

काठमाडौं । करिब दुई वर्षअघिको एक हत्याका आरोपीलाई पक्राउ गर्न प्रहरीले टोखामा गोली चलाएको छ।
२०७९ साल असोज ३ गते काठमाडौंको गोठाटारमा लाल मोहम्मदको हत्या भएको थियो । सोही घटनाका अभियुक्त गुड्डु पटेललाई पक्राउ गर्नका लागि प्रहरीले तीन राउन्ड गोली चलाएको हो ।
सोही घटनाको अनुसन्धानमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर नियन्त्रणमा लिइएको जनाएको छ।
उनलाई टोखा चण्डेश्वरी अस्पतालमा उपचारपछि उनलाई सोही घटनाको अनुसन्धानमा खटिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर नियन्त्रणमा लिइएको जनाएको छ।