![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडाैँ महानगरपालिकाकाे सिकाे गर्दै बुढानिलकण्ठ नगरपालिकाले पनि सडकपेटी तथा सार्वजनिक स्थलमा ब्यापार व्यवसाय गरे कार्बाही गर्ने भएकाे छ । नगरपालिकाले एक सुचना जारी गर्दै सडकपेटी र सार्वजनिकस्थलमा ब्यापार व्यवसाय,पसल,ठेलागाढा राख्ने कार्य नगर्न निर्देशन दिएको छ।
नगर प्रमुख मिठाराम अधिकारीद्वारा हस्ताक्षरित सुचनामा जारी गर्दै सो सुचनाको उल्लंघन गरेमा आर्थिक ऐन २०८० र प्रचलित कानुन बमोजिम जरिवाना र कारवाही गरिने उल्लेख गरिएको छ ।