

काठमाडौं । प्रहरीले काठमाडौंमा एक युवकको शव भेटेको छ । कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटार बालुवाखानीको खाली जग्गामा शव भेटिएको प्रहरीले जनाएको छैन ।
शवको पहिचान हुन सकेको छैन । तर उनको उमेर अन्दाजी ३० वर्ष हाराहारीको रहेको प्रहरीको भनाइ छ । एक पुरुषको शव भेटिएको छ ।
प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएअनुसार नामथर यकिन हुन बाँकी नै रहेकाले थप अनुसन्धानको काम समेत अघि बढ्न सकिरहेको छैन।