![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं । माओ दिवसको अवसरमा मोहन वैद्यका कार्यकर्ताले गरेको प्रदर्शनमा प्रहरीसँग सामान्य विवाद भएको छ ।
रत्नपार्कस्थित शान्तिबाटिकामा भएको कार्यक्रममा वैद्य माओवादीका कार्यकर्ताले बाटोमा अवरोध गरेपछि खुलाउने क्रममा उनीहरूबीच विवाद बढेको हो ।
बाटो खुलाउन खोज्दा वैद्यका कार्यकर्ता र प्रहरीबीच केहीबेर धकेलाधकेल भएको काठमाडौं प्रहरीका एसपी कुमोध ढुंगेलले जानकारी दिए ।