काठमाडौं खबर पुस ७, २०८०
काठमाडौं । आज नेपाली काँग्रेसको बागमती प्रदेश सम्मेलन हुँदैछ । काठमाडौंको सुकेधारास्थित नवदुर्गा पार्ट भेन्युमा हुने पहिलो सम्मेलनमा स्थानीय तहलाई अधिकार सम्पन्न र थप जवाफदेही बनाउने गरी छलफल हुने कार्ययोजना रहेको नेपाली काँग्रेसले जनाएको छ।
नेपाली कांग्रेसको यसअघि लुम्बिनी, गण्डकी र मधेश प्रदेशको सम्मेलन सम्पन्न भइसकेको छ । सम्मेलनको उद्घाटन सभापति शेरबहादुर देउवाले नेपाली काँग्रेसले जनाएको छ ।