काठमाडौं खबर कार्तिक ८, २०८१
काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बुधबार एक सूचना जारी गर्दै महानगरपालिकाले १०८ जनालाई रोजगारीको अवसर आएको छ ।
यो पदमा असार मसान्तसम्मका लागि करारमा कर्मचारी भर्ना गर्न लागेको हो । जसमा मेडिकल अधिकृत ४ जना तथा ल्याब टेक्निसियन २९ जना मागिएको छ ।
यस्तो छ महानगरले जारी गरेको सूचना