

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको छ । शुक्रबार सूचना जारी गर्दै बोर्डले २०८२ सालमा सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षातालिका सार्वजनिक गरेको हो।
साधारण र परम्परागत एवं प्राविधिक धारतर्फका नियमित र आंशिक परीक्षा आगामी वैशाख ११ गते सुरु भएर वैशाख २४ गते सकिने सूचनामा उल्लेख छ।
यस्तो छ परीक्षा तालिका