

काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय अन्तर्गतका विद्यालयहरूमा यही चैत ५ गते हुन लागिरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि घोषणापत्र जारी गरेको छ।
शुक्रबार नेविसंघले २८ पृष्ठ लामो घोषणापत्र सार्वजनिक गरेको हो। जसमा विद्यार्थीको समस्या समाधानदेखि शैक्षिक संस्था सुधारसम्मका एजेन्डा हुनेगरेको समेटिएका छन् ।
नेविसंघको घोषणापत्रका लागि यहाँ क्लिक गर्नुहोला।