

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौता बमोजिमको काम समयमा नगर्ने १६ वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। मङ्गलबार एक सूचना जारी गर्दै कार्यालयले न्यूनतम एक वर्षदेखि अधिकतम ३ वर्षसम्म कालोसूचीमा राख्ने निर्णय भएको जनाएको हो।
प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम ती निर्माण कम्पनीलाई काली सूचीमा राखिएको सूचनामा उल्लेख छ।
यस्तो छ कालोसूचीमा राखिएको कम्पनीको सूची: