Author: Kathmandu Khabar

ढाका । बंगलादेशमा यस वर्षको जुनमा विरोध प्रदर्शन सुरु भएको थियो । फलस्वरूप शेख हसिनाले ५ अगस्टमा देश छाड्नुपरेको थियो । हसिना सरकारको पतन र अन्तरिम सरकार बनेपछि धेरैले देशमा नयाँ सरकारको अपेक्षा गरेका थिए तर त्यो हुन सकेको देखिएन । बरु राजधानी ढाकामा पछिल्लो समय विरोध प्रदर्शनको संख्या लगातार बढिरहेको छ । जनता विभिन्न मुद्दामा सडकमा उत्रिएका छन् । फर्स्टपोस्टको रिपोर्टका अनुसार ढाकामा धेरै प्रदर्शनहरू भइरहेका छन्, जसमध्ये एक महबुल हक शिपोन हुन् जो अनसनमा छन्। शिपनले बंगलादेशका राष्ट्रपतिलाई हटाउन माग गर्दै आएका छन् । उनी शेख हसिनाको पालामा पदमा आएकाले शिपोनले उनलाई हटाउन माग गरिरहेका छन् । शिपोनमा…

Read More

काठमाडौं । सरकारले राष्ट्रिय कर दिवसका अवसरमा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिरेका करदातालाई राष्ट्रिय कर दिवस तथा कर सप्ताहका अवसरमा आज सम्मान गरिएको हो । अघिल्लो आर्थिक वर्षमा सबैभन्दा बढी आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । एकलौटी फर्ममध्ये सबैभन्दा बढी आयकर दाखिला गरेवापत श्रुति ट्रेडर्सलाई पनि सम्मान गरिएको छ । वस्तु निर्यात कारोबार गर्ने कम्पनीतर्फ सबैभन्दा बढी आयकर डाबर नेपाल, सूचना प्रविधि सेवा निर्याततर्फ कोडावतार टेक, कृषि एवं पशुपन्छी क्षेत्रतर्फ बढी आयकर पतन्जली आयुर्वेद, बैंक वित्तीय संस्था र बीमाको कारोबार गर्ने कम्पनीतर्फ नविल बैंक लिमिटेडलाई सबैभन्दा…

Read More

काठमाडौं । नेपाली काँग्रेसले कीर्तिपुर नगरपालिकाका नगर सभापति कृष्णमान डंगोललाई नै नगरपालिकाको मेयरको टिकट दिएको छ । आगामी मंसिर १६ गते कीर्तिपुरको मेयरका लागि आएको १४ जनाको नामबाट प्रदेश कमिटीले डंगोलको नाम छानेको हो । शनिबार बसेको नेपाली कांग्रेसको बागमती प्रदेश समितिको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। पालिकाबाट १४ जनाको नाम जिल्ला हुँदै प्रदेशमा पुगेको थियो। कीर्तिपुरमा काँग्रेसका उम्मेदवार राजकुमार नकर्मीले चुनाव जिते पनि उनको गत साउनमा ज्यान गएपछि त्यहाँ उपचुनाव हुन लागेको हो । कांग्रेसले मेयर र उपमेयर मात्रै होइन, १० मध्ये ९ वटा वडाध्यक्ष पनि जितेको थियो। अघिल्लो पटक जितेकाले यसपटक पनि आफूहरुले नै जित्ने कांग्रेसको…

Read More

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री समेत रहेका विश्वप्रकाश शर्माले आफ्नै पार्टीका सांसदको कम्पनी कालोसूचीमा परेपछि त्यसमाथि प्रश्न उठाएका छन् । शुक्रबार बसेको संसदीय समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को कान्छाराम कन्स्ट्रक्सन कालोसूचीमा परेको विषयमा विश्वप्रकाशले नै कुरा सुरु गरेका थिए । त्यसपछि संसद्‌को राज्य व्यवस्था तथा सुशासन समितिमा केहीबेर सवालजवाफ समेत भएको छ। बैठकमा राज्यमन्त्री तामाङ अख्तियार ऐन संशोधनकर्ताका रुपमा उपस्थित थिए। त्यस क्रममा शर्माले राज्यमन्त्रीकै कम्पनी कालोसूचीमा परेको विषय के हो भनेर प्रश्न उठाएका थिए। शर्माले भने,’राज्यमन्त्रीकै कम्पनीले समयमा निर्माणसम्बन्धी काम नगरेको भनेर कालोसूचीमा परेको छ। यो विषय के हो।’ जवाफमा राज्यमन्त्री तामाङले सांसद…

Read More

काठमाडौं । नेपाल र बंगलादेशबीच भएको विद्युत व्यापार सम्झौता ऐतिहासिक र फाइदापूर्ण रहेको तीनै देशले दाबी गरेका छन् । शुक्रबारदेखि ४० मेगावाट विद्युत् बंगलादेशलाई बिक्री गर्न सुरु गरेपछि तीनै देशले यस्तो दाबी गरेका हुन् । ​​ दुईदेशीय सम्झौतामा तेस्रो पक्षको रूपमा रहेको भारतले समेत यसलाई ऐतिहासिक र उपलब्धिपूर्ण भनेका छन् । विद्युत भारतीय भूमिहुँदै लैजानुपर्ने भएकाले यसमा भारत पनि जोडिएको छ । सम्झौतापछि भारतको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘नेपालबाट भारत हुँदै बंगलादेशमा पहिलो त्रिपक्षीय विद्युत् व्यापार शुरू हुनु दक्षिण एशियाली उर्जा सहकार्यका लागि ऐतिहासिक कदम हो ।’ शुक्रवारदेखि भारतको विद्युत् ग्रीडमार्फत नेपालले बंगलादेशलाई ४० मेगावाट विद्युत्…

Read More

काठमाडौं । आजदेखि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढेको छ । नेपाल आयल निगमले देशभरका लागि लागू हुनेगरी डिजेल र मट्टितेलको मूल्य बढाएको हो। निगम सञ्चालक समितिको शनिबार बसेको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो । मूल्य समायोजनसँगै डिजेल/मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ । निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र…

Read More

काठमाडौं । आजदेखि नेपाल र भारतबीचको दुई देशीय सीमा सुरक्षा बलको समन्वयात्मक बैठक सुरु हुँदैछ । नेपालको सीमा सुरक्षा बल सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीचको समन्वयलाई थप प्रभावकारी बनाउन समयसमयमा यो बैठक बस्ने गरेको छ । दुई देशीय सीमा सुरक्षा बलको यो आठौँ समन्वयात्मक बैठक हो । सशस्त्र प्रहरी बल मुख्यालय हल्चोकमा आइतबारसम्म चल्ने बैठकमा सीमा अपराध न्यूनीकरण र रोकथाम, अवैध क्रियाकलाप निगरानी र रोकथाम, सूचना आदानप्रदान तथा संयुक्तरूपमा सीमास्तम्भ रेखदेखलगायत विषयमा छलफल हुने सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिए । बैठकमा सीमा सुरक्षालाई थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण…

Read More

काठमाडौं । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा शानदार जित हासिल गरेको छ । माक्र्सवादी दिसानायकेले भ्रष्टाचारविरुद्ध लड्ने र चोरी भएको सम्पत्ति फिर्ता गर्ने वाचाका साथ सेप्टेम्बरमा भएको राष्ट्रपतीय चुनावमा विजय हासिल गरेका थिए । तत्काल चुनाव गराउने र आफ्नो एजेन्डाका लागि संसदीय समर्थन सुरक्षित गर्ने उहाँको निर्णयलाई समर्थन मिलेको छ । दिसानायकेको नेशनल पिपुल्स पावर (एनपीपी) गठबन्धनले २२५ सदस्यीय विधानसभामा कम्तिमा १२३ सिट जितिसकेको छ भने मतगणना भइरहेका अन्य केही स्थानमा पनि अग्रता कायम भएको छ । समाचार तयार पार्दासम्म गणना भएका तीन चौथाइभन्दा बढी मतमध्ये गठबन्धनले ६२ प्रतिशत मत प्राप्त गरेको छ भने विपक्षी…

Read More

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पर्यटनमन्त्री बद्री पाण्डेलाई भेटेर अन्तर्राष्ट्रिय हवाई भाडा दर अस्वाभाविक रूपमा वृद्धि हुँदा आम मानिसमा समस्या परेको भन्दै त्यसको व्यवस्थापनका लागि ध्यानाकर्षण गराएका छन् । काँग्रेस सांसद सञ्जय गौतम थापा मिलेर बिहीबार मन्त्री पाण्डेसहित पर्यटन सचिवसहित मन्त्रालयका अधिकारीहरू, नागरिक उड्डयन प्राधिकरणका महाप्रबन्धक, नेपाल वायुसेवा निगमका अधिकारी, अन्य सम्बन्धित प्रतिनिधिसँगको छलफलमा मूलतः दुई विषयमा ध्यानाकर्षण गरेको थापाले फेसबुकमार्फत जानकारी दिए । थापाका अनुसार हवाई भाडामा भएको अस्वाभाविक वृद्धिको सम्बन्धमा उनले सुझाव दिएका छन् । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भइरहेको निर्माण कार्यको कारण फ्लाइटको सङ्ख्या कम भएको र यसको कारण भनेर अन्तर्राष्ट्रिय हवाई भाडा दर अस्वाभाविक…

Read More

काठमाडौं । लायन्स क्लब इन्टरनेसनल, जिल्ला ३२५ आई नेपाल, द्वारा ‘शान्तिविना सीमा’ भन्ने नाराका साथ शान्ति पोस्टर प्रतियोगिता २०२४ को आयोजना काठमाडौंको जनकल्याण मावि, कामपा ६, महांकालमा सम्पन्न भएको छ। लायन्स क्लब अफ काठमाडौं पिस आइडियलद्वारा आयोजना गरिएको यस प्रतियोगितामा विद्यार्थीहरूले कलामार्फत शान्ति र सद्भावका सन्देश प्रस्तुत गरे । प्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई विद्यालय स्तरमा १२ वटै विद्यालयमा वर्ष ११, १२ र १३ का बालबालिकाहरूबीच आन्तरिक छनोट प्रक्रियाबाट चयन गरिएको थियो । प्रत्येक विद्यालयले आन्तरिक प्रतियोगिताबाट उत्कृष्ट पाँच विद्यार्थी छान्दै, उनीहरूलाई मुख्य प्रतियोगितामा प्रतिनिधित्व गराउने अवसर प्रदान गरेका थिए । यस प्रक्रियाले विद्यार्थीहरूमा रचनात्मकता र शान्तिप्रतिको गहिरो समझदारी उत्पन्न गरेको क्लबकी…

Read More

काठमाडौं । गगन थापाको सचिवालय अर्थात् सांसदको कार्यालयले छैठौं फाइनान्सियल फ्रन्टियर स्किल अप अभियान सञ्चालन गर्ने भएको छ । यही मंसिर ८ गते शनिबार काठमाडौंमा हुने कार्यक्रममा वित्तीय ज्ञान र व्यक्तिगत वित्तीय व्यवस्थापनसँग सम्बन्धित ज्ञान र व्यक्तिगत वित्तीय व्यवस्थापन सीपहरू सिक्न सकिने सांसद थापाले आफ्नो फेसबुकमार्फत् जानकारी दिएका छन् । सो कार्यक्रममा सहभागी हुन चाहनेहरूले तस्वीरमा उल्लेखित क्युआरमार्फत् वा यस लिंकमा रहेको फारम भरेर आफ्नो स्थान सुरक्षित बनाउन सक्ने बताइएको छ । कार्यक्रम शनिबार दिउँसो १ बजेदेखि बागबजारस्थित न्हुँज पार्टी भेन्युमा सुरु हुनेछ ।

Read More

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा गरी ठूलो संख्यामा मान्छे मागेको छ । नेपाली सेनाले स्वीकृत दरबन्दीभित्र रिक्त रहेका सैन्य तथा विभिन्न ट्रेडका फलोअर्स (ब.का.सि., सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक र सयस) पदमा दरखास्त आह्वान गरेको हो । आगामी मंसिर २९ भित्र आवेदन भरिसक्नुपर्ने गरी सेनाले मागेका विभिन्न पदहरूको सूची निम्नानुसार रहेको छ ।

Read More

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल टेलिकमको नाफा घटेको छ । साउन भदौ र असोज महिनामा टेलिकमको नाफा १४.२ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको यही समयमा कुल दुई अर्ब दुई करोड ७४ लाख रुपैयाँ रहेकोमा यो वर्ष एक अर्ब ७३ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तो नाफा गत आर्थिक वर्षको यहीं अवधिमा कम्पनीको खुद नाफा घट्नुको मुख्य कारण ब्याज आम्दानी ३३ प्रतिशत घट्नु देखिन्छ । वित्तीय आम्दानी पहिले १ अर्ब ७५ करोड रहेकोमा अहिले १ अर्ब १७ करोड छ । कम्पनीको बिक्री आम्दानी पहिले ८ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा अहिले ८…

Read More

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–८ स्थित गोठाटारमा गुइँठा र कम्पोष्ट मल बिक्रीबाट उठेको रकमले बेवारिसे गाईबाच्छाको संरक्षण गरिँदै आएको छ । पशुपति क्षेत्र विकास कोषले निःशुल्क दिएको करिब एक सय रोपनी जग्गामा अभियानकर्मीहरूको समूहले सडकमा छाडिएका बेवारिसे गाईबाच्छा जम्मा गरी आश्रय दिएका छन् । बेबारिसे गाईबाच्छाको संरक्षणका लागि गुइँठा र कम्पोष्ट मल बिक्रीबाट जम्मा हुने रकमबाट पनि सहयोग पुगेको अभियानकर्मी भगवान् पुडासैनीले बताए । गोठाटारमा हाल करिब दुई सय गाईबाच्छा संरक्षण गरिँदै आएको छ । बेवारिसे गाईबाच्छा संरक्षण अभियानलाई कागेश्वरी मनोहरा नगरपालिकाले निःशुल्क पशु एम्बुलेन्स उपलब्ध गराएपछि सडकबाट बेबारिसे गाईबाच्छाको उद्धारमा पनि सहयोग पुगेको छ । बेवारिसे गाईबाछा संरक्षण अभियानले…

Read More

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाको ३ नं वडामा बसोबास गर्ने एकै परिवारका तीन जनाको ज्यान गएको छ । उनीहरुको एउटै कोठामा प्रहरीले शव भेटेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी वृत्त, बौद्ध, जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान गरिरहेको काठमाडौं प्रहरीले जनाएको छ । मृत्यु हुनेमा सीता मोक्तान र उनकी एक छोरा र एक छोरी रहेको बताइएको छ । शवको मुचुल्का भइरहेको छ भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट चिकित्सकसहितको टोली समेत घटनास्थलमा पुगेको छ । मृतक सीताका श्रीमान् कान्छा नगरकोटीले श्रीमती र दुई छोराछोरी हराएको भन्दै प्रहरीलाई खबर गरेपछि पुगेको प्रहरीको टोलीले…

Read More

काठमाडौं । अखिल नेपाल फुटबल संघ(एन्फा) नेतृत्वले आर्थिक नियमावली र कार्यविधिविपरीत सेवा सुविधा बाँडेको र नक्कली सर्टिफिकेट पेस गरी जागिर खाएको भन्दै खेलाडीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् । ‘पीडित खेलाडीहरू’को नामबाट दिइएको उजुरी अख्तियारले दर्ता गरेर अनुसन्धान अघि बढाएको छ । बिहीबार सी ०२८६०९ नम्बरमा दर्ता भएको यो निवेदनमा नेपाली फुटबल खेलको  मेरुदण्डको रूपमा मानिने शहीद स्मारक बी डिभिजन लिग तीन वर्षसम्म गर्न नसकेको विषय पनि उठाइएको छ । त्यस्तै, विगत पाँच सय २१ दिनदेखि ए डिभिजन लिग गर्न नसक्दा कैयौं खेलाडी, रेफ्री र प्रशिक्षकहरू समेत बेरोजगार बन्नु परेको उल्लेख गरेको छ । त्यस्तै, योग्यता नपुगेका कर्मचारी…

Read More

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्तालाई आगामी मङ्सिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो । मन्त्रिपरिषद् बैठक र सञ्चालक समिति बैठकको निर्णयअनुसार नै १५ दिनभित्र बक्यौता तिरिसक्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको हो । ‘वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टिओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी–वान, टि–टु र टि–थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नुभएको, अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन…

Read More

काठमाडौं । नेपाली यू–१९ महिला क्रिकेट टोली आज स्वदेश फर्कदैँछ । सन् २०२५ मा मलेसियामा हुने विश्वकप र एसिया कपमा स्थान सुरक्षित गरेको टोली आज स्वदेश फर्कन लागेको हो । यू–१९ महिला क्रिकेट टोली साँझ सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का प्रवक्ता छुम्बी लामाले जानकारी गराए । उनले टोलीलाई विमानस्थलमा स्वागतका लागि तयारी भइरहेको समेत बताए । नेपाल क्रिकेट संघ (क्यान)ले विश्वकपमा छनोट भएको यू–१९ महिला टोलीका सदस्यहरुलाई नगदसहित सम्मान गर्ने भएको छ । क्रिकेट संघका अनुसार टोलीका प्रत्येक खेलाडीलाई जनही २ लाख ५० हजार दिइनेछ । टिम अफिसियलहरुलाई १ लाख ५० हजार दिइने…

Read More

काठमाडौं । करिब छ महिनासम्म नटुंगिएको धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि फेरि पनि अन्तर्वार्ताको मिति तोकिएको छ । एक पटकको नियुक्ति प्रक्रिया खारेज गरेर फेरि सुरु गरिएको अध्यक्ष नियुक्ति प्रक्रियाका लागि अहिले संक्षिप्त सूचीमा समावेश भएका तीन जनालाई अन्तर्वार्ताको लागि बोलाइएको हो । बिहीबार अर्थमन्त्रालयअन्तर्गत्को धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्न गठन भएको सिफारिस समितिले जारी गरेको सूचनाअनुसार मंसिर ९ गतेका लागि अन्तर्वार्ताको मिति तोकिएको छ । अन्तर्वार्ता सिंहदरबारस्थित अर्थमन्त्रालयमा बिहान ८ बजेदेखि सुरु हुने बताइएको छ । सो अन्तर्वार्ताका लागि कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाई र डा नवराज अधिकारीलाई संक्षिप्त सूचीमा छानिएको छ ।

Read More

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग पाँच घण्टा लामो बयान लिएको छ । मितेरी सहकारीको १४ करोड रुपैयाँ ठगी प्रकरणमा गुरुङसँग सीआईबीले बयान लिएको हो । लाजिमपाटस्थित सीआईबीको कार्यालयमा बुधबार उनीसँग मितेरी सहकारीको बचत रकम अपचलनका विषयमा उठेका प्रश्नका विषयमा सोधपुछ गरिएको ब्यूरो प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए । बयानमा उनले आफू ठगी प्रकरणमा संलग्न नरहेको दाबी गरेका छन् । बयान लिएपछि उनीसँग घटना विवरण कागज समेत गराइएको सीआईबीले जनाएको छ । ललितपुरमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रु १२ करोड ५० लाख रकम अपचलन भएको निवेदन परेपछि…

Read More

काठमाडौं । धितोपत्रको दोस्रो बजारमा कारोबारका लागि अनुमति पाउने दलाल कम्पनी (ब्रोकर)को सङ्ख्या ९० पुगेको छ । गत आर्थिक वर्ष २०८०÷८१ का लागि ८२ वटा दलाल कम्पनीले अनुमति पाएकामा हाल थप आठवटा कम्पनी थपिएका हुन् । धितोपत्रको खरिद तथा बिक्री गर्न गत असोज मसान्तसम्ममा ९० वटा सदस्य दलाल कम्पनीले अनुमति पाएको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले जनाएको छ । यस्तै धितोपत्र व्यापारी (स्टक डिलर)को रूपमा चालु आर्थिक वर्षका लागि दुईवटा कम्पनीको सदस्यता नवीकरण गरिएको नेप्सेले जनाएको छ । स्टक डिलरका रूपमा नागरिक स्टक डिलर कम्पनी लिमिटेड र नबिल स्टक डिलर लिमिटेडले अनुमति पाएका छन् । नेप्सेका अनुसार हालसम्म दर्ता…

Read More

काठमाडौं । झाँक्री प्रकाश भुजेलको गाडीले ठक्कर दिएर एक मोटरसाइकल चालकको ज्यान गएको छ । तीब्र गतिमा आएको उनको ल्याण्ड कुजर गाडीले आफ्नो गतिमा हिँडिरहेको मोटरसाइकलमा सवार दुई जनालाई ठक्कर दिएको थियो । गम्भीर अवस्थामा रहेका उनीहरूलाई तत्काल ग्रान्डी अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारका क्रममा कागेश्वरी मनोहरा २ आलापोट बस्ने ३८ वर्षीय नारायण नगरकोटीको मृत्यु भएको हो । उनकी श्रीमती ३२ वर्षीया सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् । उनको अवस्था गम्भीर र भेन्टिलेटरमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ । उता भुजेलले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । घटनालगत्तै फरार भएका भुजेलले बुधबार साँझ प्रहरी…

Read More

काठमाडौं । झारफुक गरेको भिडियो सामाजिक सञ्जालमा राखेर भाइरल बनेका प्रकाश भुजेलले चलाएको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । अनियन्त्रित गतिमा आएको सो गाडीले शंकरापुर नगरपालिकाको इन्द्रायणीमा मोटरसाइकललाई ठक्कर दिएको थियो । स्कुटरलाई ठक्कर दिएपछि उनको गाडी अनियन्त्रित भई घरभित्र छिरेको थियो । आफूलाई ‘बिरामीको साथी धर्म गुरु’ भनेर चिनाउने झाँक्री भुजेल भने गाडी घरभित्र ठोक्किएपछि फरार भएका छन् । साँखुमा प्रकाश मानव सेवा सांस्कृतिक झाँक्री केन्द्र सञ्चालन गरेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको दल नेकपा एमालेले अराजकताविरुद्ध सडकमा कार्यकर्ता उतार्ने भएको छ । जागरण सभाको नाममा यही मंसिर ७ गते काठमाडौंमा एमालेले जनप्रदर्शन गर्ने निर्णय गरेको छ । जसको कमाण्ड नेकपा एमाले बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराईले गर्ने भएका छन् । बुधबार पार्टी महासचिव शङ्कर पोखरेलको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालयमा उपत्यका मातहत कमिटी, जनसङ्गठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले सभालाई भव्य र सुव्यवस्थित गर्नका लागि पार्टीको बागमती प्रदेश इन्चार्ज डा भट्टराईको संयोजकत्वमा जागरण सभा संयोजन समिति गठन गरेको बताइएको छ । समितिको सहसंयोजक जिम्मा पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेललाई दिइएको छ । समितिका सदस्यहरूमा…

Read More

काठमाडौं । नेपाल आईसीसी यु १९ महिला विश्वकपका लागि छनोट भएको छ । बुधबार युएईमा भएको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले दिएको ८४ रनको लक्ष्य नेपालले १४.४ ओभरमा दुई विकेट गुमाएर पूरा गर्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो । सन् २०२३ मा भएको विश्वकपमा नेपालले छनोट चरण पार गर्न सकेको थिएन । दिउँसो सवा ३ बजेदेखि सुरु हुने खेलमा नेपालले जित मात्रै नभएर ठूलो अन्तरले जित्नु आवश्यक थियो । युएईले जित हाँसिल गरिसकेपछि नेपालले युएईलाई कम्तीमा १६.२ ओभरमा जित्नुपर्ने बाध्यता रहेको थियो ।…

Read More

वासिङ्टन : अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले विभागहरू बाँडफाँड गरिरहेका छन् । अब उनी अर्बपति एलोन मस्क र भारतीय अमेरिकी नेता विवेक रामास्वामीप्रति गुन तिर्ने मुडमा रहेका छन् । मंगलबार, उनले एलोन मस्क र पूर्व रिपब्लिकन राष्ट्रपतिद्वारा निर्मित ‘सरकारी दक्षता विभाग’ को नेतृत्व गर्ने बताएका छन्। “मस्क र रामास्वामीले मेरो प्रशासनलाई सरकारी नोकरशाहीको चंगुलबाट हटाउने, अतिरिक्त नियमहरू घटाउने, अनावश्यक खर्च कटौती गर्न र संघीय एजेन्सीहरूलाई पुनर्गठन गर्न मार्ग प्रशस्त गर्नेछन्,” ट्रम्पले एक विज्ञप्तिमा भनेका छन्। ट्रम्पले भनेका छन् कि उनीहरूको काम जुलाई ४, २०२६ सम्म हुनेछ। उनले स्वतन्त्रताको घोषणापत्रमा हस्ताक्षर भएको २५० औँ वर्षगाँठमा सानो र सक्षम सरकार मुलुकलाई उपहार…

Read More

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रङ्कलाइन विवादपछि लाइन काटिएका छ वटा उद्योगमा लाइन जोडेको छ । मंगलबार राति उद्योगले छ वटाको लाइन जोडिएको र बुधबार लाइन काटिएका सबै उद्योगमा लाइन जोडिने प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । मन्त्रिपरिषद् र सञ्चालक समितिको निर्णयपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मातहतका कार्यालयलाई उद्योगहरूमा लाइन जोड्न निर्देशन दिएका हुन् । महसुल भुक्तानी नगरेपछि प्राधिकरणले गत कार्तिक ८ गते ३४ ठूला उद्योगको लाइन काटेको थियो । सरकारी हस्तक्षेपपछि प्राधिरकरणले महसुल भुक्तानी बिनै लाइन जोड्न थालेको हो ।

Read More

बाकु (अजरबैजान) । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२९) अन्तर्गत राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको तर्फबाट एउटा उच्चस्तरीय सत्र सञ्चालन गर्ने भएका छन् । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयमा हुने सत्रमा नेपालले आफ्ना ‘एजेण्डा’माथि विश्व समुदायको ध्यानाकर्षण गराउने कार्यतालिका रहेको छ । कोप शिखर सम्मेलनमा मङ्गलबार नेपालका तर्फबाट राष्ट्रिय मन्तव्य व्यक्त गर्दै राष्ट्रपति पौडेलले हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने वास्तविकता मनन गर्न विश्व समुदायलाई आह्वान गरेका थिए । राष्ट्रपति पौडेलले भने, ‘हिमालको सुरक्षा भनेकै पृथ्वीको सुरक्षा हो भन्ने कुरा सबैले मनन गरौँ, पर्वतीय मुलुकका सेता हिमाल काला पहाडमा परिणत हुने क्रमले ती मुलुकमा मात्र होइन तल्लो तटीय मुलुकहरूलाई…

Read More

काठमाडौं । काठमाडौँ जिल्ला अदालतले पशुपतिनाथको जग्गामा व्यवसायीले मनोमानी गर्न नपाउने फैसला सुनाएको छ । गत असोज १६ गते आएको फैसलाको भर्खरै आएको पूर्णपाठमा गौशालामा मारवाडी सेवा समितिको हक नरहेको निष्कर्ष निकालेको हो । जिल्ला अदालतका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मारवाडी समितिको दाबी अस्वीकार गरिदिएको हो। यद्यपि यस फैसलाविरुद्ध पुनरावेदन गर्ने अधिकार समितिलाई सुरक्षित छ। समितिले पशुपति क्षेत्र विकास कोषसँग गरेको सम्झौतामा मोहियानी हक नरहेको कुरा स्वीकार गरिसकेको र यसअघि सर्वोच्च अदालतबाटै भएका फैसलामा समेत यस विषयको टुंगो लागिसकेकाले अहिले पुनः त्यही विवाद उठाउन नपाउने व्याख्या पनि अदालतले गरेको छ। योसँगै अब गौशालाबाट सेवा समिति हट्नुपर्ने भएको छ । फैसलाअनुसार,…

Read More

काठमाडौं । आज आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले युएईसँग अन्तिम खेल खेल्दैछ । एक खेल यसअघि युएईसँगै पराजित भएको नेपालसँग विश्वकप छनोटको निर्णायक खेलका रुपमा खेल्दै पर्ने दबाब छ । दुबईमा दिउँसो सवा ३ बजेदेखि सुरु हुने खेल नेपालले रनरेटमा पनि यूएईलाई पछाडि पार्ने गरी जित्‍न आवश्यक छ । यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो । ५ खेलमा ५ नै जीत सहित यूएई १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै चार जीत र १ हारसहित ८ अंक जोडेको नेपाल दोस्रोमा छ । आज हुने खेलमा नेपालले जितेर मात्र पुग्दैन, रनरेटमा पनि अगाडि आउनुपर्ने छ…

Read More