

काठमाडौँ । काठमाडौँ आसपास भूकम्पको ठूलो धक्का महसुस गरिएको छ। बिहान २:५१ जाँदा काठमाडौँ आसपास क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको हो।
गुगलको एन्ड्रोइड भूकम्प सचेतना पद्धतिका अनुसार सिन्धुपाल्चोकको लिस्तीकोटबाट २ किलोमिटर टाढा केन्द्रबनाएर बनाएर ५ दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो।