Author: Kathmandu Khabar

पछिल्लो सडक नपुगेको गाउँ छैन । बस्ती छैन । एक दशक अगाडिसम्म सुनसान रहेका गाउँबस्तीमा अहिले गाडी गुड्छन् । दैनिक नगुडे पनि कहिलेकाहीँ समान ओसारपसार गर्ने गर्छन् । गाउँमा पुगेका ती सडक कुनै पनि वैज्ञानिक छैनन् । डोजर चालक र सहचालकले नापेका भरमा अधिकांश सडक निर्माण भएका छन् । बिना इञ्जिनीयरिङ निर्माण भएका ती सडक हिउँदमा त चल्छन् तर बर्खामा पूर्ण रुपमा ठप्प हुन्छ । गाउँ, बस्ती र पर्यावरणको ख्यालै नगरी निर्माण भएका सडकले सयौँको घरबास उजाडी दिएको छ । बागलुङका थुप्रै गाउँ पहिराको उच्च जोखिममा छन् । बर्खा लाग्ना साथ उनीहरु घर छोडेर टाढा जानुपर्ने अवस्था छ ।…

Read More

बाँकेको बैजनाथ गाउँपालिका–१ गाभार भ्यालीमा ३१ वर्षीय मिलन बस्नेतले च्याउखेती गर्दै आएकाछन् । उनले एक बिघा जग्गामा छ वर्षदेखि गोब्रे प्रजातिको च्याउखेती गर्दै आएका हुन् । रू छ करोड लगानीमा निर्माण गरिएको च्याउ फार्ममा दुई भारतीय नागरिकसहित १३ जनाले रोजगारी पाएका बस्नेतले बताए । साथीहरुसँग मिलेर १० कठ्ठा जमिन भाडामा लिएको र बाँकी १० कठ्ठा आफ्नै जमिनमा खेती सुरु गरेको उनको भनाइ थियो । भारतमा ब्याचलर इञ्जिनियरिङको पढाइ पूरा गरेका मिलनले परदेशमा दुख गरेर कमाएको पैसालेभन्दा आफ्नै माटोमा मेहनत गरेर फलाएको नतिजाले लोभ्याएको बताए । “उपयुक्त योजना बनाएर कार्यान्वयन गर्न सके आफ्नै देशमा सुन फलाउन सकिने रहेछ”, उनले भने,…

Read More

काठमाडौं । मङ्सिर ७ को दुर्गा प्रसाई नेतृत्वको नागरिक बचाउ महाअभियान र एमालेको भ्रातृ संगठन युवा संघको नेतृत्वमा हुने भनिएको प्रदर्शन माइतीघर मण्डलामा गर्न नदिने प्रशासनले तयारी गरेको छ । दुवै पक्षले माइतीघर क्षेत्रमा प्रदर्शन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग अनुमति मागेका थिए । प्रशासनले दुवै समूहलाई दुईवटा विकल्प दिएको छ । प्रशासन कार्यालयले या एकले कार्यक्रम स्थगित गर्न वा आफुले भनेको ठाउँमा कार्यक्रम आयोजना गर्न विकल्प दिएको हो । प्रदर्शनकारी हिँड्ने रुट र कार्यक्रम स्थल फरक पर्ने गरी कार्यक्रम स्थल तोक्नेबारे छलफल भइरहेको प्रशासनलले जनाएको छ । प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियानले देशभरबाट सर्वसाधारण…

Read More

सेयरबजार झिनो अंकले बढेको छ। आज नेप्से परिसूचक १.३९ अंकले बढेर १८५३.४८ विन्दुमा पुगेको हो। कारोबारको सुरुवातिमा उकालो लागेर १८७२.८६ उच्च विन्दुमा पुगेको बजार सोही विन्दुमा अडिन सकेन। फलस्वरुप बजार १८५३.४८ विन्दुमा रोकिएको हो। झिनो अंकले बढेको बजारमा १ अर्ब ९ करोडको कारोबार भएको छ। उक्त कारोबार रकम पछिल्लो १५ कारोबार दिनपछिको उच्च हो। आज कारोबारमा आएका ११९ कम्पनीको सेयरमूल्य बढ्दा ११३ कम्पनीको घटेको छ। साथै, ६ कम्पनीको सेयरमूल्य स्थिर नै छ। आज ग्लोबल आइएमई लघुवित्तको सेयरमूल्य सर्वाधिक ९.९८ प्रतिशतले बढेको छ। त्यसैगरी कर्णाली डेभलपमेन्ट बैंकको ९।९६ प्रतिशत, समाज लघुवित्तको ८.०७ प्रतिशत र साहस ऊर्जा कम्पनीको सेयरमूल्य ७.७५…

Read More

काठमाडौं। वसन्तपुरमा रहेको ‘झ्व:छेँ’ लाई नेपालको पहिलो ‘पर्यटकीय हब’ भन्दा फरक नपर्ला। विश्वको लागि नेपाल खुलेपछि हिप्पीहरुको जमघट हुने झ्व:छेँ पछि ‘फ्रिक स्ट्रिट’ नामले परिचित हुन थाल्यो। कुनै बेला विदेशीहरु भरिभराउ हुने भित्री काठमाडौंको यो ठाउँ अहिले नयाँ पुस्ताको जक्सन बनेको छ। सन् १९६० तिरको कुरा हो। बिहानदेखि मध्यरातसम्म झ्व: छेँका सडक गल्लीमा पर्यटकहरु हुन्थे। नेपालीभन्दा विदेशीको उपस्थिति धेरै हुन्थ्यो। प्रायजसोका हातमा गाँजा हुन्थ्यो। केही विदेशी ‘एप्पल पाइ’ पाउने पसलमा भेटिन्थे। खुल्ला स्वतन्त्रताको परिचयक थियो यो ठाउँ। सन् १९५० सम्म त नेपाल विश्वका लागि बन्द नै थियो। तर, जब नेपाल खुल्ला भयो तब झ्व:छेँले नै काठमाडौंलाई विश्वमाझ चिनायो।…

Read More

जाजरकोटको नलगाड नगरपालिका–८ जिकुवास्थित पञ्च भयार माविको विद्यालय भवन भूकम्पले भत्किएपछि पठनपाठन सुरु गर्न टेन्ट निर्माण गरिँदै । तस्बिरः हेमन्त केसी÷रासस

Read More

काठमाण्डौ – आज बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व सकिएको छ।  हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन् । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा मनाइने छठ तराईमा बस्ने भोजपुरी र मैथली भाषी हिन्दु समुदायको मुख्य पर्व हो । नेपालमा तराई क्षेत्रमा सीमित यो पर्व केही वर्षदेखि काठमाण्डौ उपत्यका तथा विभिन्न पहाडी जिल्लामा पनि मनाउन थालिएको छ ।

Read More

सरकारले भूकम्पपीडितका टहरा निर्माणका लागि पाँच जिल्लामा पैसा पठाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको हो। जाजरकोट, रूकुम पश्चिम, बझाङ, बाजुरा र सल्यान जिल्ला प्रशासन कार्यालयमा पैसा पठाइएको हो। जाजरकोट र पश्चिम रुकुमका लागि ५०-५० करोड रुपैयाँ पठाइएको छ। बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो। प्राधिकरणले निकासाबारेको बोधार्थ गृह मन्त्रालयमा पठाएको छ। भूकम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि २०८० हालै जारी भएको थियो। भूकम्प पीडित प्रति…

Read More

देवकोटालाई शान्तभवन अस्पतालबाट पशुपतिस्थित हरिकुन्जमा सारिएको थियो । हरिकुन्जमा तीन दिन राखिएपछि उनको अवस्थामा आएको सुधारका कारण उनलाई पुनः शान्तभवन अस्पतालमा ल्याइएको थियो । त्यसको भोलिपल्टै अर्थात् भदौ १९ गतेको दिन बिहानै हरि श्रेष्ठ उनलाई भेट्न अस्पताल पुग्छन् । रातभरको उपचार र रेखदेखपछि देवकोटाको रुप फेरिइसकेको थियो जीउमा धेरै पुूर्ति र उत्साह पनि थियो । देवकोटा अंग्रेजीमा एउटा लामै चिठ्ठी लेखिरहेका थिए । प्रायः सकिनै लागेको त्यो चिठ्ठी उनले मस्को हस्पिटललाई उपचारका लागि भर्ना हुन अनुरोध गर्दै लेखेका थिए । केहीबेरको कुराकानीपछि देवकोटा भन्छन्– ‘श्रेष्ठजी एउटा अर्को कागज ल्याउनुस् त ।’ श्रेष्ठले कागज अगाडि राखिदिए । त्यसपछि देवकोटाले पहिले नेपालीमा…

Read More

हुन त अचेल नौलखा हारको अर्थ नौ लाख मुल्य पर्ने हार नै हुन्छ तसर्थ अचेल जो कोहीले पनि बनाउन सक्दछन् । तर जुन बेला यो नौलखा हारको नाम रहन गयो त्यो बेला भने यो बहुमुल्य थियो । जो कोहीको लागि किन्न वा बनाउन सम्भव थिएन । करिव २०० वर्ष अगाडि नौ लाख मुल्यको यो हार जङ्गबहादुरको समयमा नै करिव ९० लाखको थियो । तसर्थ अहिलेको तुलना गर्ने हो भने अनुमान नै गर्न सक्दैनौ । यो अरबौं रुपैया पर्न सक्छ । १७औं शताव्दीमा मराठा राज्यमा पेशवाहरु खानदानी प्रधानमन्त्री थिए । त्यतिबेला प्रधानमन्त्रीलाई पेशवा भनिन्थ्यो । र खानदानी रुपमा प्रधानमन्त्री हुँदै…

Read More