Author: Kathmandu Khabar

काठमाडौँ- नेपाल राष्ट्र बैंकमा पछिल्लो समय पैसा थुप्रिने क्रम बढेको छ। गत बिहीबार बैंकिङ प्रणालीमा ६१ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको राष्ट्र बैंकले जनाएको छ। बैंकका अनुसार बुधबार ६१ खर्ब ६२ अर्ब रहेको निक्षेप बिहीबार ५ अर्ब रुपैयाँले वृद्धि भएको हो। बुधबारसम्म कर्जा लगानी ५० खर्ब ८८ अर्ब थियो। कुल कर्जा प्रवाह रकम भने दुई अर्बले घटेर ५० खर्ब ८६ अर्ब पुगेको बैंकको तथ्यांक छ। राष्ट्र बैंकका अनुसार हाल वित्तीय प्रणालीमा ४ खर्बभन्दा बढी लगानीयोग्य रकम जम्मा भएको छ। निजी क्षेत्रबाट कर्जाको माग नभएकै कारण बैंकहरूले राष्ट्र बैंकमा स्थायी निक्षेप संकलन सुविधाअन्तर्गत कुल ५३ अर्ब रुपैयाँ राखेका छन्। बैंकहरूले…

Read More

काठमाडौं । पूर्व युवराज पारस राम्रा विषयमा समाचार बनेको सुन्न पाइदैन । उनको इतिहासनै नराम्रो विषयको समाचारमै केन्द्रित छ । यसैबीच चितवनमा पारसले विद्यार्थी बोकेको सनराइज स्कूलको बसका चालकमाथि पेस्तोल तेर्साएको घटना चर्चामा आएको छ । आमा पूर्व रानी कोमलको ७३ औं जन्मोत्सव मनाउन चितवन पुग्ने क्रममा पूर्व युवराज पारसले विद्यार्थी बोकेको बसका चालकमाथि पेस्तोल तेर्साएको घटनाले यतिखेर सामाजिक सञ्जाल भरिएको छ । सदाझैँ तीव्र गतिमा कार हाँकिरहेका पारस बसले बाटो नछाडेको निहुँले बिच्किएको स्थानीय बताउँछन् । बसले बाटो नछाडेपछि उनले ड्राइभरलाइ पेस्तोल देखाएको स्थानीयको आरोप छ । उक्त डरलाग्दो घटनालाई हालसम्म गुपचुप राखिएको भन्दै विद्यालय पूर्व विद्यार्थी मञ्चका अध्यक्ष तथा…

Read More

काठमाडौं। राेमाञ्चक खेलमा लेवनानलाई हराउँदै नेपाल वाफ महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरवको जेद्दाहस्थित किंग अब्दुलाह स्पोर्ट्स सिटी स्टेडियममा नेपालले लेवनानलाई २-१ ले पराजित गर्दै जाेर्डनसँग दुई दिनपछिको फाइनल भिडन्त सुनिश्चित गरेकाे हाे । दोस्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा कर्नर किकबाट रिफ्लेक्ट भएकाे बललाई प्रिती राईले उत्कृष्ट गोल गर्दै नेपाललाई जितको बाटो देखाइन् । खेलको ३८ औं मिनेटमा पुजा रानाको आत्मघाती गोलमार्फत लेवनानले अग्रता लिएको थियो । खेलको ७६औं मिनेटमा सावित्रा भन्डारी (साम्बा) ले चलाखीपूर्ण गाेल गर्दै नेपाललाई बराबरीमा फर्काएकी थिइन् । खेलको अन्तिम समयमा प्रीतिले गोल गर्दै नेपाललाई फाइनल पुर्‍याइन् । अब नेपालले उपाधिका लागि…

Read More

काठमाडौं, १५ फागुन । क्यानले धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । मंगलबार सूचना जारी गर्दै प्राधिकरणले तराई तथा भित्री मधेशमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्थाविपरीत हुने भन्दै प्राधिकरणले धरानमा विमानस्थल उपयुक्त नरहेको निष्कर्ष निकालेको हो । धरान उपमहानगरका मेयर हर्कराज राईले धरानमा विमानस्थल बनाउनुपर्ने भन्दै केन्द्र सरकारसमक्ष ज्ञापनपत्र बुझाएका थिए । तर,  योसँगै मेयर राईको प्रस्ताव मन्त्रालयको डस्टविनमा थन्किने भएको छ।

Read More

काठमाडौं । बेलायत सरकारले प्रदान गर्ने ‘इन्टरनेशनल मेयर अवार्ड’ भरतपुर नगरपालिकाको मेयरले पाएका छन् । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सो अवार्ड थाप्न लण्डन जाने भएकी छन् । मंगलबार बसेको संघीय मन्त्रिपरिषद् बैठकले मेयर दाहालको भ्रमण प्रस्ताव स्वीकृत गरेको छ । बेलायती तल्लो सदन ‘हाउस अफ कमन्स’ मा मार्च ७ मा आयोजना हुने अवार्ड समारोहमा मेयर दाहाल सहभागी हुने कार्यक्रम छ । सचिवालयका अनुसार मेयर दाहाल मार्च ४ तारिख बेलुका लन्डन पुग्ने र मार्च १२ मा नेपाल फर्किने छिन् । भरतपुरमा दाहालले गरेको कामको कदरस्वरूप यो अवार्ड पाएको सचिवालयको दाबी छ । मार्च ६ मा लण्डन दूतावासमा ‘भिजिट भरतपुर २०२४’…

Read More

काठमाडौं । शिवपुरी राष्ट्रिय निकुन्जको तल्लो भेकमा आगलागी भएको छ । मध्यान्ह ११ बजेतिर देखिएको हल्का धुँवा बढ्दै बिशाल आकारको आगालागी भैसक्दा पनि सम्बन्धित पक्ष भने अझै सक्रिय भैसकेको छैन । निकुन्जको बुढानीलकण्ठ सिमानमा पञ्चकन्या मध्यवर्ती जंगल नजिकै आगलागी भएको हो । हावा तेज चलेकोले आगोले विशाल आकार लिँदै गरेको देखिन्छ ।

Read More

काठमाडौं । देशमा नयाँ राजनीतिक गठबन्धनको सम्भावना बढेको राजनीतिक विश्लेषण सुरू भएको छ । यो कुनै नयाँ राजनीतिक गठबन्धनको सम्भावना नभै वामपन्थी दलहरूको गठबन्धनको चर्चा भएको हो । फागुनको पहिलो साता सम्पन्न नेपाली कांग्रेसको महासमिति बैठकले गठबन्धन संस्कृतिलाई तत्काल कायम राख्ने निणर्य गरे पनि भविष्यमा भने सशंय उत्पन्न गरेको छ । कांग्रेसको महासमिति बैठकमा निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा गरमागर्मी बहस भयो र त्यसबाट भविष्यमा चुनावी गठबन्धन नगर्ने पक्षमा बहुमत देखिँदा अहिले गठबन्धनमा रहेका वामपन्थी दलहरूमा संशय उत्पन्न गराएको छ । गत निर्वाचनदेखि नै गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति…

Read More

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले संसदमा सार्थक बहस हुन नसकेको भन्दै विवादित व्यक्तिहरूलाई संसदमा प्रवेश नदिई अनुसन्धान गर्नुपर्ने बताएका छन्।सोमबार प्रतिनिधिसभाको शून्य समयमा थापाले एकले अर्कालाई आरोप–प्रत्यारोपको दोहोरी चलिरहेको उल्लेख गर्दै भने, ‘विगत केही दिनदेखि यता बसेकोले उता दागी देखाउने, उता बसेकोले यता दागी देखाउने दोहोरी चलिरहेको छ। यही पाराले न संसद् राम्रोसँग चल्ने भयो, मूल विषय पनि छायामा पर्ने भयो।’ आरोप–प्रत्यारोपले मूल विषय ओझेलमा परेका औँल्याउँदै थापाले विवादित व्यक्तिहरू कुन पार्टीका हुन् भन्ने नहेरी संसदभन्दा बाहिरै राखेर अनुसन्धान गर्नुपर्ने स्पष्ट पारे। ‘आसनको दायाँ बस्ने होस् कि बायाँ बस्ने, काखैको होस् कि पाखैको होस्। अख्तियारले डामेको, आयोगले पोलेको…

Read More

म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकमका इन्द्रलाल पौडेलका गोठमा २५ वर्षअघिसम्म ४२ वटा गाईगोरु थिए । ‘हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आयो,’ उनले भने, ‘गाई देखिनै छाडे, गोरु पनि पाउन मुस्किल भयो ।’  पौडेलका अनुसार ३५० घरधुरी भएको ताकम गाउँमा अहिले दुई घरमा मात्र गाई छन् । पूजाआजा र धार्मिक कार्यका लागि दूध तथा गहुँतका लागि गाईका साहुलाई पहिले नै भन्नुपर्छ । धवलागिरी गाउँपालिका-७ काफलडाडाका नेत्रप्रसाद पुन गाईको गोठ लिएर लेकबेंसी गर्न छाडेको १५ वर्ष भयो । ‘थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी पाल्दा सजिलो छ,’ उनले भने, ‘खनजोत…

Read More