेख डाँडामा सिद्धेश्वर महादेव मन्दिर बन्न पुग्यो । टार आकारको बेख डाँडो हाल सिद्धेश्वर मन्दिर भएको ठाउँदेखि हाल ह्याण्डमैदानसम्म(माउण्ट कैलाश स्कूल) दक्षिणबाट उत्तरतिर…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाले सांस्कृतिक सम्पदाका बारेमा जानकारी दिन विभिन्न स्थानमा क्युआर कोड राखेको छ ।  सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्व बोकेका स्मारक भ्रमण गर्न आउने पर्यटकको सहजताका लागि विभिन्न स्थानमा क्युआर कोर्ड राखिएको हो । क्युआर कोर्डमा स्क्यान गरी नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको बारेमा जानकारी लिन सकिने वडा नम्बर १ का वडाध्यक्ष भरतलाल श्रेष्ठले बताए । उनका अनुसार क्युआर कोर्डमा विभिन्न १० भाषामा आवाजसहितको विवरण छ । ‘अहिले घुम्न आउने जसले पनि स्मार्ट फोन बोकेको हुन्छ । क्युआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय जान्न कसैलाई सोध्नु…

Read More

काठमाडौं। तालिम दलबाट निर्वाचित भएपछि नेपाल स्काउटको प्रमुख आयुक्तमा महेन्द्रराज रञ्जित नियुक्त भएका छन् । सरकारले नेपाल राष्ट्र बैंकमा करिव तीन दशक काम गरेर अवकाश पाएका महेन्द्रराज रञ्जितलाई स्काउटको प्रमुख आयुक्तमा नियुक्त गरेको हो। प्रमुख आयुक्त बनेपछि महेन्द्रराज रञ्जितले आफ्नो भिजन अनुसार अगाडि बढी युवाको क्षमता अभिवृद्धिमा पनि आफू लाग्ने बताएका छन् । ‘हामीले हाम्रो भिजन अनुसार काम गर्ने हो, सन् २०३२ सम्मको भिजन हामीले तयार गरिसकेका छौं, सोही अनुसार हामी अगाडि बढ्छौं, ‘उनले भने, ‘युवाको क्षमता अभिवृद्धि गर्दै यस संस्थामा युवालाई आबद्ध गर्नतर्फ हाम्रो ध्यान केन्द्रित हुनेछ।’ स्काउट जस्तो मर्यादित संस्थाको मूल्य मान्यतालाई कायम राख्दै अनुशासित तथा देशभक्त समाज…

Read More

काठमाडौं । बुढानिलकण्ठ नगर अस्पतालको निर्देशकमा महोत्तरी बलेवाका डा. सुधांशु झा सिफारिस भएका छन् । फागुन १६ गते भएको अन्तर्वार्ताबाट उनी छनौट भएका हुन् । प्रारम्भिक छनौटमा रहेका  तिन जना मध्यबाट झालाई निर्देशक पदमा छनौट गरिएको नगरपालिकाले जनाएको छ । ।अस्पताल निर्देशक ( नवौ ) तहको सो पदका लागि तीन जनाको नाम प्रारम्भिक छनौटमा परेको थियो ।

Read More

काठमाडौँ ।  नेपालमा बरामद भएको रक्तचन्दन मन्त्रीपरिषद्बाट पटक पटक निणर्य गरेर उत्पत्तिको देश भारत पठाउन खोजिए पनि नेपालको प्रयास सफल हुन सकेको छैन । उत्पत्तिको देश भारतले लैजाने प्रबन्ध नगर्दा एक लाख ७३ हजार ७१ केजी ७९२ ग्राम रक्तचन्दन कुहिन थालेको छ । अवैध रूपमा भारतबाट ल्याइएको यो रक्तचन्दन बरामद गरी लामो समयदेखि २० जिल्लामा थन्क्याएर राखिएको छ । दुर्लभ वन्यजन्तु तथा वनस्पतिको व्यापार महासन्धि (साइटिस) प्रावधान अनुसार वैधानिक रूपमा बिक्री गर्न नपाइने भएकाले नेपाल सरकारले यो रक्तचन्दन पटक पटक आग्रह गर्दासमेत भारतले लैजान चासो दिएको छैन । भारतबाट ल्याएर नेपाल हुँदै चीन र तेस्रो मुलुकमा तस्करी गर्ने क्रममा यो रक्तचन्दन नेपालमा नियन्त्रणमा लिइएको हो ।…

Read More

काठमाडौँ । काठमाडौँको गोकर्णेशवर नगरपालिका-६ जोरपाटीस्थित  नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा भ्रष्टाचार, बेथिति, अनियमितता र मनोमानी निणर्य भइरहेको निष्कर्षसहित उच्चस्तरीय छानबिन एवं अनुगमन समितिले अध्ययन प्रतिवेदन बुझाएको छ । खगेन्द्र नवजीवन केन्द्रको अनियमितताबारे अध्ययन गर्न गठित समितिले बुधबार प्रतिवेदन बुझाएको हो । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाको संयोजकत्वमा गत माघ ८ गते गठित सात सदस्यीय छानबिन समितिले एक महिना अध्ययन गरेर प्रतिवेदन तयार पारेको थियो । सहायक प्रजिअ एवं समितिका संयोजक ढुङ्गानाले काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलाई बुधबार प्रतिवेदन बुझाएका हुन्  हो । प्रजिअ बस्नेतले समितिको प्रतिवेदन बुझेको र अध्ययन गरेर समितिले दिएका सुझावलाई तत्काल कार्यान्वयनमा ल्याउने बताए । समितिका…

Read More

काठमाडौं । नेपालका सार्वजनिक संस्थाहरुमध्ये सबैभन्दा पुरानो संस्था हो गुठी संस्थान । यसलाई सबैभन्दा धनी संस्थाका रुपमा पनि चिनिन्छ ।  मूर्त-अमूर्त सम्पदाको संरक्षण गर्ने दायित्व पनि यसैको हो । यो संस्था विगतको एउटा कालखण्डमा स्थापना भयो । हामीले इतिहास हेर्‍यौंं भने प्राचिनकालदेखि नै यस संस्थाले यो वा त्यो रुपमा काम गरेको पाइएको छ । यसले अनेक आरोहअवरो पार गर्दै आएको छ । नेपालको राजनीतिक परिवर्तनसँगै गुठी परम्परालाई हेर्ने, बुझने कुरामा पनि बदलाव आएको छ । कुनै पनि संस्थाको आत्मगत स्थिति भने बलियो हुनुपर्छ । स्पष्ट दृष्टिकोण हुनुपर्छ । त्यसका कर्मचारीको त्यही खालको व्यवहार हुनुपर्छ । संस्थाको नेतृत्व लिने पदाधिकारीलाई सहयोग गर्ने…

Read More

काठमाडौँ ।  नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले कांग्रेस सभापति शेरबहादुर देउवाकै कुरा नटेरी नेबिसंघ बैठक सुरू गरेका छन् ।  नेविसंघको केन्द्रीय समिति बैठकको बुधबार बन्दसत्र कीर्तिपुरमा भएसँगै देउवाको कुरा दुजाङले नमानेको विषय सार्वजनिक भएको हो ।देउवाले नै नेपाली काँग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले करिब दुई वर्षअघि डुजाङ शेर्पालाई अध्यक्ष बनाएका थिए । संघको पहिलो बैठकबाट विवाद सुरु भएको छ । गत मंगलबार बिहान शेखर समूहका १५० बढी केन्द्रीय सदस्यहरू पार्टी सभापति शेरबहादुर देउवा भेट्न उनकै निवास पुगे । भेटमा देउवाले अध्यक्ष शेर्पालाई फोन गरेर सबैलाई मिलाएर लान देउवाल भनेको शेखर पक्षीय विद्यार्थी नेताको दावी छ । त्यसपछि अध्यक्ष शेर्पा र शेखर…

Read More

काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघका संस्थापनइतर समूहले सभापति दुजाङ शेर्पाको राजीनामा माग मागेको छ ।दुई दिन काठमाडौंमा बसेको बैठकको निणर्य बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।  सभापति शेर्पाले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय उल्लंघन गर्दै विभिन्न जिल्लामा मनोमानी ढंगले जिल्ला अध्यक्षको जिम्मेवारी दिने काम गरेको भन्दै राजीनामा माग गरेको हो । उनीहरूले मनोमानी ढंगले व्यक्तिगत स्वार्थमा लिप्त भएर गरिएका सबै निणर्य खारेज गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको ध्यानाकर्षण गराउने निणर्य गरिएको थियो । व्यक्तिगत स्वार्थका कारण देशभरी संगठनलाई धरासयी बनाउँदै लैजाने अवस्था भइरहेकोप्रति गम्भीर ध्यानकर्षण भएको भन्दै उनले विधिविधानविपरीत अध्यक्षले गरेको कामलाई सचेत गराउने काममात्रै गरेको केन्न्द्रिय…

Read More

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पछिल्लो डेढ वर्षमा १ सय ८३ अनलाइनलाई समाचार चोरीअन्तर्गत कारबाही गरेको छ । काउन्सिलले एक विज्ञप्ति जारी गर्दै गत आव यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने (कपि एन्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चारमाध्यम तथा वेब पोर्टललाई कारबाही गरेको जनाएको हो । कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ । ‘स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो । मिडियाका रूपमा दर्ता सूचीकरण नभएका २९ वेब पोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ ।’ काउन्सिलका सह…

Read More

”  ………. लाई भन्दा देख्नेलाई लाज ” भनेझै मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बार्गेनिङमा सेटिङ नमिलेपछि केही भष्ट कर्मचारी , काला व्पापारी , शैक्षिक माफिया ठग बैंकर्सहरुलाई कालो  मोसो दल्दै हिडेेको देखिन्छ । विप्लवनेतृत्वकोनेपालकम्युनिस्टपार्टीमारहेकोबेलाअकूतसम्पत्तिकमाउनपार्टीरविप्लवकोआवरणमारहेरयस्तैव्यक्तिहरु, होटलेहरु, एनसेल सञ्चालकहरुलाई कालो मोसो दल्ने, सुतली बम पट्काएर करोडौं रकम असुलेर पार्टीले कार्वाही गरेपछि सुरक्षित हुनका लागि हेमन्त प्रकाश ओली सुदर्शन, धर्मेन्द्र वास्तोला कञ्चनहरु करोडौं रकमको भारी बोकेर केही कार्यकर्ताहरु सहित १० महिना पहिले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका थिए। समाचारमा आए अनुसार कञ्चनले पार्टी स्कुलिङ चलाउने भनेर चीनबाट ल्याएको ३० लाख रकम र अन्नपूर्ण होटलबाट ल्याएको ३ करोडौं…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १४० जना महानगर भोलेन्टियर (सहरी स्वयंसेवक)का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो ।  आवेदकमा छनोट भएका स्वयंसेवकले हप्तामा २ दिन समय दिनुपर्छ । यस कार्यक्रमअन्तर्गत १०० जना बाबा (बालबालिका र वातावरण) स्वयंसेवक र ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) कार्यक्रमका लागि स्वयंसेवक हुनेछन् । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार वहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्वपूणर् प्लेटफर्म हो ।   यसबाट सहरी वातावरण, हरित र सुन्दर विद्यालय, सम्पदा र पर्यटनका क्षेत्रमा साझेदार र समुदायसँग मिलेर काम हुने उनको भनाइ छ ।  महानगरपालिकाको पर्यटन महाशाखा प्रमुख श्रृजु प्रधानका अनुसार  यो…

Read More

काठमाडौं ।  काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि एक साता दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आज सूचना जारी गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाइन भूमिगत गर्ने कार्य भइरहेकाले सेवा अवरुद्ध हुने जानकारी दिएको हो।  प्राधिकरणका अनुसार बुधबारदेखि फागुन २२ गतेसम्म बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुनेछ। पहिलो दिन बुधबार बालुवाटार फिडरबाट वितरण भएको विद्युत् अवरुद्ध हुनेछ। महाराजगञ्ज मिनिसोदेखि पञ्चकन्या स्कुलसम्मको क्षेत्रमा बिजुली आउने छैन।  १७ गते गोंगबु, सामाखुशी, टाउन प्लानिङ क्षेत्रमा आपूर्ति बन्द हुनेछ। १८ गते चपली घुम्ती चोक र पासिकोट क्षेत्रमा बिजुली जानेछ। १९ गते हेपाली हाइटदेखि धापासी विद्यालय हुँदै दहालगौँडासम्मको क्षेत्रमा विद्युत्…

Read More

काठमाडौं । फागुन १५ गते बुढानीलकण्ठ नगरपालिकाको वार्षिक विकास योजनालाई मिहिन ढंगले हेर्ने हो भने वातावरण तथा खोलानालका क्षेत्रमा कुनै पनि दीर्घकालीन लक्ष्य, सोच तथा योजना भेटिदैन । दीर्घकालीनरूपमा काम गर्नुपर्ने वातावरण शीर्षकमा करिब सवा ३ करोड बजेटको व्यव्स्थापन गरे पनि सो बजेट अत्यन्त खुद्रे कार्यक्रमका लागि छुट्याइएको छ । दुर्गन्धित भैरहेको खोला सफा कसरी गर्ने बारे नगरपालिकाले एउटा पनि सोच आफ्नो ननगरविकास योजनामा राखेको छैन । नगर विकास योजनाअन्तर्गत वातावरण तथा सरसफाइ शीर्षकमा नगरापालिकाले वातावरण दिवस, पानी दिवस तथा अन्य गोष्टी तथा सेमिनार गर्ने, सरसफाइमा कार्यरत कर्मचारीको स्वास्थ्य विमा गर्ने, उत्कृष्ट सरसफाइ संस्थालाई पुरस्कार दिने, खोला र सड़क किनारामा रूख…

Read More

काठमाडौँ । स्थानीय सरकार सञ्चालन ऐन संशोधनको मस्यौदाप्रति उपत्यकाका उपप्रमुखहरुको सञ्जालले आपत्ति जनाएको छ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको ऐन संशोनको मस्यौदामा स्थानीय सरकारलाई ६ महिनासम्म निलम्बन गर्न सकिने लगायतका थुप्रै संविधान र संघीयताविरोधी प्रावधान रहेको सञ्जालको निष्कर्ष छ । चन्द्रागिरि नगरपालिकाले आयोजना गरेको सञ्जालको बैठकमा धारणा राख्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले संशोधनले स्थानीय सरकारको संरचना र अवस्थामा प्रभाव पार्ने भएकोले उपत्यकाका पालिकाहरुका प्रमुख र उपप्रमुखले एउटै धारणा बनाएर सुझाव दिनुपर्ने बताइन् । काठमाडौँ उपत्यका उपप्रमुख सञ्जालको ७औँ बैठकपछि पनि आफुले उपत्यका मेयर्स फोरमका महासचिव एवं चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीसँग ऐनको संशोधनका विषयमा उपत्यका मेयर्स फोरमको…

Read More