

काठमाडौं । नेकपा माओवादी केन्द्रको संयोजनमा आज बसेको विपक्षी दलको बैठकले छ बुँदे साझा धारणा जारी गरेका छन् । आज दिउँसो नयाँ बानेश्वरस्थित प्रमुख प्रतिपक्षी दलका नेताको कार्यालयमा बसेको विपक्षी दलको बैठकले यस्तो धारणा तयार पारेका हुन् ।
जारी वक्तव्यमा आजपाका सहअध्यक्ष तिलक थापा मगर, नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् ।
यस्तो छ साझा धारणा

