काठमाडौं । स्थानीय तहको उपनिर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । अहिलेसम्म एक पालिका प्रमुखसहित २८ ठाउँको नतिजा आएको छ । जसमध्ये नेपाली काँग्रेसले १५ ठाउँमा चुनाव जितेको छ भने एमालेले एक पालिका प्रमुखसहित ६ ठाउँमा चुनाव जितेको छ ।
नेपाली काँग्रेसले चुनाव जितेका उम्मेदवारहरूको सूची निम्नानुसार रहेको छ।
अर्जुन प्रसाद तिवारी
वडा अध्यक्ष
हेटौडा उपमहानगरपालिका १२
आनन्द श्रेष्ठ
वडा अध्यक्ष
मुसिकोट नगरपालिका १
प्रकाश चन्द
वडा अध्यक्ष
भीमदत्त नगरपालिका ६
अमिन थारु
वडा अध्यक्ष
ठाकुरबाबा नगरपालिका ४
तेतर साहु
वडा अध्यक्ष
गढी गाउँपालिका ६
समसे आलम
वडा अध्यक्ष
राजपुर नगरपालिका ६
धिरेन्द्र पुजारा
वडा अध्यक्ष
सूर्मा गाउँपालिका ४
भुपमणी पुन मगर
वडा अध्यक्ष
रुन्टीगढी गाउँपालिका ४
शेख अब्दुल खलिक
वडा अध्यक्ष
ईशनाथ नगरपालिका ७
मोती राम खत्री
वडा अध्यक्ष
सानीभेरी गाउँपालिका ५
इच्छा कुमार महर्जन
वडा अध्यक्ष
कीर्तिपुर नगरपालिका १
मोहन थापा
वडा अध्यक्ष
पूर्वीचौकी गाउँपालिका ६
नगेन्द्र लिम्बु
वडा अध्यक्ष
लालीगुराँस नगरपालिका ८
धन सिंह कुंवर
वडा अध्यक्ष
दुहुँ गाउँपालिका ५
खम्ब बहादुर सिँह
वडा अध्यक्ष
कुसे गाउँपालिका ७