काठमाडौं खबर भदौ १८, २०८१
काठमाडौं । काठमाडौंमा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ६ बजेर ११ मिनेट जाँदा सिन्धुपाल्चोकको शिखरपुर आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका यो ०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पकै परकम्प हो ।
भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपासका जिल्लामा पनि महशुस गरिएको छ।