![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं । शिवपुरी राष्ट्रिय निकुन्जको तल्लो भेकमा आगलागी भएको छ । मध्यान्ह ११ बजेतिर देखिएको हल्का धुँवा बढ्दै बिशाल आकारको आगालागी भैसक्दा पनि सम्बन्धित पक्ष भने अझै सक्रिय भैसकेको छैन ।
निकुन्जको बुढानीलकण्ठ सिमानमा पञ्चकन्या मध्यवर्ती जंगल नजिकै आगलागी भएको हो । हावा तेज चलेकोले आगोले विशाल आकार लिँदै गरेको देखिन्छ ।