![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/favicon.png)
![](https://hikeforhimalaya.com/kathmandu/wp-content/uploads/2023/11/clock-icon.png)
काठमाडौं । काठमाडौं क्षेत्र नं ४ मा नेपाली काँग्रेसको महासमिति सदस्यका लागि चुनाव हुने भएको छ । मंसिर २० गते प्रकाशित निर्वाचन तालिकाअनुसार तोकिएको समयभित्र उम्मेदवारीका लागि नाम फिर्ता नभएपछि निर्वाचन हुन लागेको हो । निर्वाचन शनिबारका लागि तय गरिएको छ ।
निर्वाचनमा मतदाताहरूले आफू क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन् । निर्वाचनबाट प्रत्यक्षतर्फ दुई महिलासहित सात जना, समावेशीतर्फ महिला एक जना, खस आर्य एक जना, आदिवासी जनजाति एक जना र दलित र अल्पसंख्यकतर्फ एक जना निर्वाचित हुनेछन् ।
यस्ता छन् महाधिवेशन प्रतिनिधिका उम्मेदवारको सूची
![No description available.](https://scontent.fbhr4-1.fna.fbcdn.net/v/t1.15752-9/404264842_661800992793363_3298653994993728421_n.jpg?_nc_cat=104&ccb=1-7&_nc_sid=8cd0a2&_nc_ohc=4pHuSxa0-EAAX_ZIB_Q&_nc_ht=scontent.fbhr4-1.fna&oh=03_AdQFs4xa6zy_XYtLBIOqGYcWYXfB9Z6lSrawuOMFjwiA6Q&oe=659A93DE)