Author: Kathmandu Khabar

काठमाडौं । कपनमा रहेको बक्स कल्भर्ट योजनालाई निरन्तरता दिन सो क्षेत्रका काँग्रेस प्रतिनिधिहरूले माग गरेका छन् । मंगलबार सहरी विकास मन्त्रालयमा डेलिगेसन गएका कपन क्षेत्रका काँग्रेस प्रतिनिधिहरूले यस्तो माग गरेका हुन् । मंगलबार बागमती प्रदेश लेखा समितिका पूर्व सभापति समेत रहेका काँग्रेस नेता न्हुँच्छेनारायण श्रेष्ठको नेतृत्वको टोलीले शहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेटेर सो माग गरेको डेलिगेसनमा सहभागी नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं ४(ख) का सभापति रामप्रसाद लुइँटेलले जानकारी दिए । प्रतिनिधिमण्डलले निर्माणाधीन बक्स कल्भर्टले सो क्षेत्रको डुबान धेरै हदसम्म कम गरेको भन्दै यसलाई पूर्णता दिनुपर्ने धारणा राखेका हुन् । मन्त्री र सचिव समेत सहभागी रहेको बैठकमा कपनको बक्स कल्भर्टलाई…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्बर ७ को सहयोगमा दुई दिने प्राथमिक उपचारसम्बन्धी तालिम आयोजना गरिएको छ । योगदान राष्ट्रका लागि नामक संस्थाको आयोजनामा भएको सो कार्यक्रममा प्राथमिक उपचार को विषयमा आधारभूत जानकारी प्रदान गरिएको छ । आइतबारबाट सुरु भएको तालिम सोमबार सम्पन्न हुने आयोजक संस्थाले जनाएको छ। कार्यक्रमको उद्घाटन कामपा वडा नम्बर ७ का वडाध्यक्ष बिमल कुमार होडाले गरेका थिए। ओम समाज डेन्टल हस्पिटलको हलमा उद्घाटन गरिएको सो कार्यक्रमपछि तालिम भन्ने जुम पार्टी प्यालेसमा आयोजना गरिएको छ। कार्यक्रममा बोल्दै वडाध्यक्ष वडाले प्राथमिक उपचारको अभावले कोही पनि नागरिकले अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताए ।…

Read More

काठमाडाैँ । राष्ट्रपतिमा दुई कार्यकाल सम्पन्न भएपछि पुनः राजनीतिमा फर्किन लागेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना निकटस्तहरू लिएर चीन भ्रमणमा गएकी छन्। नेकपा एमालेको आसन्न महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग अध्यक्ष पदमा उम्मेदवारी दिन तयार भएकी उनी अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि चीन भ्रमणमा गएको बुझिएको छ। नेकपा एमालेको १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भण्डारी शनिबार राति चीनतर्फ प्रस्थान गरेकी हुन् । एमाले विदेश विभाग प्रमुख रघुवीर महासेठले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणमा, ‘नेपाल–चीन मित्रता प्रवर्द्धन उच्चस्तरीय भ्रमण कार्यक्रम–२०८२’ अन्तर्गत चीन प्रस्थान गरिएको बताएका छन् । भ्रमण दलमा महासेठ पनि छन् । भ्रमण टोलीमा महासेठसँगै स्थायी कमिटी सदस्य कर्ण थापा,…

Read More

भक्तपुर । ‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चारी गर्ने गिरोहका सात जनालाई प्रहरीले बुधबार एकैदिन पक्राउ गरेको छ । भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए । यसैगरी, मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय…

Read More

काठमाडौं । करिब १० वर्षसम्म सँगै सशस्त्र युद्धमा होमिएका पूर्वसहकर्मी डा बाबुराम भट्टराईप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आपत्तिजनक अभिव्यक्ति दिएका छन् । रुकुमपूर्वमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै गोरखामा चुनाव लड्दा नै मिल्ने भने पनि कम्युनिष्टको नाम नै सुन्न तयार नभएपछि बाबुरामसँग एकता सम्भव नभएको प्रसंगमा उनले आपत्तिजनक अभिव्यक्ति दिएका हुन् । उनले त्यस्तो बुद्धि नभएको डाक्टरसँग एकता हुन नसक्ने स्पष्ट पारेका छन् । उनले कार्यक्रममा भनेका छन्, ‘बाबुरामसँग हामीले एकता गर्ने भनेकै हो नि ! गोरखामा चुनाव लड्दा हाम्रो नारायणकाजी कमरेड, म, बाबुरामले लहै अबचाहिँ यो चुनाव मात्रै होइन अब पार्टी पनि एउटै बनाउने भनिएको थियो । तर,…

Read More

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको वडा नं १० र ८ जोड्ने साप्रेढुंगाको पुलको शिलान्यासमा नेकपा एमाले बुनपाले अनावश्यक राजनीतिक गरेको छ । आफूले नगरेको काममा जस लिनका लागि एमालेले आफ्नो पार्टीबाट प्रतिनिधि सभामा काठमाडौं क्षेत्र नं ४ बाट पराजित उम्मेदवार डा राजन भट्टराईलाई ल्याएर शिलान्यास गराउन सके राजनीतिकरूपमा लाभ मिल्ने योजना बुनेको थियो । तर गगन थापाको पहलमा केन्द्र सरकारबाट आएको बजेटबाट बन्न लागेको सो पुलमा राजनीतिक भएको भन्दै विरोध भएपछि भट्टराई शिलान्यासको लागि आएनन् । भट्टराईलाई बोलाएर शिलान्यास गर्ने जानकारी भएपछि काँग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूले विरोध जनाएका थिए । शिलान्यास कार्यक्रममा काँग्रेसले विरोध गर्ने तयारी भएको देखेपछि शिलान्यासको काम…

Read More

काठमाडौं । राजधानी भित्रिने सडकमार्गको मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दिउँसो साढे ४ घण्टा बन्द गरेर निर्माण कार्य अघि बढाइने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले काठमाडौँ र धादिङ जिल्ला प्रशासनसँगको समन्वयमा यही जेठ १० गतेदेखि २५ गतेसम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ बजेसम्म उक्त सडकखण्ड बन्द गरेर काम गर्न लागिएको जानकारी दिए । यसअघि उक्त खण्डमा रातिमा बन्द गरेर काम हुँदै आएको थियो । आयोजनाले नागढुङ्गा–पिपलामोड सडक निर्माणका लागि यसरी सडक बन्द गर्नुपर्ने आवश्यकता रहेको जनाएपछि स्थानीय प्रशासनसँगको समन्वयमा यसरी काम गर्नका लागि अनुमति भएको उनले जानकारी दिए । “निर्माण आयोजनाले नागढुङ्गा पिपलामोड सडक निर्माणका लागि यसअघि…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डाक्टर विश्वनाथ पौडेल नियुक्त भएका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आगामी पाँच वर्षका लागि गभर्नर पदमा नियुक्त गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकअघि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा बसेको तीन सदस्य गभर्नर छनोट समितिले डाक्टर पौडेलसहित राष्ट्र बैंकका डेपुटी गभर्नर निलम ढुंगाना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। सोही सिफारिसको आधारमा मन्त्रिपरिषदले पौडेललाई गभर्नर नियुक्त गरेको हो। सिफारिस समितिको सिफारिसका आधारमा उनलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले जानकारी दिए । डा पौडेल राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत हुनुहुन्छ ।…

Read More

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवस मूल समारोह समितिबाट काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको नाम हटाउन निर्देशन दिएका छन् । पटकपटक बोलाइएको बैठकमा पनि उनी अनुपस्थित भएपछि उनको नाम नै सोसूचीबाट हटाउन निर्देशन दिएको उनी निकट स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्रीको नेतृत्वमा हुने गणतन्त्र दिवस मूल समारोह समितिमा विभिन्न उच्च पदस्थ व्यक्तिहरूको साथमा काठमाडौँ महानगरपालिकाको मेयर पनि पदेन सदस्य रहने व्यवस्था रहेको छ। तर प्राय बैठकहरूमा उपस्थित नहुने मेयर बालेन शाह अहिलेसम्म सो समितिको बैठकमा उपस्थित भएका छैनन् । उनी पुराना र भ्रष्ट दलका नेताहरू उपस्थित रहेको कार्यक्रममा आफू उपस्थित नहुने स्पष्ट बताउँदै आएका छन्। उनले सामाजिक सञ्जालमा…

Read More

काठमाडौ । कांग्रेसको भागमा परेको गभर्नर नियुक्तिमा करिब दुई महिनादेखि अल्झ्याउँदै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि यो प्रक्रिया लम्ब्याउन लागेपछि सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा रुष्ट बनेका छन्। नियमित प्रक्रिया अनुसार सोमबार मन्त्रिपरिषद् बैठकबाट गभर्नर नियुक्त हुने धेरैले आकलन गरेका थिए। प्रधानमन्त्री ओलीले पनि आफ्नो दैनिक कार्यतालिकामा सोमबार साँझ मन्त्रिपरिषद् बैठक गर्ने उल्लेख गरेका थिए। तर अचानक मन्त्रिपरिषद स्थगित गरेर देउवालाई गवर्नर नियुक्तिको विषयमा छलफल गर्न भन्दै बालुवाटार बोलाएपछि कांग्रेस नेताहरु रुष्ट बनेका हुन् । उनी यो विषयलाई अझ थप गिजोलेर गभर्नरमा आफू निकटस्थ व्यक्तिलाई नियुक्त गर्न हदैसम्मको प्रयास गरिरहेका छन्। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.…

Read More

काठमाडाैँ । नेपाल पहिलो पटक आईसीसी महिला टी–२० विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा प्रवेश गरेको छ । आज थाइल्यान्डमा युएईसङ्ग भएको खेलमा जित हासिल गरेसँगै नेपाल एक खेल अगावै ग्लोबल छनोटमा परेको हो । सोमबार भएको एसिया क्षेत्र छनोटको सुपर थ्रीको आफनो पहिलो खेलमा यूएईलाई ५ विकेटले पराजित गर्दै नेपाल ग्लोबल छनोटमा पुगेको हो। एसिया क्षेत्र छनोटबाट नेपालसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएका हुन्। लगातार दुई खेलमा हार भोगेको यूएई सुपर थ्रीबाट नै बाहिरिएको छ। यूएई पहिलो खेलमा थाइल्यान्डसँग ५४ रनले पराजित भएको थियो। यूएईले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको नेपालले ३ बलअगावै ५ विकेटको क्षतिमा भेट्टायो।

Read More

काठमाडौं । आज पनि देशका अधिकांश भेगमा ठूलो वर्षाको सम्भावना रहेको छ । महाशाखाले सोमबार बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो र राति देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको हो । विभागका अनुसार आज दिउँसो हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, राति हिमाली क्षेत्रका आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि…

Read More

काठमाडौं । थाइल्याण्डमा जारी आईसीसी टी-२० महिला विश्वकप छनोटका लागि आज नेपालले युएईसँग प्रतिस्पर्धा गर्दैछ । एसियाली क्षेत्रको छनोटको सुपर-३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो। यो खेल सोमबार अहिले बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ। यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।

Read More

काठमाडौ । काठमाडौ महानगरपालिकाका तीन जना वडाध्यक्षले मेयर बालेन्द्र शाहले दिएको जिम्मेवारी अस्वीकार गरेका छन् । बालेनले यसअघि विभिन्न जिम्मेवारीमा रहेका वडाध्यक्षलाई कारबाही गर्दै जिम्मेवारी हेरफेर गरेका थिए । आइतबार विज्ञप्ति निकाल्दै तोकिएका जिम्मेवारीहरु कार्यपालिकाको बैठकबाट अनुमोदन नभएकाले आफूहरुले त्यसलाई स्वीकार नगरेको उल्लेख गरेका छन्। उनीहरूले कार्यपालिकाबाट अनुमोदन भएर आएको खण्डमा आफूहरू सो जिम्मेवारी स्वीकार्न तयार रहेको स्पष्ट पारेका छन् । जिम्मेवारी अस्वीकार गर्ने वडाध्यक्षहरुमा सुशासन समिति संयोजकको जिम्मेवारी पाएका वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिको जिम्मेवारी पाएका वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र सूचना प्रविधि समितिको जिम्मेवारी पाएका वडा नम्बर ५…

Read More

काठमाडौं । विपद्का घटनामा परेर पछिल्लो २४ घण्टामा देशभर चार जनाको मृत्यु भएको छभने २८ जना घाइते भएका छन् ।  प्रिमनसुनका समयमा भएको मौसम बदलीपछि आएको हावाहुरी, बाढी, पहिरोलगायत विपद्जन्य घटनाबाट ५० जिल्ला प्रभावित भएका राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार हावाहुरीका कारण मात्रै चार जनाको मृत्यु र २१ जना घाइते भएका छन् । चट्याङबाट दुई, जनावरको आक्रमणबाट चार र लेक लागेर एकजना घाइते भएका छन् । उहाँका अनुसार शुक्रबारदेखि आजको २४ घण्टाको अवधिमा ५० जिल्लामा ९४ वटा विपद्का घटना भएको छन् । ती घटनाहरूबाट रु एक करोड आठ लाखको अनुमानित…

Read More

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भागका केही स्थानमा र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिनमा उल्लेख  छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको…

Read More

काठमाडौं । नेपाली काँग्रेस काठमाडौं जिल्ला कार्यसमितिका सचिव इन्द्र बहादुर थापाले बुढानीलकण्ठको जय भद्रकाली आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी सहयोग गरेका छन् । शुक्रबार दिउँसो थापाको नेतृत्वमा गएको टोलीले विद्यालयका करिब २०० जना विद्यार्थीलाई १३ सय थान कापी सहयोग गरिएको थापाले जानकारी दिए । स्टेसनरी सामग्री वितरण कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वाशुदेव थापा, नेपाली काँग्रेस बुढानीलकण्ठ नगर कार्यसमितिका सचिव बिजेन्द्र श्रेष्ठ, नेपाली काँग्रेस बुढानीलकण्ठ नगरपालिका वडा नं १ का इकाई सभापति झलकध्वज ठकुरी, कपन अनलाइनका सम्पादक पुण्यप्रसाद पुडासैनीलगायतको उपस्थिति थियो । विभिन्न शैक्षिक क्रियाकलापमा सहभागी हुन रुचाउने शिक्षाप्रेमी थापा यसअघि गणेश माध्यमिक विद्यालयमा दुई कार्यकाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत बनेका थिए…

Read More

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले काठमाडौँ–हेटौँडा चल्ने सडकमध्ये कुलेखानी–कलङ्की–हुमाने सडक आज शुक्रबारदेखि मर्मतका लागि १९ दिन बन्द हुने जनाउँदै वैकल्किप मार्ग प्रयोग गर्न सबै चालकमा अनुरोध गरेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले स्थानीय प्रशासन कार्यालयबीचको समन्वयमा सडक आजदेखि बन्द हुन लागेको जानकारी प्राप्त भएकाले सर्वसाधारण नागरिकलाई अप््यारो नहोस् भनेर उक्त सूचना जानकारी गराइएको बताए । मकवानपुर, इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलङ्की–हुमाने सडकखण्ड कालोपत्र गर्ने प्रयोजनार्थ यही जेठ २ देखि २० गतेसम्म (१९ दिन) सवारी आवागमन पूर्ण रूपमा बन्द हुने सार्वजनिक सूचनामा उल्लेख छ । वैकल्पिक सडक प्रयोग गर्न अनुरोध प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सार्वजनिक…

Read More

काठमाडौँ । ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तरराष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ । प्रधानमन्त्री केपी शर्माले आज यहाँ आयोजित विशेष समारोहमा संवादको समुद्घाटन गरेका छन् । समारोहमा स्वदेशी र विदेशी गरी ३५० जना भन्दा बढी विशिष्ट व्यक्तिको सहभागिता छ । समारोहमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समितिका संयोजक डा आरजु राणा देउवाले विशिष्ट अथितिको स्वागत गरेका छन् । समारोहमा विशिष्ट अतिथिहरुले सम्बोधन गर्ने क्रम जारी छ । आइतबारसम्म सञ्चालन हुने संवादमा उद्घाटन समारोहपछि विषयगत एवं समानान्तर सत्रहरु सञ्चालन हुनेछन् ।

Read More

काठमाडौँ । देशभरका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा धेरै बेरूजु भएको पालिका बनेको छ । बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदनमा सबैमध्ये सबैभन्दा धेरै बेरूजु काठमाडौं महानगरपालिकामा देखिएको हो । महालेखाको प्रतिवेदन अनुसार रकमका आधारमा काठमाडौँ महानगरपालिका भए पनि प्रतिशतको हिसाबले भने पोखरा महानगरपालिकाको धेरै देखिएको छ । प्रतिशतको हिसाबमा मोरङको विराटनगर महानगरपालिका सबैभन्दा कम र पोखराको सबैभन्दा धेरै देखिएको हो । आर्थिक वर्ष २०७९/०८० मा महालेखाले काठमाडौँको ६६ करोड १९ लाख रूपैयाँ बेरुजु देखाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा २०८०/०८१ मा काठमाडौँ महानगरको बेरुजु घटेको देखिएको छ । काठमाडौं महानगरको २७ अर्ब ५२ करोड…

Read More

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार रोचक घटना घटेको छ । विमानस्थलको आन्तरिक टर्मिनलमा रहेको नेपाल टेलिकमको करिब १०० मिटर तार चोरी भएको छ । जसले गर्दा बुधबार बिहानभरि आन्तरिकतर्फको टेलिफोन अवरुद्ध भएको थियो । नेपाल टेलिकमका सहप्रवक्ता नवीनकुमार मिश्रका अनुसार तार चोरी भएका कारण बुधबार बिहानभर टेलिफोन अवरुद्ध भएको थियो । पछि नयाँ तार जडान गरेपछि टेलिफोन सुचारु भएको थियो । विमानस्थलभित्रैबाट १०० मिटर तामाको तार चोरी भएको विमानस्थलका एक अधिकारीले जानकारी दिए । चोरी गर्ने व्यक्ति पक्राउ परिसकेको भए पनि उनी को हुन् भन्ने खुलाइएको छैन ।

Read More

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कम्प्लेक्समा आगलागी भएको छ । आरआर कम्प्लेक्समा बिहीबार बिहान लागेको आगो विभिन्न स्थानबाट गएका दमकलको प्रयासले नियन्त्रणमा लिइएको छ । आगो नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाको दमकल, बालाजु औद्योगिक क्षेत्र, ललितपुर महानगर, नेपाली सेना र काठमाडौं महानगरपालिकाबाट गरी ६ वटा दमकल परिचालन गरिएको थियो। साथै, स्थानीयबासीले उपलब्ध गराएका १५ वटा पानी ट्यांकरको पनि प्रयोग गरिएको थियो। आज बिहान करिब ५ः३० देखि आगो लाग्न सुरु भएको थियो । विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

Read More

काठमाडौं । नेपाल क्रिकेट सङ्घ(क्यान)ले आइसिसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खला खेल्न स्कटल्याण्ड जाने नेपाली क्रिकेट टोलीलाई आज बिदाइ गरेको छ । नेपाली टोली आज साँझ ६ बजे त्यसतर्फ प्रस्थान गर्नेछ । क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, केन्द्रीय सदस्य छुम्बी लामालगायतले आज यहाँ आयोजित एक कार्यक्रममा खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरे । क्यानका अध्यक्ष चन्दले बेलायतमा हुने अभ्यास खेलले टोलिलाई हौसला प्रदान गर्ने भन्दै लिग-२ शृङ्खलाका लागि शुभकामना प्रदान गरे । नेपालले लिग-२ अन्तर्गत स्कटल्याण्ड र नेदरल्याण्डसँग आगमी जुन २ देखि १० तारिख (आगामी जेठ १९-२७ गते) सम्म सिरिज खेल्नेछ । लिग-२ सिरिजपछि नेपालले ती देशसँग…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बन्द्री केसी नेतृत्वको गैरआवासीय नेपाली सङ्घलाई आधिकारिकता दिएका छन् । सङ्घद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’मा सहभागी भएका प्रधानमन्त्री ओलीले यसअघि परराष्ट्रमन्त्री आरजु राणाको उपस्थितिमा गठन भएको महेश श्रेष्ठ नेतृत्वको टोली आधिकारिक नभएको बताए । उनले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरु देखापर्नु उचित नहुने भनाइसहित सङ्कीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गर्नुभयो । एनआरएन महाधिवेशनमा यसअघि भएको अर्मादित र अभद्र गतिविधिबाट समाजमा राम्रो सन्देश नगएको उल्लेख गर्दै उनले विधि प्रक्रियासहित लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गरी अघि बढ्न गैरआवासीय नेपाली समुदायसँग अनुरोध गरे । उनले एनआरएनको वर्तमान अध्यक्ष डा बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेकाले…

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा आज बिहान ग्यास चुहिएर लागेको आगो निभाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार उक्त वडाका दुईवटा घरमा लागेको आगो निभाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो । मृतकको पहिचान खुलेको छैन । उहाँले भन्नुभयो, “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ।” अहिले घटनास्थलबाट अन्दाजी ७० वर्षकी महिलाको शव निकालिएको छ । काठमाडौँ र ललितपुर महानगरपालिकाका वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्थानीयको सक्रियतामा आगो निभाइएको…

Read More

काठमाडौं । काठमाडौँ महानगरपालिकाले केन्द्रीय कार्यालयमा फोहर पानी प्रशोधन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ जडान गरेको छ । केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक पाँच हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट जडान गरिएको महानगरले जनाएको छ । बिजुलीबाट चल्ने यो प्रणालीमा ‘एरोबिक’ र ‘एनएरोबिक’ दुवै विधिबाट फोहर पानी प्रशोधन हुन्छ । यसको लागत करिब रू २० लाख रहेको महानगरको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले जानकारी दिए । उनका अनुसार यो नमुना योजना हो । यसको नतिजा हेरेर आवश्यकताको आधारमा अन्य स्थानमा पनि प्लान्ट जडान गर्ने तयारी रहेको छ । “काठमाडौंको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल…

Read More

काठमाडौं । नेपाली काँग्रेसकी सांसद माया राईविरुद्ध प्रहरीले सहकारी ठगीको मुद्दा दायर गरेको छ । काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा उनीविरुद्ध मंगलबार प्रहरीले मुद्दा दायर गरेको हो । उनलाई प्रहरीले वैशाख १३ गते काठमाडौँको कपनबाट पक्राउ गरेको थियो । राईविरुद्ध दुई करोड ४० लाख ४४ हजार ७ सय ९० रुपैयाँ विगो मागसहित जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले अदालतमा मुद्दा दायर गरेको हो। राईसहित २१ जनालाई प्रतिवादी बनाइएको छ। राईसँग दुई करोड ४० लाख रुपैयाँ बिगो माग गरिएको छ ।राईविरुद्ध मंगलबार मुद्दा दायर भएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । राई ०७३ कात्तिक ६ गतेदेखि ०७४ मंसिर…

Read More

काठमाडौँ । नेपाली राजनीतिका दुई भेट्टान खेलाडीहरू प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सहमतिमा अहिलेको संयुक्त सरकार चलिरहेको छ। संयुक्त सरकारमा सरकारबाट नियुक्त हुने हरेक पदमा भागवण्डा हुने गर्दछ । यही अनुसार शक्तिशाली र आर्थिक रूपमा महत्त्वपूर्ण मानिएको गभर्नर नियुक्ति यतिबेला पेचिलो भनिरहेको छ। अर्थमन्त्री आफूसँग भएपछि स्वभावतः आफूले गभर्नरको भाग पाउनेमा केपी ओली पहिलेदेखि नै आश्वस्त थिए। तर भागभण्डाका क्रममा गभर्नर पद नेपाली कांग्रेसको भागमा परेपछि अनेक तिकडम गरेर भएपनि सो पद आफ्नो पक्षमा पार्न ओली लागि परेका छन् । तर उता सोझा देउबा भने यो राजनीति राष्ट्र बैंकभित्रको समस्या भएको भन्दै ओलीले आफूलाई गभर्नरको…

Read More

काठमाडौं । व्यापारिक लेनदेनमा पुर्जी जारी भएका लुम्बिनी प्रदेशसभा सांसद प्रधानमन्त्री उपस्थित कार्यक्रममा अतिथिको रूपमा सहभागी भएका छन् । कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ (क) बाट नेकपा (एमाले) बाट निर्वाचित ५० वर्षीय पन्थीविरुद्ध २०८१ असार १२ मा मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । तर राजनीतिक पहुँचको आधारमा उनी बच्दै आएका छन् । उनी सञ्चालक रहेको गौतमबुद्ध हाइड्रोपावर प्रालिले पल्लवी इलेक्ट्रा प्रालिको बक्यौता भुक्तानी नगरेर व्यापारिक लेनदेनमा अपराध गरेकोसम्बन्धी मुद्दामा अदालतले पन्थी र उनका साझेदार देवराज खनाललाई जनही ६ महिना कैद सजायको फैसला गरेको थियो । २०८१ जेठ ३२ मा भएको यो फैसलापछि पन्थी फरार रहेको बताइएको छ…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानबीच भएको युद्धको विषयमा हास्यास्पद अभिव्यक्ति दिएका छन् । आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले संयम हुन आग्रह गर्दै हात हालाहालको स्थिति लडाइँमा परिणत नहोस् भनेर कामना गरेपछि भारत र पाकिस्तानबीचको लडाइँ रोकिएको बताएका छन्। उनले भारत र पाकिस्तानको प्रसंग जोड्दै भने, ‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर त्यो हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाइँमा परिणत हुन…

Read More