

काठमाडौं । सडक डिभिजन कार्यालयल बुधबार मेलम्चीको पाइप फुटेर बिग्रिएको बबरमहलको सडक जस्ताको त्यस्तै बनाइदिन भन्दै पत्र पठाएको छ । बिहीबार कार्यालयले काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई पत्र लेख्दै बिग्रिएको सरकार जस्ताको त्यस्तै बनाइदिन भनेको हो ।
बुधबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)को पाइप विद्युत् प्राधिकरणको त्रुटीले गर्दा अरनिको राजमार्गअन्तर्गत पर्ने सडकको सर्भिस लेनमा क्षति पुगेको छ । पाइप फुटेपछि क्षति भएको सडक पुर्नस्थापनाको लागि डिभिजन सडक कार्यालय काठमाडौंले निर्देशन दिएको हो ।
डिभिजनले यस्तै घटना दोहोरिन सक्नेतर्फ पनि सचेत रहन कार्यालयले जनाएको छ ।
यस्तो छ डिभिजनले केयूकेएललाई लेखेको पत्र :