

काठमाडौं । सरकारले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीहरूको बारेमा सरकारले चासो दिएको छ । शु्क्रबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्नेतर्फ पूर्णरुपमा सचेत रहेको बताएको हो ।
सरकारले आवश्यक परेको खण्डमा इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न भन्दै नम्बर समेत दिएको छ ।
यस्तो छ परराष्ट्र मन्त्रालयको विज्ञप्ति
