

काठमाडौँ । आज प्रतिनिधि सभाको बैठक बस्दैछ। दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्न लागेको बैठकमा सरकारले ल्याएका विभिन्न अध्यादेशहरूलाई निर्णयार्थ पेश गर्ने कार्यतालिका रहेको छ।
कुल ११ वटा कार्यतालिका तोकिएको संसदमा आज सरकारको तर्फबाट प्रस्तुत गरेका अध्यादेशलाई अस्वीकृत गरियोस् भन्ने विषयमा समेत विपक्षी दल हरूले प्रस्ताव पेश गर्ने कार्यतालिका रहेको छ।
यस्ता छन् प्रतिनिधिसभाका आजका ११ कार्यतालिका