

काठमाडौं । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका वडा नम्बर १३ स्थित खानेडाँडा कोष सामुदायिक वनमा भेटिएका युवकको सनाखत भएको छ।
केही दिनअघि भेटिएको सबको सनाहत भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
मृत भेटिनेमा बुढानीलकण्ठ नगरपालिका–२ माथिल्लो भंगाल बस्ने ४० वर्षीय पवन थापा रहेको नेपाल प्रहरीले जनाएको छ । थापा मृत भेटिएपछि घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।