![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/favicon.png)
![](https://kathmandukhabar.com/wp-content/themes/kathmandu-khabar/assets/clock-icon.png)
काठमाडौं । नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि विभिन्न विषयमा आरोप लगाएका छन् । निष्काशित भएपछि पहिलो पटक बुधबार पत्रकार सम्मेलन गर्दै उनले ३५ पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमा उनले विशेष गरेर पार्टी अध्यक्ष ओलीमाथि आफ्ना असन्तुष्टि व्यक्त गरेका हुन् । एमाले अध्यक्ष ओलीसँग लामो समयदेखि असन्तुष्ट नेता रावलले उनै ओलीमाथि आफ्ना रोष प्रकट गरेका छन् ।
पत्रकार सम्मेलनमार्फत उनले ओलीमाथि तेर्स्याएका प्रश्नसहितको प्रतिवेदन यस्तो छ ।