![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं । सामाजकि गतिबिधिमा सक्रिय बुढानीलकण्ठको ‘कम्युनिटी केयर नेपाल’ले कमपा वडा नं ३० मा रहेको ‘हामी छौँ’ नामक संस्थासँग मिलेर सम्पदा सरसफाई कार्यक्रमअन्तर्गत प्राचीन नौलिन भद्रकाली क्षेत्रको व्यापक सरसफाई गरेको छ ।
बुढानीलकण्ठ १३ मा रहेको ऐतिहासिक नौलिन भद्रकाली मन्दिर क्षेत्र मंसिर १६ गते शनिवार सरसफाई गरिएको हो । केही तस्वीरहरूः