

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लामा इन्चार्ज तोकेको छ। आइतबार तल्लो तहमा पठाइएको परिपत्र अनुसार देशभरका ७७ वटै जिल्लाको इन्चार्ज तोकिएको हो।
माओवादी केन्द्रले काठमाडौँ जिल्लाको इन्चार्जमा हिमाल शर्मालाई जिम्मेवारी दिएको छ। त्यस्तै भक्तपुरका दिलिप कुमार प्रजापति ललितपुरमा हरि दाहालले इन्चार्जको जिम्मेवारी पाएका छन्।
सबै इन्चार्जको सूचीका लागि यहाँ क्लिक गर्नुहोस्