Share Facebook Twitter LinkedIn Email काठमाडौं खबर भदौ १९, २०८१ काठमाडौं । नेपाल प्रहरीले इन्स्पेक्टर सरुवा गरेको छ । सोमबार प्रहरी प्रधान कार्यालयले एकैपटक ५ सय ८७ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरिएको हो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भदौ १७ गते गरेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो। कमेन्ट गर्नुहोस् नेपाल प्रहरी