

काठमाडौं । पाकिस्तानमा एक प्यासेन्जर बोक्ने रेल अपहरणमा परेको छ। पाकिस्तानी आतंकवादी समूहले बुधबार करिब १४० जना सवार प्यासेन्जर रेल अपहरण गरी सुनसान स्थलतिर लगको थियो।
पछि पाकिस्तानी आर्मीसहितको टोलीले आतंककारीहरू माथि गोली प्रहार गरी सर्वसाधारणलाई अपहरण मुक्त गराएको हो। जसमा १६ आतंककारी मारिएका छन् अपहरणकारीहरूले नौवटा डिब्बा रहेको रेललाई लिक भत्काएर रोकेका थिए ।
अपहरणमा पाकिस्तानी लिबरेसन आर्मी नामक आतंकवादीको संलग्न रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।