Share Facebook Twitter LinkedIn Email काठमाडौं खबर मंसिर १८, २०८१ काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले आन्तिरकतर्फको हवाई भाडा बढाएको छ । एक सूचना जारी गरी हवाई भाडा बढाएको हो । नेपाल आयल निगमले हवाई इन्धनमा दुई रुपैयाँ बढाएसँगै मूल्य बढाएको हो । कमेन्ट गर्नुहोस्