![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि आवेदन आह्वान गरिएको छ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्ने समितिले शुक्रबार विज्ञप्ति जारी गरी उपकुलपतिको लागि योग्य व्यक्तिले १० दिनभित्र आवेदन दिन भनेको हो ।
योग्य आवेदकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको वेभसाइटमा गएर आवेदन भर्न सक्ने व्यवस्था गरेको छ । यस्तो छ जारी सूचना :
![May be an image of text](https://scontent.fktm2-1.fna.fbcdn.net/v/t39.30808-6/416186841_1383854808911846_1458812566309372153_n.jpg?_nc_cat=101&ccb=1-7&_nc_sid=dd5e9f&_nc_ohc=-43tdspr4QQAX8Qpgr4&_nc_ht=scontent.fktm2-1.fna&oh=00_AfAvBAzIsdmKpvHw6QlohPkpztqQIfSKcyNbUZhVfFBScQ&oe=659CAABD)