![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं । सरकारमा जाने नेकपा एकीकृत समाजवादीले निणर्य गरेसँगै २ मन्त्रालय पाउने भएको छ । सो पार्टीले कुन कुन २ मन्त्रालय पाउने भन्ने कुरा भने अझै तय भएन । यसअघि आजै पार्टीको सचिवालयले सरकारमा जाने निणर्य लिएको थियो । यस्तै सो पार्टीले प्रदेश सरकारमा एक मुख्यमन्त्री समेत लिने निर्णय बैठकमा गरेका थियो ।