

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले १५ वटा माध्यम तोकेर एसईई परीक्षाको नतिजा हेर्न सकिने बताएको छ । मंगलबार एक सूचना जारी गरी ५ वटा एमएमएस र आईभीआरसँगै १० वटा वेभसाइटबाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।
सूचनामा एसईई परीक्षा कहिले हुन्छ भनेर उल्लेख गरेको छैन । तर बोर्डका अधिकारीहरुका अनुसार आगामी बिहीबारसम्म नतिजा आउने सम्भावना रहेको छ ।
नतिजा हेर्न सक्ने माध्यमहरु निम्नानुसार छन्ः
