काठमाडौं खबर पुस २३, २०८१
काठमाडौं। काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ६:५० को हाराहारीमा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो।
भूकम्पको केन्द्रबिन्दु कहाँ थियो र कति म्याग्निच्युडको भूकम्प हो भन्ने बारेमा यकिन भइसकेको छैन।