Author: Kathmandu Khabar

काठमाडौं । आठ सय वर्ष पुरानो भाजु पखू एवं जलेश्वर मन्दिरको पुनः निर्माण सम्पन्न भएको छ । यस पोखरीलाइ काटमाठौँको रानीपोखरीभन्दा ४०० वर्ष पुरानो पोखरी मानिन्छ । भक्तपुर नगरपालिकाको कूल रु एक करोड ८७ लाख ३५ हजार ६ सय ३४ को लागतमा पुनःनिर्माण सम्पन्न भएको उक्त पोखरी एवं मन्दिरको उद्घाटन गरिएको छ । भक्तपुर नगरपालिकाले आयोजना गरेको उद्घाटन तथा विमोचन कार्यक्रममा भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘भाजु पखू र जलेश्वर मन्दिर पुनःनिर्माण-२०८०’ पुस्तक पनि विमोचन गरिएको छ । नेपाल मजुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले पुखु तथा मन्दिरको उद्घाटन गर्दै भक्तपुरको भाजु पखू मानव सभ्यताको एक महत्वपूणर् उपलब्धि भएको भन्दै लोपोन्मुख अवस्थामा पुगेको…

Read More

काठमाडौँ । भारतीय चर्चित क्रिकेटरहरुलाई समेत उछिनेर नेपालका खेलाडीहरुले विश्वभरिका खेलाडीहरुको वरीयतामा ठूलो फड्को मारेका छन्। अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो टी-२० आई वरीयताअनुसार ब्याटिङ र अलराउण्डरतर्फ नेपाली खेलाडीहरुले ठूलो उपलब्धि हासिल गरेका हुन्। भारतीय राष्ट्रिय टोलीका ओपनर ब्याट्सम्यान शुभमन गिल र ईशान किशनलाई पछि पार्दै नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल ब्याटिङतर्फ ५४औँ स्थानमा उक्लिएका छन्।  यसअघि ९०औँ स्थानमा रहेको पौडेलले एकैपटक ३६ स्थानको फड्को मार्दै आफ्नो वरीयता माथि उकासेका हुन्। राष्ट्रिय टोलीका अलराउण्डर दीपेन्द्रसिंह ऐरीले पनि ब्याटिङतर्फ ३१ स्थानको फड्को मारेर विश्व वरीयताको ७०औँ स्थानमा उक्लिएका छन्। अलराउण्डरतर्फ पनि ऐरीले ४८ स्थानको फड्को मार्दै २७औँ…

Read More

काठमाडौँ ।  वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा विकास बाइवा भन्ने सुजन तामाङ र अर्जुन तामाङ भन्ने कर्मा तामाङ पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। न्यायाधिकरणका अध्यक्ष कृष्ण गिरी, सदस्यद्वय निशा बानियाँ, उद्धबप्रसाद पुडासैनीको इजलासले निजहरूविरुद्ध तीन सय ३७ जनाको किटानी जाहेरी परेको तथा  पाँच करोड ५० लाख भन्दाबढी रकम हिनामिना गरेकाले पुर्पक्षका लागि पठाउने आदेश गरेको हो।  यूरो विइङस एजुकेसन कन्सल्ट्यान्सीको नाउँमा तामाङद्वयले वैदेशिक रोजगारीमा माल्टा, क्रोएसिया, क्यानडा, पोल्याडलगायत देशमा पठाइदिन्छौँ उक्त रकम ठगी गरेका थिए।  तमाङद्वयले वैदेशिक रोजगारीमा नपठाएपछि वैदेशिक रोजगार ऐन, २०६४ को दफा ४३ बमोजिम कारबाही गरी पाउँ भनी लक्ष्मण कटुवालसमेत तीन सय ३७ जनाको…

Read More

काठमाडाैँ महानगरपालिकाकाे सिकाे गर्दै बुढानिलकण्ठ नगरपालिकाले पनि सडकपेटी तथा सार्वजनिक स्थलमा ब्यापार व्यवसाय गरे  कार्बाही गर्ने भएकाे छ । नगरपालिकाले एक  सुचना जारी गर्दै सडकपेटी र सार्वजनिकस्थलमा ब्यापार व्यवसाय,पसल,ठेलागाढा राख्ने कार्य नगर्न निर्देशन दिएको छ। नगर प्रमुख मिठाराम अधिकारीद्वारा हस्ताक्षरित सुचनामा जारी गर्दै सो सुचनाको उल्लंघन गरेमा आर्थिक ऐन २०८० र प्रचलित कानुन बमोजिम जरिवाना र कारवाही गरिने उल्लेख गरिएको छ ।

Read More

काठमाडौं । महाशिवरात्री हिन्दुको एक विशेष पर्व हो । हिन्दु क्यालेन्डर अनुसार फागुन कृष्ण चतुर्दशीको दिन शिवरात्री मनाइन्छ । शिवरात्रीमा श्रद्धालुहरु रातभर जागा रहेर भगवान शिवको आराधना गर्छन्, भजन गाउँछन् । कतिपय रातभर उपवास गर्छन् । शिवलिंगलाई पानी र बेलपत्र चढाएपछि मात्र आफ्नो उपवास चढाउँछ । महिलाका लागि शिवरात्रीको विशेष महत्व छ । अविवाहित युवती शिवको प्रर्थाना गर्छन् र असल पतिको कामना गर्छन् । विवाहित महिला आफ्ना पति र परिवारको मंगल कामना गर्छन् । धार्मिक मान्यता के छ भने, सृष्टिको प्रारम्भमा यसै दिन मध्यरात्रि भगवान शंकर ब्रम्हाबाट रुद्रको रुपमा अवतरण भएका थिए । प्रलयको बेलामा यसै दिन भगवान शिवले तान्डव नाच्दै…

Read More

काठमाडौं । नेपालमा महिलामा देखिने क्यान्सरहरूमध्ये पहिलो नम्बरमा पाठेघरको मुखको क्यान्सर रहेको पाइएको छ । सो क्यान्सरबाट हरेक दिन ४ जनाको मृत्यु हुने गरेको तथ्यांक भेटिएको छ । परिवार कल्याण महाशाखामा नर्सिङ महाशाखाका अनुसार सन् २०२२ मा २ हजार १६९ जनालाई पाठेघरको मुखको क्यान्सर पुष्टि भएको थियो । सोमध्ये १ हजार ३१३ जनाको मृत्यु भएको थियो । हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर पुष्टि हुने गरेको महाशाखाको भनाई छ । नेपालमा सन् २०२२ अघि स्तन क्यान्सर पहिलो नम्बरमा थियो, २०२२ पछि पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा देखिएको हो । ’पाठेघरको मुखको क्यान्सर जाँच गराएकामध्ये अधिकांशमा सो रोग पुष्टि भएको पाइएको छ…

Read More

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्न अभियान सञ्चालन गर्ने प्रवृत्तिलाई सरकारले छुट नदिने चेतावनी दिएका छन् । बिहीबार सिंहदरबारमा नेपाल बैंकर्स संघका प्रतिनिधिसँगको कुराकानीमा अर्थमन्त्री पुनले जनताको निक्षेपबाट लिइएको बैंकको ऋण तिर्दिन भन्ने र तिर्नु हुन्न भन्ने प्रवृत्तिलाई सरकारले कडाइका साथ नियन्त्रण गर्ने स्पष्ट पारे । उनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको अभियानलाई लक्षित गर्दै यस्तो चेतावनी दिएका हुन् । बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले बैंकको ऋण नतिर्न भड्काउँदै हिँड्नेहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्न सम्बद्ध मन्त्रालय र निकायलाई निर्देशन दिएको जानकारी पनि मन्त्री पुनले दिए ।भेटमा नेपाल बैंकर्स संघका प्रतिनिधिले बैंकिङ…

Read More

काठमाडौं । बुढानीलकण्ठमा पाँचवटा राम्रा पार्क बनेका छन् । बुढानीलकण्ठजस्तो कंक्रिटको जंगलमा बनेका यी पार्कले सडकबाट हिँड्दा होस् वा आकाशबाट हेर्दा होस् एकखाले सुन्दरता बाँडिरहेको छ । औपचारिक उद्घाटनसम्म नभएका यी पार्क बन्नुका पछाडि दुइजना पात्रको विशेष हात छ । स्थानीयस्तरबाट परिकल्पना गर्ने तथा प्रस्तावित गर्ने रविन्द्र थापा(रवि) र बजेटको व्यवस्था गर्ने नेपाल सरकारका तत्कालिन सचिव डा. रमेशप्रसाद सिंह । थापा र सिंह छिमेकी हुन् । सहरी विकास विषयमा विद्यावारिधीसमेत गरेर सिंह केही वर्षदेखि बुढानीलकण्ठ ८ मा स्थायी बसोबास गर्छन् । छिमेकमा आइपुगेको सिंहसँग थापाको जान पहिचान हुँदै जाँदा आफू बसेको ठाउँमा केही गर्न थापाले सिंहले आग्रह गर्छन् । नेपाल…

Read More

काठमाडौं । डिजाइन गरेर हल्ला गर्ने रवि लामिछानेको पुरानै बानी हो । डिजाइनले नै उनी आजसम्म भाग्यभानी सावित हुँदै आएका छन् । कहासम्म पुग्छन् त्यो भने हेर्न बाँकी छ । बुधबार रवि लामिछानेले पुनः गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्नासाथ ग्यालेक्सी फोर-के टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई सिंगापुरमा समातिएको हल्ला भोलिपल्ट बिहानै (आज) चलाइयो । मलेसियामा बस्दै आएका उनी सिंगापुर पुगेको बेला उतै पक्राउ परेको भनियो । राई पक्राउ परेकोबारे औपचारिक रुपमा भने कसैले बताएनन् । उच्च सरकारी अधिकारीदेखि प्रहरीका हाकिमहरु नै समाचार सुनेर चकित भएको बताउँछन् । प्रहरी स्रोतले आफूहरुलाई यसबारे औपचारिक अनौपचारिक कुनै जानकारी नभएको बिहानै जानकारी दिएको थियो ।…

Read More

काठमाडौँ । कीर्तिपुर नगरपालिका- १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ ।क्यान्सरबाट पीडित महर्जनको बुधबार कीर्तिपुर-१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । महर्जनलाई अस्पतालबाट बुधबार घर ल्याइएको बताइएको छ । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीले वडाध्यक्ष महर्जनको निधन भएको पुष्टि गरे । उपप्रमुख शुभलक्ष्मी शाक्यका अनुसार दिवंगत वडाध्यक्ष महर्जनको पार्थिव शरिर अहिले बिहान ९ बजे कीर्तिपुर नगरपालिकाको कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ । ६० वर्षीय महर्जन २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट कीर्तिपुर नगरपालिका- १ को अध्यक्षमा निर्वाचित भएका थिए ।वडाध्यक्ष महर्जनको निधनपछि कीर्तिपुरका दुई वटा वडाध्यक्ष विहीन भएका छन् । गत बैशाख १ गते मोटरसाइकल दुर्घटनामा…

Read More