Share Facebook Twitter LinkedIn Email काठमाडौं खबर पुस २३, २०८१ काठमाडौं। काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ६:५० को हाराहारीमा काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको केन्द्रबिन्दु कहाँ थियो र कति म्याग्निच्युडको भूकम्प हो भन्ने बारेमा यकिन भइसकेको छैन। कमेन्ट गर्नुहोस्