Author: admin

देवकोटालाई शान्तभवन अस्पतालबाट पशुपतिस्थित हरिकुन्जमा सारिएको थियो । हरिकुन्जमा तीन दिन राखिएपछि उनको अवस्थामा आएको सुधारका कारण उनलाई पुनः शान्तभवन अस्पतालमा ल्याइएको थियो । त्यसको भोलिपल्टै अर्थात् भदौ १९ गतेको दिन बिहानै हरि श्रेष्ठ उनलाई भेट्न अस्पताल पुग्छन् । रातभरको उपचार र रेखदेखपछि देवकोटाको रुप फेरिइसकेको थियो जीउमा धेरै पुूर्ति र उत्साह पनि थियो । देवकोटा अंग्रेजीमा एउटा लामै चिठ्ठी लेखिरहेका थिए । प्रायः सकिनै लागेको त्यो चिठ्ठी उनले मस्को हस्पिटललाई उपचारका लागि भर्ना हुन अनुरोध गर्दै लेखेका थिए । केहीबेरको कुराकानीपछि देवकोटा भन्छन्श्रे ष्ठजी एउटा अर्को कागज ल्याउनुस् त । श्रेष्ठले कागज अगाडि राखिदिए । त्यसपछि देवकोटाले…

Read More

कलाकार प्रकाश ढकाल मृत फेला परेका छन्। धादिङको बेनिघाट-रोराङ गाउँपालिका वडा नम्बर ७ कृष्णभिरमा ढकालको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार ढकालको शव आइतबार साँझ ५ बजेतिर फेला परेको थियो। त्रिशूली नदी किनारको खोचमा ढकालको शव फेला परेको हो। ढकाल स्याङ्जाको चापाकोट नगरपालिका वडा नम्बर ७ का हुन्। उनी काठमाडौं बस्ने गर्दथे। उनी स्याङ्जाबाट गत शुक्रबार काठमाडौंतर्फ आएका थिए।  त्रिशूलीमा र्‍याफ्टिङ गर्नेहरूले खोचमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। खोचबाट शव सोमबार बाहिर निकालिएको थियो।‘शवको सनाखत गरियो, परिवारका सदस्यहरू पनि आइसक्नुभएको छ। घटना कसरी घट्यो भन्नेबारे अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘मोबाइल साथैमा रहेछ, निदारमा चोट देखिन्छ।’

Read More

काठमाडौं– टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा हुने भनिएको सुनुवाइ स्थगित  गरिएको छ । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटको सुनुवाइ न्यायाधीश कुमार चुडालको इजलासमा परेको थियो । तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको हाे  ।  सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरू हेर्न नभ्याइनेमा परेको स्रोतले जनाएको छ ।  हालै सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाए पछि यही मंसिर १ गते सर्वोच्च अदालतमा परेका सबै रिटहरुलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको थियो ।

Read More

To understand the new politics stance and other pro nationals of recent times, we should look to Silicon Valley and the quantified movement of the latest generation. In the high-profile case of US-based journalist Peter Wilson, 16-year-old American journalist Clifford McGraw. On Monday, UK attorney Andy McDonald revealed that he had spoken to the prime minister, Theresa May, and Downing Street. Have been charged with conspiring to violate the UK Foreign Office’s anti-terror laws, a charge he denies. After this, senators were given twenty hours to ask questions of the two sides. Anthony Zucker: Why there could be a speedy…

Read More