

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ बढाएको छ । आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेलको भाउ बढाएको निगमले जनाएको हो ।
नयाँ मूल्य सूची अनुसार पेट्रोलमा दुई रुपैयाँ ४१ पैसा र डिजलमा ४ रुपैयाँ ९१ पैसा बढेको हो । यस्तो छ नयाँ पेट्रोलको भाउ :
