काठमाडौं खबर साउन १५, २०८१
काठमाडौं । सर्वोच्च अदालतले एनआरएनएको विवादसम्बन्धी फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । गत चैत २१ गते आएको फैसलाको ३१ पृष्ठ लामो पूर्णपाठ सार्वजनिक भएको हो ।
एनआरएनए विवाद : यस्तो छ सर्वोच्चको फैसलाको ३१ पृष्ठ लामो पूर्णपाठ न्यायाधीशद्वय सपना प्रधान मल्ल र नहकुल सुवेदीको इजलासले गत चैत २१ गते फैसला जारी गर्दै एनआरएनएका नाममा हाल अस्तित्वमा रहेका संगठनका कार्यसमितिहरू अवैध घोषणा गर्दै सहमतिबाट नयाँ एकीकृत कार्यसमिति चयन गर्न सर्वोच्चले ८ बुँदे मार्गचित्र दिएको थियो ।
यस्तो छ सर्वोच्चको फैसलाको पूर्णपाठ ।