Share Facebook Twitter LinkedIn Email काठमाडौं खबर माघ २, २०८१ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन् । यसअघि चार अध्यादेश जारी गर्ने बेलामा रोकिएको यो अध्यादेश बुधबार जारी गरेका हुन् । यसअघि अध्ययन गर्न बाँकी रहेको भन्दै रोकिएको अध्यादेश अहिले जारी भएको हो । कमेन्ट गर्नुहोस्