काठमाडौं खबर मंसिर १७, २०८१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी खेलमा जनकपुर बोल्ट्सले दोस्रो जित हात पारेको छ। सोमबार भएको दोस्रो खेलमा कर्णाली याक्सलाई पराजित गर्दै जनकपुरले लगातार दोस्रो जित दर्ता गरेको हो ।
शनिबार विराटनगर किङ्सलाई ८ विकेटले पराजित गरेको जनकपुरले सोमबार भएको दिनको दोस्रो खेलमा जनकपुरले कर्णाली याक्सलाई पनि ८ विकेटले नै पराजित गरेको हो।