![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं । सत्ता गठबन्धनमा तीन मन्त्रालय पाउने मन्त्रीहरूको नाम फाइनल भएको छ । माओवादीबाट अर्थमन्त्रीमा वर्षमान पुन र परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठलाई पठाइने भएको छ । यस्तै रास्वपाका गृहमा रवि लामिछानेलाई जिम्मेवारी दिएको छ ।
यस्तै गठबन्धनको सहमति अनुसार एमालेले ८ मन्त्रालय पाउने भएको छ । माओवादीले ५, रास्वपाले ४ र जसपाले २ मन्त्रालय पाउने बताइए पनि आधिकारिक निर्णय आएको छैन ।