काठमाडौं खबर पुस १३, २०८१
काठमाडौं । बुढानीलकण्ठ काँग्रेसले बृहत् अन्तरसंवाद कार्यक्रम गर्ने भएको छ । राष्ट्रिय सभाका सांसद कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यमा पुष १५ गते सोमबार कार्यक्रम गर्न लागेको हो ।
बिहान ८ बजे बुनपा १३ चुनिखेलमा रहेको सार पार्टी प्यालेसमा कार्यक्रम हुने नगर समिति सचिव बिजेन्द्र श्रेष्ठले जानकारी दिए ।