

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले समाचारलाई लिएर कान्तिपुरलाई कारबाही गर्न सरकारलाई चेतावनी दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै लामिछानेले बुधबार छापिएको समाचारलाई लिएर लामिछानेमाथि कारबाही गर्न सरकारलाई चेतावनी दिएका हुन् ।
आफ्नो भडास पोखेको शैलीमा लामो स्टाटस लेखेका उनले अब कान्तिपुरले माफी मागेर मात्रै नपुग्ने बताउँदै आएका छन् ।
समाचारकाे बारेमा सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले सहकारी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीले दिएकाे बयान भन्दै कान्तिपुरले ‘गलत’ समाचार प्रकाशन गरेको भन्दै आपत्ति प्रकट गरेका हुन्।
यस्तो छ रवि लामिछानेले लेखेको स्टाटस