

काठमाडौं । नेपाल टेलिकमले खुल्ला तथा समावेशी प्रतियोगिताबाट पदपूर्तिका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ।
शुक्रबार बिहान एक सूचना जारी गर्दै जुनियर टेक्निसियनदेखि उपप्रबन्धकसम्मको पदका लागि दरखास्त आह्वान गरेको हो।
योग्य उम्मेदवारले www.ntc.net.np वा recruit.ntc.net.np वेबसाइटमा गएर अनलाइनमार्फत् आवेदन दिन सक्ने छन् ।